सन नेपाल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शु्ल्कमा छुट
काठमाडौं । सन नेपाल लाइफको व्यतित बीमालेखहरुमा पुनर्जागरण गँराउदा लाग्ने बिलम्ब शु्ल्कमा छुट प्रदान गरेको छ । कम्पनीले ब्याज छुट सुविधा २ बर्ष अगाडिदेखि व्यतित भएको बीमालेखको हकमा मात्र लागु हुने जनाएको छ। कम्पनीले बैशाख २० गते जेठ २०...
थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सूर्या लाइफ तीनवटा बिधामा सम्मानित
काठमाडौ। सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मान गरेको छ । कम्पनी बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन...
तोकिएको समयमा बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउनुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुक र बीमकको हितको लागि पुँजिपृद्धि योजना आवश्यक रहेको हुँदा एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजि बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिलवालले भने, बीमा समितिले बीमा...
तीन बीमा कम्पनीको साधारण सभा हुँदै, कसले कति लाभांश दिदैछ ?
काठमाडौं । चालु आर्थिक वर्षमा लगभग ९० प्रतिशत भन्दा बढी जीवन तथा निर्जिबन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तैमा अब एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भने यहि वैशाखको अन्तिमतिर क्रमशः...
बुटवलमा रिलायन्स साथी कन्फ्रेन्स तथा मोटिभेशन ट्रेनिङ सम्पन्न
काठमाडौं । बीमाकर्मीहरुमा तालिम तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा बुटबलमा ‘रिलायन्स साथी कन्फरेन्स तथा मोटिभेशनल टे«निङ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा वुटवल क्षेत्र अन्तर्गत रुपन्देही, पाल्पा, कपिलवस्तु, प्यूठानकासहितका ३०० भन्दा बढि रिलायन्स...
रुकुममा रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले पूर्वी रुकुममा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो । सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई...
सिइओ नियुक्तिको अनुमोदन गर्न युनियन लाइफको साधारण सभा कहिले हुँदैछ ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत चैत २९ गते बसेको संचालक समितको बैठकले सभा वैशाख २३ गते टाइगर प्यालेस, भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो...
एलआइसी नेपालको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले फागुन ११ गते सम्पन्न १९र्आैं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर डिम्याट खातामा पठाएको हो । कम्पनीले बुकक्लोज...
नारायणगढस्थित सानिमा लाइफको भवनमा आगलागी, राति लागेको आगो बिहान मात्र नियन्त्रणमा
काठमाडौं । नारायणगढ कमलनगरमा हिजो राती २ बजे सानिमा लाइफ अवस्थित भवनमा आगलागी भएको छ । राति २ बजे लागेको आगोमा नियन्त्रण गर्ने क्रमममा पहिलो तल्लामा रहेको ६ वटा पसलहरु पूर्ण रुपमा क्षती भएको छ । आगो निभाउन चारवटा...
नेपाल लाइफका सयौं अभिकर्तामाझ ख्यातीप्राप्त अन्तराष्ट्रिय प्रशिक्षक सोनु शर्मा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको...
बीमा क्षेत्रमा चमत्कारिक सुधार, बीमाको पहुँच ३७ प्रतिशत माथि
काठमाडौं । सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको बजेट वक्तव्यमा चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुराउने लक्ष्य लिएको थियो । चालु आर्थिक बर्षको ९ महिनामै बीमाको पहुँच ३७ प्रतिशत भन्दा माथि पुगेपछि बीमा क्षेत्रमा चमत्कारिक...
ज्योति लाइफद्धारा चितवन–हेटौंडा–नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी क्लब मेम्बरहरुको बैठक सम्पन्न गरेको छ । कम्पनीले चितवन, हेटौंडा र नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न गरेको हो । कम्पनीका तालिम विभाग प्रमुख उत्तम आचार्यको प्रमुख आतिथ्यता र एरिया...
सन नेपाल लाइफद्धारा ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले २०७८ साल भदौ १९ गतेका दिन बैदेशिक रोजगारको शिलशिलामा दुवैबाट नेपाल...
युनियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम हस्तान्तरण
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी रकम प्रदान गरेको हो । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नं. २० सुनसरीमा...
एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा छुट प्रदान गर्ने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल व्यतित बीमालेखमा ब्याज छुट गराउने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीबाट जारी गरिएका तथा नियमित रुपाम बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ वैशाख १५ भन्दा अगाडी ब्यतित भएका बीमालेखहरु...
ताप्लेजुङमा नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ताको क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता भेटघाट,अन्तरक्रिया,सम्मान तथा क्षमता अभिवृद्धि तालिम भव्यताका साथ सम्पन्न भएको छ । ताप्लेजुङको फुङलिङमा आयोजित कार्यक्रममा बीमा अभिकर्ताहरुले तालिम प्राप्त गरी बीमा सचेतना बृद्धिमा योगदान पुगेको छ । नेपाल...
एशियन लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसधारण शेयरमा परिणत भएको हो । कम्पनीले संस्थापकतर्फ यसअघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६०...
आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो । उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ...
एलआईसीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल को बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...
१९ जीवन बीमा कम्पनीले चैत्र महिनामा संकलन गरे तीन अर्ब, कसको घट्यो, कसको बढ्यो ?
काठमाडौं । चालु आवको चैत्र महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले झण्डै तीन अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले चैत्र महिना दुई अर्ब ९८ करोड ५१ लाख १० हजार...


















