नेशनल लाइफको जावलाखेल शाखाद्धारा एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् । उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली उपहार...
आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा
काठमाडौं । नियामक निकायको होत्साही व्यवहार र आर्थिक मन्दीका कारण जीवन बीमा व्यवसायमा गम्भिर असर परेको छ । चर्को आर्थिक संकट र चौतर्फी मारमा परेका अभिकर्ताहरुले चालु आवको दोस्रो त्रैमासमा उल्लेख्य व्यवसाय गर्न नसकेको गुनासो गर्न थालेका छन् ।...
एलआईसी नेपालको नयाँ बाल बीमा योजनाबारे अभिकर्ताहरुसँग अन्तक्रिया सम्पन्न
काठमाडौं । आगामी बुधवार बजारमा ल्याउन लागेको बाल समृद्दि नामक बीमा योजनाबारे भावी रणनीति तयार गर्न एलआइसी नेपालले आफ्ना बरिष्ठ एजेन्टहरुँग काठमाडौंको पर्यटकिय स्थल चन्द्रागिरी रिसोर्टमा छलफल चलाएको छ । सो अवसरमा एजेन्टहरूले यो बीमा योजना नेपालको परिप्रेक्षमा बिलकुलै...
नेपाल लाइफद्धारा घातक रोगवापतको बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको छ । कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको...
सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ । गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा,...
एशियन लाइफको २७ प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई वितरण गर्ने २७ प्रतिशत लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २...
सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट पाउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट सुविधा पाउने भएका छन् । इन्स्योरेन्सले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र...
प्राइम लाइफद्धारा ११ लाख रकम मृत्यु बीमा भुक्तानी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको रोल्पा शाखाले रोल्पाको लुङ्गी गाउँपालिका वडा ७ हार्जङका सुरेश घर्तीको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । घर्तीकी श्रीमति निमा घर्तीलाई कम्पनीका रोल्पा शाखा...
सिटिजन लाइफका १९ बर्षिय अर्जुन ढुङ्गेल एमडिआरडि बन्न सफल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एमडिआरडि मा योग्य भई किर्तिमानी कायम गर्न सफल भएको छ ।चाबहिल शाखामा अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एम डि आर...
नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आजदेखि सिनियर डिसिओको कार्यभार सम्हाल्ने भएका छन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको...
एशियन लाइफद्धारा १४ लाख बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले सिद्धिचरण–२ ठुलोछाप, ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरीमा बस्ने मृतक बीमित सरोज बाबु...
जीवन बीमा भनेको के हो ? यी हुन् बीमाको फाइदाहरु
काठमाडौं । जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै...
बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने...
बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणाको साथ सूर्या लाइफको मोबाईल एप शुभारम्भ
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको सुअवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीको मोबाईल एप समुद्घाटन गरिएको छ । कम्पनीले बीमित तथा अभिकर्तालाई आफनो महशुस हुने गरी थप...
सूर्या लाइफ इन्स्योरेन्सको सिईओ खड्काले वार्षिक आम्दानी वापत कति बुझे ?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काको वार्षिक आम्दानी ६८ लाख रुपैयाँ संचालक समितिले पारित गरेको छ । कम्पनीको आर्थिक बर्ष २०७५/७६को सभाले कुल तलब तथा भत्ता रकम पारित गरेको हो । सूर्या लाइफका...
कर्मचारी र संचालकको जीवन बीमा गर्न पाउने सिमा दोब्बरले वृद्धि
काठमाडौं । बीमा समितिले बीमा कम्पनीमा आवद्ध संचालक र कर्मचारीहरुको जीवन बीमा गर्न पाउने सिमालाई बढाएको छ । बीमा समितिले आज एक निर्देशिका जारी गर्दै जीवन बीमकको संचालक वा कर्मचारीले जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दुई गुणा बढाएको...
बीमा अभिकर्तालाई कर्जा वितरणमा रोक
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै जीवन बीमा कम्पनीलाई अभिकर्ता कर्जा वितरणमा रोक लगाएको छ । समितिले उक्त निर्देशिका संसोधन गर्दै यस्तो निर्देशन दिएको हो । अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक हुने...
बीमा कम्पनीहरुले तीन महिनाभन्दा बढी सिईओ पद रिक्त राख्न नपाईने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गरेको छ । उक्त निर्देशिका बीमा कम्पनीमा तीन महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो...
एलआइसी नेपालको ‘बाल समृद्धि’ बीमा योजना बीमा समितिबाट स्वीकृत, यस्ता छन् सुविधाहरु
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)को नयाँ बीमा योजनालाई बीमा समितिले स्वीकृती दिएको छ। कम्पनीले बालबालिकाहरुलाई लक्षित गरेर ल्याएको ‘बाल समृद्धि’ नामक बीमा योजनालाई बीमा समितिले स्वीकृत दिएको हो । आगामी साता कम्पनीले यो बीमा योजनालाई बजारमा ल्याउने...
गायन क्षेत्रबाट बीमा अभिकर्ता बनेकी मञ्जु आचार्य तीन महिनामा बनिन् सिनियर एजेन्सी म्यानेजर
काठमाडौं । पाल्पामा जन्मेकी मञ्जु आचार्य सानैदेखि जे बोल्छिन्, त्यो गरेरै देखाउने गर्दथिन् । जीवनमा गायक बन्ने धोको राखेकी मञ्जुले साच्चै सफल गायिका बनेर गाउँ, समाज अनि देशमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुका बीचमा आफ्नो परिचय बनाइसकेकी छिन्...



















