मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो । कम्पनीहरु आपसमा मर्ज वा...


निजि कम्पनीसँग राष्ट्रिय बीमा संस्थानको शंकास्पद सम्बन्ध

काठमाडौं । अध्यक्ष नभएको मौका छोपेर राष्ट्रिय बीमा संस्थानले एक नीजि कम्पनीसँग शंकास्पद सम्झौता गरेको छ । राष्ट्रिय बीमा संस्थानमा बर्षौदेखि काम गर्दै आएका बीमा अभिकर्ताहरुको रोजी रोटी खोस्ने उद्देश्यले संस्थानले सम्झौता गरेको आरोप सो कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुको...


लगानी नै नगरी बार्षिक करोडौं रुपैयाँ अमेरिका लैजादै मेट लाइफ, कहिलेसम्म छाडा छोड्ने ? बहस गरौं

बीमा बहस यतिबेला देशमा तरलता हाहाकार छ । विदेशी मुद्राको संचिती लगातार खस्किरहेको छ । देश यस्तो अप्ठेरोबाट गुज्रिरहेको समयमा समेत ३३ करोडभन्दा बढि रकम डलरमा साटेर अमेरिका लैजाँदैछ । हालसम्म मेट लाईफले अर्बौ रुपैयाँ नेपालबाट लगिसकेको छ ।...


विदेशी कम्पनीको पक्षमा बीमा समितिको निर्णय, नेपालीले नगद लाभांश नपाउने, विदेशीलाई धमाधम

काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीको शाखा कार्यालयलाई भने बीमा कम्पनीले धमाधम लाभांश लैजान अनुमति दिएको पाइएको छ । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये नेपालमै दर्ता...


नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरद्धारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगर आज राजिनामा दिएका छन् । मार्केटिङमा दख्खल राख्ने आलेमगरको राजिनामा स्वीकृत हुन भने बाँकी छ । नेपाल लाइफमा चार वर्षभन्दा लामो समयदेखि कार्यरत आलेमगरले राजिनामा दिएका हुन्...


संजिता भक्तराज बनिन् एमडिआरटीको पहिलो आजिवन सदस्य

काठमाडौं । संजिता भक्तराज एमडिआरटीको लक्ष्य चुमेर यसैवर्षदेखि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न सदस्य बन्न सफल भएकी छिन् । बीमा अभिकर्ता पेशमा निरन्तर लागिरहेकी संजिता भक्त राजले बीमा व्यवसाय गरेर लगातार १०...


न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुयाउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका नयाँ जीवन बीमा याेजना आज सार्वजनिक गरेकाे छ । नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा...


३५% जनसंख्यामा पुग्यो बीमा पहुँच, एक वर्षमा १०% बिन्दुले बढ्यो

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच १० प्रतिशत वृद्धि भएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । दोस्रो त्रैमाससम्ममा बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको...


‘भ्यालेन्टाइन डे’ का दिन एशियन लाइफको बीमा पोलिसी उपहार

माया, प्रेम र आत्मियताले भरिएको विशेष दिन भ्यालेन्टाइन डे का दिन धेरै जोडीहरु पिरती साटासाटमै सोमबार बिताए । कसैले रातो गुलाफ, कप, कुशन गिफ्ट त कसैले मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान गर्दै होटलका बिलहरु तिरेर यो दिवस मनाए । अर्पण,...


१९ जीवन बीमा कम्पनीहरुले उठाए ५० अर्ब नविकरण बीमाशुल्क आर्जन, कुनले कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ५० अर्ब माथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरको वित्तीय विवरण अनुसार २० अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको देखिएको छ। कम्पनीहरुले प्रथम...


प्रेम दिवसमा बीमा पोलिसी उपहार

पाल्पा । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा बुटवल उपनगरपालिका वडा न। ११ कालिकानगर बस्ने सौरभ खनालले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा आफ्नी जीवन साथी...


दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे २० अर्ब माथि, नेपाल लाइफको अग्रता कायमै

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा साढे २० अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले २० अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क...


६ महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ७० अर्ब माथि, कुनले कति गरे ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ७० अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न...


महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले आइपीओ निष्काशन गर्न सानिमा क्यापिटल नियुक्त गरेको छ। सम्झौतापत्रमा आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी...


प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको खुद बीमाशुल्क...


एलआइसी नेपालद्धारा ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशअन लिमिटेड (एलआइसी) ले ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । बीमितहरुको हितलाई ध्यानमा राख्दै कम्पनीबाट जारी भएका र विभिन्न कारणहरुले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका बीमालेखरु पुनर्जागरण गरेमा...


आइएमई लाइफको फिदिम शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफको लफिदिम शाखाले मृत्युदाबी रकम भुक्तानी गरेको छ। हिलिहाङ गाउपालिका (४ पाँचथर निवासी स्व। श्री प्रसाद शिगुको धर्मपत्नी भिमकला शिगुलाई २० लाख ५२ हजार रुपैयाँको चेक ताप्लेजुङरफिदिम शाखाका इन्चार्ज ङिमा शेर्पा, शाखा प्रमुख प्रसाद तुम्बापो र...


छोरीको अन्न प्राशनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...


अन्न प्राशनमा १० लाख रुपैयाँका बीमा पोलिसी उपहार

हेटौडा । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...


दोस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष दोब्बर, खुद बीमा शुल्क ७६ प्रतिशतले बृद्धि

काठमाडौं । सिटिजन लाइफले चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणमा जीवन बीमा कोष दोब्बर भन्दा ठूलो बनाउन सफल भएको छ भने बीमाको पहुँच विस्तारमा समेत...