सिटिजन लाइफमा पौडेललाई सीईओ नियुक्त गर्न बीमा समितिको स्वीकृति

काठमाडौं । बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेललाई निरन्तरता दिने निर्णय स्वीकृत दिएको छ। यसअघि संचालक समितिको बैठकले उनलाई पुन सिईओको लागि नियुक्त दिने पारित गर्दै बीमा समितिमा अन्तिम स्वीकृतीको लागि पठाएको थियो...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको दोलखा शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो । कम्पनीले भीमेश्वर नगरपालिका ६ सिमपानी निवासी तिर्थबहादुर खत्रीको मृत्यु दाबी भुक्तानी गरेको हो । भीमेश्वर नगरपालिका...


सिटिजन लाइफका सञ्चालक पाण्डेको राजिनामा स्वीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेले दिएको राजिनामा स्वीकृत भएको सो कम्पनीले जनाएको छ । १० दिनअघि राजिनामा दिएका पाण्डेको राजिनामा गत साता बसेको सञ्चालक समितिले स्वीकृत गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।...


रिलायन्स लाइफद्धारा ‘मेरो मुटु’ योजना अन्तर्गतको बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘मेरो मुटु’ योजना अन्तर्गत बीमा गराएका बीमितको प्रस्तावकलाई चेक हस्तान्तरण गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमितको प्रस्तावकलाई उक्त योजनाअन्तर्गत बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले नैंकापस्थित प्याराडाइस रिर्डस स्कुलमा एक कार्यक्रमकाबीच...


सूर्या लाइफका कमल घिमिरेले एक घण्टामै गरे एमडिआरटीको लक्ष्य पूरा

काठमाडौं । सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै मिलिनियर डोलर राउण्ड टेवल (एमडिआरटी) को लागि प्रथम बीमा शूल्कको तार्गेट पुरा गर्न सफल भएका छन् । एजेन्सी म्यानेजर घिमिरेले सन् २०२३ को लागि सन् २०२२ को पहिलो...


सूर्या लाइफद्धारा २० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रिय कार्यालयले पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्णबहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदाबी रकम हस्तान्तरण गरेको हो । बीमित थापाले १० लाख बीमाङको...


सूर्या लाइफ सहित दुई कम्पनीको साधारणसभा आज

काठमाडौं । दुई कम्पनीको वार्षिक साधारण सभा आज (पुस १९ गते) बस्दैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बोलाएको हो । सूर्या लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण...


सूर्या लाइफ र मनकामना स्मार्ट लघुवित्तको साधारणसभा भोलि, दुबैको लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । भोलि (पुस १९ गते) जीवन बीमा कम्पनी र लघुवित्त कम्पनीको साधारणसभा बस्दैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सोमबार गर्दै छ । दुबैले लाभांश प्रस्ताव मुख्य एजेण्डा बनाएको छ...


पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह

काठमाडौं । पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह गरेको छ। । पुँजी बजार सुधार संघले आज एक विज्ञप्ती जारी गर्दै बीमा समितिलाई यस्तो जानकारी दिएको हो ।...


सानिमा लाइफको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायलाई थप चुस्त बनाउन उक्त तालिम प्रदान गरेको हो । कम्पनीका चिफ म्यानेजर गणेश चौलागाई लगायतले दिएको अभिकर्ता पुनर्ताजगी तालिममा अभिकर्ताहरुको बाक्लो...


गणेश प्रोपर्टिजको शेयर बिक्री गर्दै नेशनल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले गणेश प्रोपर्टिज एण्ड डेभलपमेन्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न पाँच जनाको आवेदन, शिखरका पाण्डे र एनएलजीका पन्तको सम्भावना बलियो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको यही पुस २२ गते हुने साधारणसभामार्फत सञ्चालक बन्नको लागि बीमा क्षेत्रबाट पाँच जनाले आवेदन दिएका छन् । वर्तमान सञ्चालक तथा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त,...


सन नेपाल लाइफद्धारा पीडितलाई ११ लाख रकम हस्तान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेको छ । कम्पनीको लहान शाखाले सिराहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले बैदेशिक रोजगार जानलाई १० लाखको बैदेशिक रोजगार बीमा गराएका...


एमडिआरटीको लक्ष्य भेट्टाउने आज अन्तिम दिन

काठमाडौं ।  सन् २०२२ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन हो । जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३४ लाख ९८ हजार रुपैयाँ संकलन गर्ने...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा वापतको दाबी रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको कैलाली जिल्लाको लम्की चुहा नगरपालिका –१ थपालीपूर निवासी भिम बहादुर शाहीलाई कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ। २०७७ साल भदौ १४ गते कम्पनीमा सरल...


प्रदेश नं. २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, घर तथा सम्पत्ति बीमालाई अनिवार्यबारे छलफल

बीमा समितिको आयोजनामा प्रदेश नं। २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा यही पुस १४ गते ९हिजो० बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भण्डारा शाखाद्धारा एक दिने एमडिआरटी सम्मानित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चितवनस्थित भण्डारा शाखा चितवनले एक दिने एमडिआरटी बिजेता मञ्जु पाण्डेलाई सम्मानित गरेकोछ । कम्पनीको भण्डारा शाखाले बीमा एक दिने एमडिआरटी जन्माउन सफल भएको भन्दै सम्मानित गरेको कम्पनीको सो शाखाले जनाएको छ ।...


रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु भएकोमा मृत्यु दाबी भुक्तानी गरेको हो ।आफनी छोरी नीति खाँडको मिति २०७५।०६।०८ गते बीमा गराएकी देवी कुमारी खाँडको...


डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज...


बीरगञ्ज महानगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयरको प्रतिबद्धता

काठमाडौं ।  बीरगञ्ज महानगरपालिकाका बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आयोजकको तर्फबाट बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्णको उपस्थिती रहेको थियो । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार...