एशियन लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा...
बीमा समितिद्धारा गण्डकी प्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न
काठमाडौं । बीमा समितिले गण्डकीप्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न गरेको । पोखराका आसपासका शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न भएको हो । समितिले आयोजना गरेको कार्यक्रममा पोखरास्थित जीवन, निर्जिवन बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।...
चार जीवन बीमा कम्पनीको वित्तिय विवरण शंकाको घेरामा, अनुमानित विवरण सार्वजनिक गरेको आशंका
काठमाडौं । नेपालमा सञ्चालित चार वटा जीवन बीमा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण शंकाको घेरामा परेको छ । गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरणर हाल प्रकाशित प्रथम त्रैमासिक वित्तिय विवरण शंकाको घेरामा परेको छ । नेपाल पुनर्बीमा कम्पनी स्रोतका...
प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...
सन नेपाल लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले इलाम जिल्ला फाकफोकथुम–५ निवासी ३४ वर्षीय मृतक बीमित धनमाया दलार्मी...
एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)ले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा बीमितले पाउने न्युनतम ६६ रुपैयाँ र अधिकतम बोनसदर ८० रुपैयाँसम्म थियो भने प्रोभिजनको कारण कम्पनीको बोनसदर घटेको छ। कम्पनीको...
१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा
काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...
मेटलाइफको प्रथम त्रैमास उत्साहप्रद, जीवन बीमा कोषमा १९ अर्ब, बीमा शुल्क आम्दानीमा ११ प्रतिशतले बृद्धि
काठमाडौं । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार मुनाफा बाहेकका सबै सूचांकमा प्रगति देखिएको छ । मुनाफा २० प्रतिशत...
सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाईफू कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ । कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातकतहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको...
एशियन लाइफको नविकरण बीमा शूल्क अब खल्तीबाटै भुक्तानी गर्न सकिने
काठमाडौं । अलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकिने उद्देश्यले यो...
सानिमा लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले चिफ फाइनान्स अफिसर, ह्युमन रिसोर्सेस डिपार्टमेन्ट अन्तर्गतको प्रमुखमा एक–एक जना कर्मचारी माग गरेको...
नेपाल लाइफसहित ठूला जीवन बीमा कम्पनीहरुको बोनसदर २० प्रतिशतसम्म घट्दै, कसको बोनस कतिमा झर्ला ?
काठमाडौं । नेपालमा सञ्चालित अधिकांश जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने भएकोछ । फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजन गर्नु परेका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको यस वर्ष बोनस दर दोहोरो अंकको प्रतिशतले घट्न लागेको हो । बीमा क्षेत्रका जानकारहरुका...
फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा
काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे । बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन...
१८ जीवन बीमा कम्पनीको खुद मुनाफा १४ प्रतिशतले घट्यो, फ्युचर बोनसले सबै कम्पनीको नाफा प्रभावित
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १८ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा १४ प्रतिशतले घटेको छ । नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन...
भैरहवामा सूर्या लाइफले आधारभूत अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ४ गते शनिबार नयाँ अभिकर्ताहरुका लागि आधारभूत अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीको भैरहवा शाखा कार्यालयको आयोजनमा उक्त तालिम संचालन हुन लागेको हो । तालिम भैरहवा शाखा कार्यालयमा बिहान...
प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले प्रदशे प्रमुख र ब्रान्च म्यानेजरमा कर्मचारी मागेको हो ।कम्पनीले प्रदेश प्रमुखका लागि बिरेन्द्रनगरमा महेन्द्रनगरमा १ १ जना र ब्रान्च म्यानेजरमा फिदिम र महेन्दनगर शाखाका लागि १ १...
प्राइम लाइफ इन्स्योरेन्समा दुईजना संचालक नियुक्त
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको दुई संचालक नियुक्त गरेको छ। कम्पनीको । मंसिर २ गते सम्पन्न संचालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो । नवनियुक्त संचालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने...
बीमा कम्पनीहरुलाई साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न समितिको निर्देशन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।बीमा समितिले आज एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा कम्पनीहरुले आफनो साईनबोर्ड वा कार्यालयको बोर्डमा...
१८ स्वदेशी जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३८ अर्ब कुल बीमाशुल्क, कुनको कति ?
काठमाडौं । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीमध्ये नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकी कम्पनी मेट लाईफ एलिकोको नेपालस्थित शाखा...
चन्द्रगढी र पोखरामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाईफ कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ। बिरेन्द्र नमुना क्याम्पस, चन्द्रगढि झापामा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा मंसिर २ गते...















