कूल बीमा अभिकर्ता संख्या ७ लाख ६८ हजार, बाग्मती प्रदेशमा सबैभन्दा धरै
काठमाडौं । जीवन बीमा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्दै गइरहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या साढे सात लाख पुगेको छ ।१९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट...
जीवन बीमा कम्पनीहरुको प्रदेशस्तरमा कार्यालय र कर्मचारीहरु कति छन् ?
काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको कार्यालय सङख्या दई हजार दुई सय २९ वटा पुगेको छ । बीमा समितिको मंसिर मसान्तसम्मा जीवन बीमा कम्पनीहरुको प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ३१८,...
एशियन लाइफ इन्स्योरेन्सद्धारा बार्षिक साधारण सभा आह्वान, बुक क्लोजको मिति तय
काठमाडौैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा माघ २१ गते होटल दियालो लर्डस प्लाजा आदर्शनगर वीरगंजमा बिहान ११ः३० मा बस्ने गरी...
बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न प्रतिबन्ध
काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमाथि प्रतिबन्ध लगाएको छ । बीमा समितिमा निर्देशक दिनेशलाल कर्णले जारी गरेको निर्देशन बमोजिम सबै जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेकका लागि लाभांश वितरण गर्दा नगद लाभांश वितरण...
नेशनल लाइफ इन्स्योरेन्स घण्टाघर शाखाद्धारा एमडिआरटी विजेतालाई सम्मान कार्यक्रम
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड घण्टाघर शाखाद्वारा आज एक बिशेष कार्यक्रमको आयोजना गरि शाखा मातहतको एमडिआरटी विजेता विशिष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा एमडिआरटी विजेताहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरी केक काटेर उदघाटन गरीएको...
राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्न गोप्य सिलबन्दी प्रस्ताव आव्हान
काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेस गर्ने आग्रह गरेको छ । संस्थानले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि...
नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमार्फत् बिक्री खुल्ला गरेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...
आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ३४ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न ब्रान्चमा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न ब्रान्चहरुका लागि शाखा प्रमुख (ब्रान्च म्यानेजर) माग गरेको छ । कम्पनीले...
एलआईसी नेपालको बाल समृद्धि बीमा योजनाबाट आजबाट बिक्री सुरु, यस्ता छन् मुख्य मुख्य विशेषता
काठमाडौं । देशकै प्रतिष्ठित जीवन बीमा कम्पनी एलआईसी नेपालको बाल समृद्धि जीवन बीमा योजना आजबाट औपचारिक रुपमा बिक्री सुरु गरिएको छ । कम्पनीले आज विशेष कार्यक्रमका बीचमा नयाँ बीमा योजना सुरु गरिने सो कम्पनीले जनाएको छ । बालबालिकाहरुलाई लक्षित...
नेशनल लाइफको जावलाखेल शाखाद्धारा एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् । उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली उपहार...
आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा
काठमाडौं । नियामक निकायको होत्साही व्यवहार र आर्थिक मन्दीका कारण जीवन बीमा व्यवसायमा गम्भिर असर परेको छ । चर्को आर्थिक संकट र चौतर्फी मारमा परेका अभिकर्ताहरुले चालु आवको दोस्रो त्रैमासमा उल्लेख्य व्यवसाय गर्न नसकेको गुनासो गर्न थालेका छन् ।...
एलआईसी नेपालको नयाँ बाल बीमा योजनाबारे अभिकर्ताहरुसँग अन्तक्रिया सम्पन्न
काठमाडौं । आगामी बुधवार बजारमा ल्याउन लागेको बाल समृद्दि नामक बीमा योजनाबारे भावी रणनीति तयार गर्न एलआइसी नेपालले आफ्ना बरिष्ठ एजेन्टहरुँग काठमाडौंको पर्यटकिय स्थल चन्द्रागिरी रिसोर्टमा छलफल चलाएको छ । सो अवसरमा एजेन्टहरूले यो बीमा योजना नेपालको परिप्रेक्षमा बिलकुलै...
नेपाल लाइफद्धारा घातक रोगवापतको बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको छ । कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको...
सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ । गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा,...
एशियन लाइफको २७ प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई वितरण गर्ने २७ प्रतिशत लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २...
सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट पाउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट सुविधा पाउने भएका छन् । इन्स्योरेन्सले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र...
प्राइम लाइफद्धारा ११ लाख रकम मृत्यु बीमा भुक्तानी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको रोल्पा शाखाले रोल्पाको लुङ्गी गाउँपालिका वडा ७ हार्जङका सुरेश घर्तीको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । घर्तीकी श्रीमति निमा घर्तीलाई कम्पनीका रोल्पा शाखा...
सिटिजन लाइफका १९ बर्षिय अर्जुन ढुङ्गेल एमडिआरडि बन्न सफल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एमडिआरडि मा योग्य भई किर्तिमानी कायम गर्न सफल भएको छ ।चाबहिल शाखामा अभिकर्ता भई कार्य गर्दै आएका १९ बर्षिय अर्जुन ढुङ्गेलले एम डि आर...
नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आजदेखि सिनियर डिसिओको कार्यभार सम्हाल्ने भएका छन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको...
एशियन लाइफद्धारा १४ लाख बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले सिद्धिचरण–२ ठुलोछाप, ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरीमा बस्ने मृतक बीमित सरोज बाबु...


















