सिटिजन लाइफको व्यवसायिक रेकर्डब्रेक, वर्षदिनमै सात अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ऐतिहासिक सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल साढे सात अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेर नयाँ रेकर्ड कायम गर्न कम्पनी सफल भएको हो । स्थापनाको ८ वर्षको दौरानमा...
सानिमा रिलायन्सकी नमिता न्यौपानेः वर्षदिनमै झण्डै तीन करोडको व्यवसाय, ८ वर्षदेखि लगातार उत्कृष्ट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले ऐतिहासिक सफलता हासिल गरेकी छिन् । कम्पनी प्रवेशसँगै ८ वर्षदेखि लगातार सर्वोत्कृष्ट एजेन्सी बन्न सफल भएकी हुन् । कम्पनीको भक्तपुर २ शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरीरहेकी...
नेशनल लाइफद्वारा वर्षदिनमा ६ अर्ब प्रथम बीमा शुल्क आर्जन, कर्मचारी र अभिकर्ता उत्साहित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा ६ अर्ब बढी रुपैयाँको नयाँ व्यवसाय गरेर उक्त ऐतिहासिक सफलता हासिल गरेको हो । कम्पनीको इतिहासमै नेशनल...
एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल निर्विरोध निर्वाचित
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा कोमल अग्रवाल नियुक्त भएकीछिन् । कम्पनीको असार ३० गते सम्पन्न भएको ३२औं वार्षिक सधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अग्रवाललाई निर्विरोध निर्वाचित गरेको हो ।
नेपाल लाइफका मदन भट्ट डबल ह्याट्रिकको नजिक, १० करोड बढीको व्यवसाय गरेर लगातार चौथो पटक सर्वोत्कृष्ट
काठमाडौं । कैलालीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार चौथो पटक नेपाल टपर हुन सफल भएका हुन् । यो सहित...
बीमा गर्नेलाई आयकरमा ४० हजार रुपैयाँ छुट, अन्य कुनमा कति पाईन्छ ?
काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८२/८३सुरु भएको छ।यस अनुसार सरकारले ल्याएको बजेट तथा आर्थिक ऐनको कार्यान्वयन समेत आजदेखि सुरु भएको छ । नेपाल सरकार, सातवटै प्रदेश सरकार र अधिकांश स्थानीय तहले नयाँ आर्थिक वर्षको लागि बजेट ल्याएर पारित समेत...
बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, यी १० ले सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक आज ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ । बिहीबार बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत...
नेपाल लाइफका राजु भण्डारीः वर्षदिनमा एक करोड २८ लाख प्रिमियम संकलन, डबल समृद्दि पदकले सम्मानित हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखामा आवद्ध भइ बीमा व्यवसाय गरीरहेका राजु भण्डारीले ऐतिहासिक सफलता हासिल गरेका छन् । कम्पनीको ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यवसाय गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८१–८२ मा कुल एक करोड २८ लाख...
सिटिजन लाइफले बीमा अभिकर्ता तालीम सञ्चालन गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिलाई लक्षित गरेर आर्थिक वर्ष २०८२/८३ को विभिन्न मितिमा देशभरका शाखा तथा उपशाखा कार्यालयमा तीन दिने तालीम...
सन नेपाल लाइफको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिने
काठमाडौं । सन नेपाल लाइफले असार २३ देखि ३० गतेसम्म लिलाम मार्फत् बिक्री खुला गरेको २ लाख २४ हजार ७२८ कित्ता शेयरका लागि परेको बोलपत्र भोलि खोलिने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले भोलि शुक्रबार बिहान...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बेटर नेपाल संस्थालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पिंगलास्थान, काठमाडौंमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय संचालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालले संचालन गरेको बाल सारथीले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै...
मेटलाइफ ‘सोशल मिडिया इनिसिएटिभ अफ द इयर नेपाल’ द्वारा सम्मानित
काठमाडौँ । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित इन्स्योरेन्स एशिया अवाड्र्स २०२५ मा सोसल मिडिया इनीसिएटिभ अफ द इयर—नेपाल उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत हेल्थ रिस्क एसेस्मेन्ट सुविधा प्रवद्र्धन गर्ने डिजिटल...
नेपाल लाइफलाई ऐतिहासिक सफलता, कसरी सम्भव भयो वर्षदिनमै १० अर्बको नयाँ व्यवसाय ?
काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको अग्रणी भूमिकामा रहेको नेपाल लाइफ इन्स्योरेन्सले ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरी जीवन बीमा क्षेत्रमै वर्षदिनमा सर्वाधिक प्रथम बीमा शुल्क आर्जन...
छोरोको पास्नी र छोरीको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसैक्रममा चितवनको इच्छाकामना–५ का बाबु ज्ञान बहादुर थापा मगर र आमा लिला कुमारी मगरले आफ्नो...
एशियन लाइफ इन्स्योेरेन्सको १७औं वार्षिक सभा सम्पन्न, अध्यक्ष श्रेष्ठसहित ५ जना सञ्चालक निर्धिरोध निर्वाचित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार...
सन नेपाल लाइफको १ करोड ४ लाख कित्ता हकप्रद शेयर सूचीकृत, भोलिदेखि कारोबार
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको कुल एक करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले एक कार्यक्रमकाबीच सशस्त्र प्रहरीलाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।...
पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । कंचनपुर जिल्लाको पुनर्बास नगरपालिका–८बस्ने प्रकाश मल्लले छोरीको पास्नी अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालयमै गएर बिआरडिबाट १० लाख रुपैयाँ बीमाङ्कको बाल सर्ब शुलभ जिवन बीमा पोलिसि खरिद...
एलआइसी नेपालको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा सम्पन्न भएको हो सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
सन नेपाल लाइफको अवितरित हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्काशन गरेको हकप्रदमा...



















