सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने लगातार चौथो पटक टीओटी छनौट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन् २०२६ को टीओटी छनौट भएकी छिन् । आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर न्यौपाने चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर लगातार...


एमडीआरटी छनौट अभिकर्ता गिता कार्कीलाई स्कुटर उपहार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता गिता कार्कीले सन २०२६ को एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएकी छिन् । सो खुशीयालीमा अभिकर्ता कार्कीका अभिभावक अभिकर्ता मनोज थापा मगरले स्कुटी उपहार प्रदान गरेका हुन् । बिहीबार अर्थात पुस...


एक दर्जन जीवन बीमा कम्पनीहरुको नयाँ बोनसदर सार्वजनिक, कुनले कति दिदैछ ?

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता...


नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले भोलि बिहान अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले भोलि अर्थात शुक्रबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै भोलि दिउँसो नौ बजेदेखि १०ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो । बीमा...


एशियन लाइफद्वारा रास्कोटमा एकै दिन दुई मृतकका परिवारलाई ११ लाख बीमा दाबी भुक्तानी

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कालिकोटको रास्कोट नगरपालिकामा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको कालिकोट शाखाले एकै दिन दुई जना मृतकका परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम प्रदान गरेको हो। कम्पनीका...


दुई पुनर्बीमा र तीन जीवन बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति

काठमाडौं । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी र तीन जीवन बीमा कम्पनीहरुले विदेशमा शाखा खोल्ने तयारी सुरु गरेका छन् । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनीले विदेशमा शाखा खोल्न नियामक नेपाल बीमा प्राधिकरणबाट अनुमति प्राप्त गरेका...


लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो साधारणसभा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत...


नेशनल लाइफ इन्स्योरेन्सले पुष ३० गते बोलायो साधारण सभा, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा नेशनल लाइफ भवन केन्द्रिय कार्यालय लाजिम्पाटमा पुष ३० गते बिहान १०.३० बजेका लागि बोलाएको हो । सभाले...


प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले दिइन् राजीनामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । शिक्षा प्रभु ग्रुपका अध्यक्ष...


छोरीको पास्नीमा हिमालयन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यसै क्रममा दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका...


लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। सभाले गत आर्थिक वर्ष (आव)...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा शेयरधनीलाई बैंक खाता र प्यान अद्यावधिक गर्न अनुरोध

काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई बैंक खाता तथा प्यान नम्बर (स्थायी लेखा नम्बर) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले वार्षिक साधारण सभाबाट पारित हुने नगद लाभांश यथासमयमा सरल र सुरक्षित रुपमा शेयरधनीको बैंक खातामा वितरण...


जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमाथि निगरानी राख्दै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन विपरित काम गर्न लगाएको भन्दै जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमा निगरानी राख्न सुरु गरेको छ। प्राधिकरणले पुस ६ गते ६ कम्पनीका ११ जना बीमा परिक्षार्थी अभिकर्ताहरुलाई कारवाही गरेको थियो ।...


लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...


लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारणसभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम...


जन्मदिनको उत्सवलाई उत्तरदायित्वमा रूपान्तरण: चेम्जोङ दम्पतीद्वारा २० लाखको जीवन बीमा

काठमाडौँ । झापाको बुद्धशान्ती गाउँपालिका–३ धाईजन चोक निवासी चन्द्र कुमार चेम्जोङ र उनकी जीवनसंगिनी टीका माया लिम्बुले जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी भविष्यप्रतिको उत्तरदायित्वको प्रतीक बनाएका छन्। अधिकांशले जन्मदिनमा भोजभतेर, पार्टी वा महँगो उपहारमा खर्च गर्ने चलनबीच चेम्जोङ दम्पतीले...


सिटिजन लाइफ इन्स्योरेन्स महाराजगंज शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको महारागंज शाखाले आइतबार बीमितकी श्रीमतीलाई मृत्यु दावी वापत कुल ११ लाख १९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीले संखुवासभाको मादी गाउँपालिका–६ का...


सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरणमा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो। यस पुनर्जागरण...


एलआईसी नेपालद्वारा २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड (एलआईसी) को आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर...


सूर्यज्योति लाइफद्वारा १३% नगद लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको...