जीवन बीमा अभिकर्ताहरुको परीक्षा पुष १९ गतेसम्म सञ्चालन हुने (सूचनासहित)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुष १९ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गरिरहेको छ । प्राधिकरणले अभिकर्ताहरुको परीक्षा पुष १४ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिरहेको छ । कार्यालयले पुष १२ गते एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९...
रिलायबल नेपाल लाइफ कलैया शाखाद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कलैया शाखा कार्यालयले शनीबार अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । अभिकर्ताहरुको क्षमता अभिबृद्धि तथा हौसला प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शनीबार बारा, कलैयामा रहेको होटेल कनराज प्यालेसमा...
सिटिजन लाइफ स्वयम्भु शाखाकी दिपा चापागाई बनिन् सन् २०२५ को सिओटी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वयम्भु शाखामा कार्यरत सिटिजन लिडर दिपा चापागाईँ सन् २०२५ का लागि कोट अफ द टेबल (सीओटी) बन्न सफल भएकी छिन्। चापागाईँले तीन महिनाको अवधिमै तोकिएको लक्ष्य पूरा गरेर मिलियन राउण्ड टेबल (एमडीआरटी)...
पाँच महिनामा ४५ हजार बीमितद्वारा ६ अर्बको बीमा पोलिसी त्याग, कुन कम्पनीको कति सरेण्डर?
काठमाडौं । जीवन बीमा कम्पनीहरुमा मंसिर मसान्तसम्ममा ६ अर्ब माथिको बीमा पोलिसी सरेण्डर भएका छन् । पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या...
सानिमा रिलायन्स लाइफद्वारा पाटन रिजनका उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पाटन रिजन अन्तर्गतका अभिकर्ताको सम्मेलन वोगनभिल्ला ईभेन्ट्स, त्रिपुरेश्वरमा सम्पन्न भएको छ। कार्यक्रममा यस रिजनका १६ वटा शाखाहरुबाट २०० जना भन्दा बढी एजेन्सीहरूले उत्साहजनक सहभागीता जनाएका थिए। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ...
आइएमई लाइफकी गेल्मु लामा सन २०२५ को सीओटी बन्न सफल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी एजेन्सी म्यानेजर गेल्मु लामा शेर्पा सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएकी छिन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ बीमा शुल्क...
बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्न प्राधिकरणबाट स्वीकृती लिनुपर्ने व्यवस्था हटाईदै
काठमाडौं । बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्दा बीमा प्राधिकरणको अनुमति लिनु नपर्ने व्यवस्था लागू गर्ने भएको छ । नियामक निकाय बीमा प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा लगानी गर्न भने कडाई गरेको छ। बीमा प्राधिकरणले ‘बीमकको स्थिर सम्पत्ति सम्बन्धी...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडित ४४७ विधार्थीहरुलाई न्यानो लुगा वितरण
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काभ्रे जिल्लाको रोशी गाउँपालिकामा स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यमिक विद्यालयका ४०० जना विद्यार्थीहरूका लागि विद्यालयको जाडो महिनाको पोसाक ट्रयाक सुट वितरण गरेको...
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने सन् २०२५ को टीओटी बन्न सफल
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर न्यौपाने चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको...
बीमा क्षेत्रका १९ कम्पनीको शेयरमूल्यमा भारी गिरावट, कुनले कति गुमाए ?
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को बिन्दुमा कायम भएको छ। शेयर बजार बढेतापनि बीमा क्षेत्रका लगानीकर्ताहरुले चाँही आज ठूलो मात्रामा लगानी गुमाएका...
बीमा कम्पनीको हकप्रद शेयर स्वीकृती दिने प्रकृया अघि बढ्यो, कुनले कति ल्याउँदैछन् ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा बीमा कम्पनीहरुको ६ अर्ब तीन करोडबढी रुपैयाँको हकप्रद शेयर निष्काशन स्वीकृतीको लागि पाइपलाइनमा रहेको छ । नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा दिएका निर्देशन बमोजिम सात कम्पनीहरुले उक्त रकम बराबरको...
रिलायबल नेपाल लाइफद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै बिराटनगर शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार बजार अनुगमनको अनुभव भएका उम्मेद्वारलाई बढी प्राथमिकता...
वैदेशिक रोजगारमा जाने श्रमिकहरुले गरे १ अर्बको बीमा, कुन कम्पनीमा कति पोलिसी काटियो
काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य रुपमा बीमा हो । चालु आवको पाँच महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बेचेर १ अर्ब १८ करोड ९७ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन् । नियामक नेपाल बीमा प्राधिकरणले बैदेशिक...
जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ५२ अर्ब, रिलायबल र आइएमईको लोभलाग्दो ग्रोथ
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को पाँच महिनामा जीवन बीमा कम्पनीहरुले ५२ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्ममा ५२ अर्ब ८ करोड...
जीवन बीमकद्वारा मंसिर महिनामा १२ अर्ब बीमा शुल्क आर्जन, कुनको कति ?
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क...
जीवन बीमा कम्पनीको व्यवसाय ६% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा रिलायबल–सिटिजन र प्रभु महालक्ष्मी लाइफअघि
काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमा व्यवसाय...
पाँच महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२ अर्ब ४७ करोड, कसको कति ?
काठमाडौं । चालु आवको पाँच महिनामा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले कूल १२ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो मंसिर महिनामा मात्रै दुई...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ६५ अर्ब माथि, कुनको कति ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिमा साढे ६५ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ६५ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...
जोखिमपूर्ण लगानीमा चासो राख्दै बीमा कम्पनी, धमाधम घरजग्गा थप्दै
काठमाडौं । घरजग्गामा लगानी भने शून्य गर्दै आएको बीमा कम्पनीहरुले अब भने लगानी अघि बढाउने भएको छ। लगानीको सुरक्षित माध्यमको विकल्प आधार मानेर लगानी गर्दै आएको बीमा कम्पनीहरु अब भने जोखिमपूर्ण लगानीको बाटोमा चासो राख्न थालेका छन् । सरकारी...
सूर्यज्योति लाइफको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको खातामा जम्मा भएको छ। कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरेको थियो।...



















