जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए पौने १० अर्ब, कुनले कति ? (तथ्याङ्कसहित)

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा पौने १० अर्ब रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बीमा कम्पनीहरुले ९ अर्ब ८५ करोड...


बैंकभन्दा बीमालेख धितोमा कर्जाको ब्याजदर सस्तो, ९५ अर्ब कर्जा

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ९५ अर्ब २ करोड ५९ लाख १६ हजार रुपैयाँ बीमा लेखको धितोमा कर्जा दिएका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।३२ प्रतिशतले...


बीमा दाबी वापत जीवन बीमकको ४५ अर्ब र निर्जिवनको साढे १६ अर्बको भुक्तानी

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएका छन् । दुई लाख ८१० बीमितलाई बीमा कम्पनीहरुलेृ सो बराबरको दावी भुक्तानी दिएको प्राधिकरणको तथ्यांकले देखाएको छ। नेपाल...


रिलायबल नेपाल लाइफले बीमितको परिवारलाई दियो १५ लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर ११ निवासी बिरेन्द्र कुमाल (बीमित) को मृत्युपछि परिवारलाई १५ लाख ४० हजार रूपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार कुमालले २०८० सालको फागुनमा हाकिमचोक शाखाबाट १५ लाख रूपैयाँको जीवन...


‘नेपालमा अवकाश योजनामा जीवन बीमाको भूमिका’

नेपालमा अवकाश प्रणालीको संक्षिप्त विवरण संयुक्त राष्ट्र जनसंख्या कोषका अनुसार, जनसंख्या वृद्धि, विश्वका लगभग सबै क्षेत्रहरुमा तीव्र गतिमा भइरहेको एक महत्वपूर्ण जनसांख्यिकीय परिवर्तन हो।यसले सामाजिक र आर्थिक रुपान्तरणलाई जनाउँछ, जहाँ कुल जनसंख्यामा ६० वर्षभन्दा माथिका उमेर समूहको अनुपात निरन्तर...


प्रभु महालक्ष्मी लाइफको साधारणसभा जेठ २६ गते, हकप्रद सेयर प्रस्ताव रद्द

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ । सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले यसअघि सातौं वार्षिक...


रिलायबल नेपाल लाइफ र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्झौता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस मा गुणस्तरिय स्वास्थ्य उपचार गराउने हेतुले १०...


सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज)...


एशियन लाइफ इन्स्योरेन्स बीमा सचेतना कार्यक्रम सम्पन्न

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि.को आयोजनामा जनप्रकाश वहुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि शुक्रवार बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिका प्रवन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनप्रकाश वहुमुखी क्याम्पसका सहायक क्याम्पस...


रिलायबल लाइफले महेश बानीयालाई घातक रोगबापत दियो २० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर–३ का महेश बानीयालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ। महेशले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका...


छोराको १८औं जन्मदिनमा आमाबाट जीवन बीमा पोलिसि उपहार

काठमाडौँ । छोराको १८ औं जन्मदिनमा आमाबाट जीवन बिमा उपहार दिएकी छिन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बांसगढी उपशाखामा कार्यरत एजेन्सी म्यानेजर पुष्पा ऐडिले आफ्नो छोरा ओम ऐडिको १८ औं जन्मदिनको अवसरमा विशेष उपहारस्वरूप जीवन बिमा पोलिसि प्रदान...


बीमा कम्पनीहरुकोे ८ खर्बको लगानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा कम्पनीहरुले ८ खर्ब रुपैयाँ बढीको लगानी गरेको पाइएको छ। नेपालमा हाल संचालमा रहेका जीवन बीमा कम्पनीहरुले ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको र निर्जिवन बीमा कम्पनीहरुले ६८ अर्ब ७ करोड ४३...


७० भन्दा बढी अभिकर्ताको सहभागितामा सन नेपाल लाइफको इन्स्पायर एण्ड अर्न कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इन्स्पायर एण्ड अर्न कार्यक्रम सम्पन्न भएको छ। ७० जना भन्दा बढी अभिकर्ताको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चक्रपथ रिजनले अभिकर्ताहरुलाई लक्षित गर्दै स्मार्ट मलमा ‘इन्सपायर...


लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर...


सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको संचालक समितिको बैठकले मीना कुमारी सैंजु नियुक्तलाई वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेलाई जानकारी गराएको छ।


हकप्रद निष्कासनका लागि एशियन लाइफको बुक क्लोज मिति तय

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद...


सन नेपाल लाइफको नयाँ शाखा कार्यालय कौशलटारमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ६ गते भक्तपुरको कौशलटारमा आफ्नो नयाँ शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। उद्घाटन समारोहमा कम्पनीका सीईओ, डीसीईओ, बजार व्यवस्थापक, बागमती प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख तथा अन्य वरिष्ठ कर्मचारीहरूको विशेष उपस्थिति...


हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी ज्योति कुमार बेगानी र चन्दा कुमारी बेगानीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले क्रमशः १ लाख ४३ हजार ६९७ कित्ता सहित सोबाट प्राप्त हुन आउने १४ प्रतिशत बोनस शेयर...


छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय समाजमा जन्मदिन, विवाह, वर्षगाँठ जस्ता विशेष अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। आर्थिक जोखिम तथा भविष्यको सुनिश्चितताका लागि यो चलन लोकप्रिय बन्दै गएको हो। यसैको थप एक उदाहरणस्वरूप गोदावरी नगरपालिका–०४ निवासी खगेन्द्र...


आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५० प्रतिशत सम्म छुट

काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलको जिपलाइनको टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्णसेवामा ३५ प्रतिशत छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र प्रेम दरवार प्रा। ली। बिच सम्पन्न सम्झौताबाट...