प्रभु महालक्ष्मी लाइफको लाभांश हात पार्ने आज अन्तिम दिन
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, आज अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउँनुका साथै...
प्रभु महालक्ष्मी लाइफको लाभांश हात पार्ने भोलि अन्तिम दिन
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, भोलि अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउँनुका साथै...
बाढी पिडितहरुले हटलाइन मार्फत बीमा कम्पनीमा दाबी गर्न पाउने (कम्पनीको हेटलाइन नम्बरसहित)
काठमाडौँ । पछिल्लो केहि दिनदेखि परेको अविरल वर्षाले नेपालमा व्यापक क्षति पुर्याएको छ। यसबाट प्रभावित व्यक्तिहरूलाई बीमा दाबी गर्नको लागि विभिन्न बीमा कम्पनीहरूले सूचना जारी गर्दै आव्हान गरेका छन्। बीमा गरिएको कुनै पनि सम्पत्तिमा क्षति पुगेको भए ग्राहकहरूले फोनमार्फत...
भदौमा ९ हजारले त्यागे १ अर्ब बढीको बीमा पोलिसी, कुन कम्पनीको कति सरेण्डर ?
काठमाडौं । भदौमा जीवन बीमा कम्पनीहरुबाट ९ हजार भन्दा बढी बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ हजार ४ सय ४९ जना बीमितहरुले...
एलआइसी नेपालको ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआइसी नेपालको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो ।...
एशियन लाइफको सम्मान तथा मोटिभेसनल तालिम सम्पन्न, एक सय जना अभिकर्ता सम्मानित
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीएम क्लब मेम्बर सम्मान तथा मोटिभेशनल तालिम सम्पन्न भएको छ । अभिकर्ताहरुलाई सम्मान गर्ने र उनीहरुको मनोबल वृद्धि गर्ने उदेश्यले कम्पनीको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतले आयोजना गरेको कार्यक्रम शनीबार भव्य रुपमा सम्पन्न...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा सीईओ क्लबका सदस्यहरु सम्मानित
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य हुनु भएका २२५ जना...
जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
सन नेपाल लाइफ इन्स्योरेन्सको सूचना अधिकारीमा गणेश चौलागाई नियुक्त
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सूचना अधिकारीमा गणेश चौलागाई नियुक्त भएका छन् । वित्तीय क्षेत्रमा करिव दुई दशक लामो अनुभव भएका चौलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । कम्पनीका कर्मचारी, अभिकर्ता तथा...
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन: नेपाली बीमा कम्पनीबाट दुई करोड उठाइदै, प्रत्येक कम्पनीसँग आठ लाख मागियो
काठमाडौं । म्यूनिख रि इन्स्योरेन्सको भातृ संस्था म्यूनिख रि फाउण्डेशनले आयोजना गर्ने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको लागि नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट दुई करोड भन्दा बढि रकम उठाइएको छ । आगामी अक्टोवर २१ देखि २५ सम्म काठमाडौंको होटल याक एण्ड...
प्रभु महालक्ष्मी लाइफद्वारा प्राणघातक रोग बिरुद्धको पाँच लाख दाबी भुक्तानी
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रुकुम शाखा कार्यालयले एक व्यक्तिलाई प्राणघातक दाबी रकम भुक्तानी गरेको छ । शुक्रबार कार्यालयले जिल्लाको बाँफिकोट गाउँपालिका ३ डार्नेका साहिल देवकोटाको परिवारलाई प्राणाघातक रोग दाबी रकम भुक्तानी गरेको हो । प्रभु महालक्ष्मी लाइफ...
दुई महिनामा जीवन लघुबीमाको ब्यवसाय करिब सात करोड, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले ६ करोड ९६ लाख...
जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे २४ अर्ब, सात कम्पनीको ग्रोथ १० प्रतिशत भन्दा माथि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनामा जीवन बमिा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नविकरण...
दुई महिनामा प्रथम बीमा शुल्क ३१% ले बढ्यो, राष्ट्रिय जीवन बीमाको उत्कृष्ट बृद्धि, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आवको दुई महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा उल्लेख्य प्रगति भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कको आधारमा आर्थिक संकटका बीचमा दुई महिनामा प्रथम बीमा शुल्कमा अत्याधिक बृद्धि हुनुलाई देशको आर्थिक अवस्थामा सुधार...
जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९% ले बढ्योः नेशनल र एलआईसीको प्रतिस्पर्धा, सिटिजन र रिलायबलको उत्कृष्ट ग्रोथ
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीहरुको ब्यवसाय ३० अर्ब रुपैयाँ माथि रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोढ ८२...
दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब माथि, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आवको पहिलो महिना दुई महिनामामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले साउन र भदौमा उक्त ब्यवसाय गरेको हुन् । बीमा प्राधिकरणले...
हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म बोनस पाइँने
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० को बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले असोज ७ गते स्वीकृत गरेको प्रतिवेदन अनुसार कम्पनीले विभिन्न बीमा योजनाहरूमा ८६ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो। यो बोनस...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा साढे २० लाखको बीमा दाबी भुक्तानी
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले रामपुर नगरपालिका १० स्वामीभनझ्याङ पाल्पाका स्व. शंकर घर्ती मगरको निधनपछि उनको परिवारलाई बीमा दाबी अन्तर्गत २० लाख ५५ हजार रुपैयाँको रकम हस्तान्तरण गरेको हो । घर्ती...
हिमालयन लाइफमा रहेको ७९ हजार कित्ता बिक्री शेयर गर्दै हिम लाल काप्री
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी हिम लाल काप्रीले आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक...
सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित...



















