नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन्। कम्पनीको मंसिर २८ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा अर्याललाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने...


सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ। कम्पनीले पुस १ गतेदेखि पुस २६ गतेसम्म बीमालेख नवीकरण गराउँदा बीमितलाई ७५ प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको हो। यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक...


ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि...


कालीमाटीमा तरकारीः गोलभेडा ४०, काउली ९० र इस्कुस २५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजारमा पुस १ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र कन्य च्याउ १६० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। कालीमाटी...


सामाजिक बीमा आजको आवश्यकता

अहिलेका बीमा कम्पनीहरू व्यापारिक भएकाले बढी नाफामुखी छन् । उद्गमबाट हेर्ने हो भने बीमा नाफा कमाउने क्षेत्र होइन । जब बीमा लाई व्यापारको विषय बनाएर नाफा कमाउने क्षेत्रका रूपमा लिइयो, त्यसले विकृतिहरू भित्र्याएको छ । पृष्ठभूमि विसं १९९४ मा...


एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद लम्बियो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ। यसमा कात्तिक २६ गतेसम्म...


पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेल सस्तियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएर डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर दुई रुपैयाँले महँगो भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको...


विदेशी मुद्राको विनिमयदरः युरो, रियाल र कुवेती दिनारको मूल्य बढ्यो, अष्ट्रेलियन र सिङ्गापुर डलर सस्तियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार र बहराइन दिनारको भाउ बढेको छ भने युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य...


सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले तह्रौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। सभामा चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस...


न्यादी हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार बोलाएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको...


‘ग्राहकको दैनिकिको सारथी सिटिजन्स बैंकको ‘भर्चुअल क्रेडिट कार्ड’, मोबाइलबाटै देशै भर चलाउन सकिने’

सिटिजन्स बैंक नेपालका प्रमुख बैंकिङ संस्थाहरू मध्ये एक आफ्नो ग्राहक केन्द्रित योजनाहरू र गुणस्तरीय बैंकिङ सेवाका लागि प्रख्यात छ । यस बैंकले ग्राहकहरूको आवश्यकता र सुविधा ध्यानमा राख्दै निरन्तर नवप्रवर्तन र सुधारका प्रयासहरू गर्दै आएको छ । बैंकिङ सेवालाई...


ज्योति समूहको नयाँ अध्याय: अब ‘पद्म ज्योति समूह’

काठमाडौँ ।  ज्योति समूहले आइतबार आफ्नो नाम परिवर्तन गरी ‘पद्म ज्योति समूह’ घोषणा गर्दै, विकास र सृजनशीलताको नयाँ अध्यायको सुरुवात गरेको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा पद्म ज्योतिले समूहको यो रूपान्तरणले प्रगति र नवीनताप्रतिको प्रतिबद्धता झल्काउने बताएका छन्।...


सोमबार र मंगलबार मनकामना केबलकार बन्द हुने

काठमाडौं । मर्मत सम्भारका लागि मनकामना केबलबार दुई दिन बन्द हुने भएको छ । केबलकारको सेवा पुस १ र २ गते दुई दिन बन्द हुने भएको हो । टावरको मर्मत सम्भारपछि आउँदा बधवार (पुस ३ गते ) देखि नियमित...


सानिमा, एनआइसी एशिया र नेपाल बैंकले घटाए पुष महिनाको लागि ब्याजदर, कुन खातामा कति दिदैछन ?

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बाणिज्य बैंकहरुमध्ये तीन वटाले मात्र ब्याजदर घटाएका छन् । सानिमा बैंक, एनआइसी एशिया र नेपाल बैंकले मंसिर महिनाको तुलनामा पुषमा लागुहने ब्याजर घटाएका हुन् । सानिमा बैंक लिमिटेडले मंसिर महिनाको तुलनामा व्यक्तिगत...


शेयर बजारमा भित्री कारोबारको आरोप: हाइड्रोविज्ञ प्रधानमाथि २६ करोड रुपैयाँको मुद्दा दायर

काठमाडौं। शेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँको गैरकानूनी आम्दानीसम्बन्धी मागदाबीसहित मुद्दा दर्ता गरेको हो। सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम...


सानिमा बैंकले घटायो पुष महिनाको लागि ब्याजदर, कुन खातामा कति दिदैछ ?

काठमाडौँ । सानिमा बैंक लिमिटडले पुष १ गतेदेखि लागुहुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आफ्ना विभिन्न खाताहरुको लागु हुनेगरी उक्त ब्याजदर आज सार्वजनिक गरको छ । सानिमा बैंक लिमिटेडले मंसिर महिनाको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर सामान्य...


बीमा कम्पनीहरुको कूल लगानी साढे ८ खर्ब नजिक, कुन क्षेत्रमा कति लगानी? (तथ्याङ्क सहित)

काठमाडौं । बीमा कम्पनीहरुको बैंकको मुद्धती देखि विविध क्षेत्रमा लगानी रहेको रकम ७ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। जीवन बीमातर्फ बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेप र विविध क्षेत्रमा गर्ने लगानी ६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ...


सडकका गाडि बिलासी वस्तु होइन, उधोगमैत्रि नीति आउनु आवश्यक छः राजनबाबु श्रेष्ठ

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठले अटो क्षेत्रलाई सरकारले बिलासिको रुपमा हेर्नु दुःखत विषय रहेको बताएका छन् । आइतबार नाडाको ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अटोमोबाइलको विकास...


गाडिमा ईभि नै भविष्य होइनः मन्त्रि दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रि देवेन्द्र दाहालले गाडिमा ईभि नै भविष्य नभएको बताएका छन्। नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) ४८औं साधारण सभामा बोल्दै यस्तो बताएका हुन्। उनले ईभिनै गाडिको भविष्य नभएपनि सरकारले ईभिका लागि पूर्वाधार निर्माणमा...


बीमाः सरेन्डर गर्ने र नविकरण नगर्ने प्रवृति रोकिनुपर्छ

नेपालमा ४ प्रकृतिका ३७ बीमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बिमा कम्पनी दुई र लघुबीमा कम्पनी ७ वटा (जीवन ३ र निर्जीवन ४ वटा) छन् । सबै प्रकारका बीमा कम्पनीको कार्यक्षेत्र बीमा...