चीनको भन्साररहित सुविधा: नेपालका लागि अवसर कि चुनौती ?

काठमाडौँ । चीनले मंसिर १६ गतेदेखि सबै अतिकम विकसित राष्ट्रहरू (एलडीसी) का शतप्रतिशत वस्तुलाई भन्सारमुक्त प्रवेशको सुविधा दिने घोषणा गरेको छ । चीनको भन्सार दर आयोगले यस निर्णयलाई चीनसँग दौत्य सम्बन्ध भएका अतिकम विकसित मुलुकहरूलाई व्यापारमा सहयोग पु¥याउने प्रयासका...


लक्ष्मण बजगाईद्वारा लिखित ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तक विमोचन

काठमाडौँ । ‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक विमोचन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन्...


होटल सब्रिनाले सर्वसाधारणलाई १५ करोडको आइपीओ ल्याउँदै

काठमाडौँ। होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीको सोमवार बसेको छैटौं साधारणसभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो । ९० करोड अधिकृत पूँजी र ५३ करोड जारी पूँजी रहेको यस होटलको चुक्तापूँजी ३५ करोड ६५ लाख...


एनपीएल फ्यानका लागि डिशहोम इन्टरनेटमा ३ महिनाको बोनस र निःशुल्क ५जी राउटर

काठमाडौँ । नेपाल प्रिमियर लिगको सुरूवातसँगै डिशहोमले एनपिएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले २०० एमबिपिएस र ३०० एमबिपिएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत निस्शुल्क राउटरको अफर ल्याएको छ। डिशहोमले...


एनपीएलमा सट्टेबाजी खेलाउने ४ जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट ग्राउन्ड किर्तीपुरबाट पक्राउ गरेको हो । प्रहरीले विभिन्न अनलाइन बेटीङ एप...


इसेवाको ब्राण्ड प्रवद्र्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवद्र्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि इसेवाको ब्राण्ड...


ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर कर्जाको प्रवाह पछिल्लो समय तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले हाल व्यक्तिगत घर निर्माणका लागि २ करोडसम्म कर्जा दिने प्रावधान राखेकोले धेरै नागरिक घर बनाउन बैंक कर्जातर्फ आकर्षित भएका...


चार वटा प्रमुख ऐनमा संशोधन गर्दै उद्योग मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चार वटा प्रमुख ऐनमा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विशेष आर्थिक क्षेत्र ऐन र खानी तथा खनिज पदार्थ ऐनमा...


पाँच हाइड्रोपावरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधारले निरन्तरता दिएको छ । बजार उकालो लाग्दा कारोबार रकममा समेत बढोत्तरी भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अकंले बढेर २७७५.८५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड...


बजारमा देखिदै रौनकः साढे ८ अर्बको कारोबार, के छ माथि लम्किने आधार ?

काठमाडौं । शेयर बजारमा आज सुधारको यात्राले निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले निराश लगानीकर्तालाई पछिल्लो दुई दिनको सुधारले खुसी दिएको हो । बजारले लामो समयदेखि वियरिस चक्र पार गरिसकेको छ र अब वृद्धिको लय समाउन...


मंगलबार यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा सुधारले निरन्तरता दिएको छ । बजारमा सुधार आउँदा शेयर लगानीकर्ता उत्साहित भएका हुन् । यसदिन न्यादी ग्रुपको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीले आज २६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।...


यी ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउँदा राजस्व छुट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिस गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म ती सामाग्री ल्याउन सम्बन्धित निकायलाई राजस्व छुटको सिफारिस गरेको हो। मन्त्रालयका अनुसार, राजस्व छुटको सिफारिस गरिएका...


प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सिबीच देउताइ स्टेट गेस्ट हाउसमा भेटबार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा चिनियाँ राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोगका क्षेत्र, र आगामी सम्भावित परियोजनाहरूमा छलफल...


सांग्रिला मोटर्सलाई धक्काः लिफमोटर सि १० मा देखिएको गम्भिर समस्याले उपभोक्ता त्रसित

काठमाडौँ । विद्युतीय सवारी साधनको विश्वव्यापी बजार तीव्र रुपमा बढिरहेको छ । विश्व बजार नै ईभीले तातिरहेको बेला देखिएका केहि सवारी साधानमा देखिएको गम्भिर समस्याले ग्राहकलाई त्रसित समेत बनाउने गरेको हो । चीनको चौथो ठूलो विद्युतीय सवारी साधन निर्माता...


दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित साधारणसभा बोलाएको हो। कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा.लि, रत्ननगर–१ मा बिहान ११ बजेदेखि शुरू हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक...


मञ्जुश्री फाइनान्सको केयर-एनपी बीबी रेटिङ यथावत्, दायित्व पूरा गर्ने क्षमतामा चुनौती

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडलाई प्रदान गरिएको रेटिङ केयर-एनपी बीबी (इस) [डबल बी (इस्युअर रेटिङ)] पुनः पुष्टि भएको छ। यो रेटिङ नेपालमा वित्तीय दायित्वहरू समयमा पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको संकेत गर्छ। केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले मञ्जुश्री...


वाइड बडी जहाज खरिद प्रकरणः दीपक शर्मा दोषी ठहर

काठमाडौँ। नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको पुष्टि भएपछि नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन्। अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) अन्तर्गत शर्मालाई दोषी ठहर गरिएको हो। एफसीपीएको...


सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राख्यो

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। मंसिर १७ गतेको निर्णयअनुसार, २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद प्रक्रियाबाट बाहिर गरिएको हो। सार्वजनिक खरिद ऐन,...


गार्डियन माइक्रो लाइफले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दै

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोलि (मङ्सिर १९ गते) देखि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो।...


अम्बे स्टील्सको दोस्रो वार्षिक साधारण सभा पुस ८ गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । अम्बे स्टील्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुनेगरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित...