नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि भदौका लागि ब्याजदर घटाएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । मुद्दती निक्षेपमा बैंकले व्यक्तिगतमा ६.५०%, रेमिटेन्समा ७.५०% र संस्थागतमा ५.५०% अधिकतम ब्याजदर ताकेको छ ।...


नेपाल बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भदौमा मुद्दती निक्षेपतर्फ व्यक्तिगत २ वर्ष अवधिसम्मका लागि ४.५५%, २ वर्ष माथिको अवधिका लागि ५.२५% ब्याजदर निर्धारण गरेको छ । यता संस्थागतमा २ वर्ष...


प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँमा जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...


एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले निक्षेपमा भदौका लागि व्यक्तिगततर्फ ७.४१% र संस्थागततर्फ ६.४१% अधिकतम ब्याजदर तोकेको छ । साउनमा बैंकले...


तीन कम्पनीको साधारणसभा आज, के–के छन् एजेण्डा?

काठमाडौं । आज साउन ३२ गते तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ । यस दिन सूर्योदय वोमी र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र आरती पावर कम्पनीको विभिन्न एजेण्डा पारित गर्न सभा बस्ने भएका हुन् । सूर्योदय वोमी लघुवित्त यस कम्पनीको...


चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले काठमाडौँको सीटीसी मलमा नयाँ शोरूम सञ्चालनमा

काठमाडौँ । चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले काठमाडौंको सीटीसी मलमा नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलको दोस्रो तलामा शोरूम सञ्चालनमा ल्याएको हो । शोरुमको भाटभटेनीका संस्थापक मिनबहादुर गुरूङ र युएनभीका...


घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले...


नेप्सेमा सम्पदा लघुवित्तको शेयर सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । साविकको साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकाआपसमा मर्जरभएपछि दुवै कम्पनीको शेयर सम्पदा लघुवित्तको नाममा नेप्सेमा ७० लाख ८ हजार...


अर्का साता तीन दिन मात्र शेयर कारोबार हुने

काठमाडौँ । अर्का साता तीन मात्र शेयर कारोबार हुने भएको छ । सातामा पाँच दिन कारोबार हुनेभएपनि आउँदो साता २ दिन सार्वजनिक बिदा हुँदा तीन दिन मात्र कारोबार हुने भएको हो । आउने साताको ३ गते जनै पूर्णिमा र...


गठ्ठाघर क्षेत्र तनावग्रस्त, ज्यान गुमाएका स्कुटर चालकको पहिचान खुल्यो

काठमाडौँ । भक्तपुरको गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएपछि सो क्षेत्र आन्दोलित भएको हो । बिहीबार दिउँसो बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच...


महिन्द्रा गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले वर्ष दिनमा गर्‍यो साढे पाँच अर्बको व्यापार

काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोटिभ प्रडक्टको आधिकारिक डिलर अग्नि इन्कर्पोरेटेडले एक वर्षमा साढे पाँच अर्बको व्यापार गरकेो छ । इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०।०८१ मा पाँच अर्ब ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।...


लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितीका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा साउन ३१ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको हो । सभाले कम्पनीको विशेष साधारण सभामा सञ्चालक...


स्कुटरलाई ट्रकले ठक्कर दिँदा चालकको मृत्यु, तनावग्रस्त बन्यो गठ्ठाघर

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालक एक जनाएको ज्यान गएको छ । बिहीबार दिउँसो बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई...


विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौँ । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष...


सूचीकृत ४ सिमेन्ट उद्योग: शिवम अधिकांश सूचकमा नम्बर वान हुँदा धरापमा अन्य कम्पनी, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनीहरुको वित्तीय अवस्था खस्किदो क्रममा रहेको छ । दोस्रो बजारमा ६०० रुपैयाँभन्दा माथि...


एनबिआईको आयोजनामा बीमा प्राधिकरणसहित एक दिने सम्पत्ति शुद्धिकरण सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल बैंकि इन्टिच्यूटको आयोजनामा र नेपाल बीमा प्राधिकरणको उपस्थितिमा नेपालमा सञ्चालित बीमा कम्पनी तथा बैंकहरु सम्मिलित एक दिने सम्पत्ति शृद्धिकरण सम्मेलन आज काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको होटल एलफ्टमा एक दिने सम्पत्ति शुद्धिकरण सम्मेलन सम्पन्न भएको...


राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जनाएको छ। राष्ट्र बैंकले ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज...


पुँजी बजारमा रौनकः परिसूचक तीन हजार बिन्दुमा पुग्दा ३० अर्बको कारोबार, रेकर्ड ब्रेक गर्ला ?

काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । बजारमा आइरहेको निरन्तरको उचाईले शेयर लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । अर्थमन्त्रालयदेखि प्रधानमन्त्री केपी शर्मा ओलि शेयर बजार प्रति सकारात्मक रहेको बताउँदै आइरहेका छन् । जसले गर्दा लगानीकर्ताको मनोबल...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर तीन हजारको बिन्दुमा कायम भएको छ । समग्रमा शेयर बजार बढेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ ।...


हिमालयन रि मा झुम्मिए लगानीकर्ता , यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा आज हरीयाली छाएको छ । नेप्से ४३ ।०५ अंकले बढ्दा ३००।८१ को विन्दुमा कायम भएको छ। यो साता निरन्तर उच्च कारोबार भईरहेको हिमालयन रि को आज पनि सर्वाधिक कारोबार भएको छ। त्यस्तै,...