शेयर बजार घट्दा पनि पाँच कम्पनीमा सकारात्मक सर्किट, फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार शेयर बजार दोहोरो अंकले घट्दा पनि पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ । बुधबार सप्तकोशी डेभलपमेन्ट,...
बजारमा ओरालो यात्राको निरन्तरताः खुम्चिदै परिसूचक २७३४ बिन्दुमा, किन बढ्दै छैन मार्केट ?
काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता दिएको छ । बजार आज पनि दोहोरो अकंले घट्न पुगेको हो । हरियालीका कारण उत्साहित भएका लगानीकर्ताहरूले आजको करेक्शनलाई बजारमा अस्थिरताको संकेतका रूपमा हेरेका छन् । लगानीकर्ताहरू हाल बजारलाई माथि उठाउन नियामक निकायबाट...
फाइनान्स सेक्टरमा झुम्मिए लगानीकर्ता, जानकी र पोखरा फाइनान्सको सर्बाधिक कारोबार
काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको...
१५ दिन भित्र वक्यौता नतिरे लाइन काट्ने कुलमानको चेतावनी, ‘प्राधिकरण भित्र राजनीति गर्न खोजियो’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरु दिन बाँकी रहेको वक्यौता रकम उठाएरै छोेड्ने प्रतिबद्दता जनाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले २८ उद्योगले १५ दिन भित्र वक्यौता रकम नदिए पुनः लाइन काट्ने उद्धघोष गरेका...
मोटरसाइकल ठक्करबाट कोटेश्वरमा पैदलयात्रीको मृत्यु
काठमाडौँ । काठमाडौ महानगरपालिका वडा न. ३२ कोटेश्वर भाटभटेनी अगाडीको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको निधन भएको छ । मंगलबार राति आन्दाजी ४० वर्षीय पुररुषको बागमती प्रदेश ०२–०२०प५१७७ नम्बरको मोटरसाइकल ठक्करबाट पैदलयात्रीको निधन भएको हो । मोटरसाइकल ठक्करबाट...
मर्ज हुँदै दुईवटा ब्रोकर संघ, आजै सम्झौतामा हस्ताक्षर हुने
काठमाडौँ । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा जाने तयारीमा छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन...
चीनमा प्रमुख इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनीहरूको बीमा दर्ता घट्यो, प्रतिस्पर्धा तीव्र बन्दै
काठमाडौं । गएको साता चीनमा प्रमुख इलेक्ट्रिक सवारीसाधन निर्माताहरुको बीमा दर्ता संख्या घटेको देखिएको छ, जसको मुख्य कारण महिनाको सुरुआतमा हुने सवारी डेलिभरीको सुस्त रफ्तार हो। नोभेम्बर ४ देखि नोभेम्बर १० सम्मको हप्तामा, नियो ब्रान्डका सवारीसाधनको बीमा दर्ता चीनमा...
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकार आज अर्थात् कात्तिक २८ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन तयारी अवस्थामा रहेको छ। ‘विकास ऋणपत्र–२०८७’ को माध्यमबाट उठाउन लागिएको यो ऋणको अवधि ६ वर्षको हुनेछ भने यसमा लगानीकर्ताका लागि ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।...
सूर्यज्योति लाइफको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीका संस्थापक शेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् । मंगलबार बसेको संचालक समितिको बैठकले उक्त...
वित्तीय प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।...
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख...
कोरियाबाट कामदारको मागपत्र नआउँदै म्यानपावरबाट अग्रिम कमिसन कलेक्सन, श्रमसहचारी नियुक्तिमा करोडको घुस सेटिङ
काठमाडौं । पञ्चायत, बहुदलीय व्यवस्थाहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा १३ पटक मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले नेपाली कामदार लैजान दक्षिण कोरियाबाट ई-७ प्रणालीको आधिकारिक प्रस्ताव आउनु अघि नै म्यानपावर व्यवसायीसँग रकम उठाइसकेको खुलासा भएको...
तीन महिनामा बरुण हाइड्रोपावरको नाफा १ करोड ६० लाख, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको मुनाफा लगायत विद्युत आम्दानीमा बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको...
नेपालको कर प्रणालीमाथि धावा बोल्ने युनिलिभर नेपालको नाफामा गिरावट
काठमाडौँ । नेपालको कर प्रणालीमाथि धावा बोल्ने युनिलिभर नेपाल लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले बुधबार प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु...
सम्पदा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक समूहका केही शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख १४ हजार ६७२ कित्ता शेयर बिक्रीमा राखेको हो। यसअघि, यी शेयरहरू लघुवित्तकै अन्य संस्थापक सेयरधनीहरूलाई...
एनएफआरएस कम्प्लायन वित्तीय विवरण तयार, अब यस्तो हुन्छ बीमा कम्पनीको वित्तीय विवरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड( एनएफआरएस)को रिक्स वेस क्यापिटल अन्तर्गतको व्यवस्था लागू गरेको छ। पहिलो चरणमा बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा एनएफआरएस लागू गर्न बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँग लामो छलफल गरि वित्तीय विवरणको डिस्क्लेजहरु...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज बुधबार सानो लोकल गोलभेडा ८० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र इस्कुस १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार...
लाभांश र मर्जर प्रस्ताव सहित प्राइम बैंकले बोलायो साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सत्रौं वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निणर्य गरेको हो। सभाले गत आर्थिक...
सूर्यज्योति लाइफको खुद नाफा बढ्यो, जीवन बीमा कोष ३६ अर्बमाथि
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो । गत वर्षको यसै समयमा कम्पनीको यस्तो नाफा...
नागरिक लगानी कोषको नाफा १३ प्रतिशत वृद्धि
काठमाडौं । नागरिक लगानी कोषल चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो। गत वर्ष यसै समयमा कोषको नाफा २६...




















