एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायाोजन भएको छ। कम्पनीले जारी गर्न लागेको १०ः६.२६३ अनुपातको हकप्रद सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो। नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ।


गुराँस लघुवित्तसहित ४ कम्पनीमा सकारात्मक सर्किट, अन्य कुनको कति अंकले बढ्यो ?

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि मंगलबार ८० वटा कम्पनीहरुको शेयरमूल्य बढेको छ...


गुडबिल र बेष्ट फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० को भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा ओरालो लागेको छ । गुडबिल फाइनान्स, बेष्ट फाइनान्स, आँखु खोला जलविधुत्, जानकी फाइनान्स, लक्ष्मी सनराईज बैंक, पिपुल्स हाईड्रोपावर, साहस उर्जा, सानिमा माई, सुपर मादी र समृद्धि फाइनान्सको सर्वाधिक कारोबार भएको छ।


शेयर बजारमा करेक्सनः कारोबार खुुम्चिदा परिसूचक २७४८ बिन्दुमा, नियामकको सपोर्ट आवश्यक हो ?

काठमाडौँ । पछिल्ला दुई दिनदेखि हरियाली देखिएको शेयर बजारमा आज करेक्शन देखिएको छ । सामान्य उतार–चढावपछि बजार दोहोरो अंकले घट्न पुगेको हो । जसले लगानीकर्ताहरूमाझ केही सतर्कता निम्त्याएको छ । हरियालीका कारण उत्साहित भएका लगानीकर्ताहरूले आजको करेक्शनलाई बजारमा अस्थिरताको...


एकल बीमाशुल्क भुक्तानी हुने जीवन बीमा

एकल प्रिमियम जीवन बीमा एउटा  (Single Premium Life Insurance) यस्तो बीमा योजना हो जहाँ बीमाकर्ता (Policyholder) एकमुष्ट भुक्तानी एक पटकमा सम्पूर्ण प्रिमियम भुक्तानी गर्छ, जसबाट तिनले लामो अवधि सम्मका लागि सुरक्षा प्राप्त गर्छन् । अन्तर्राष्ट्रिय अभ्यासहरूमा यो प्रकारको बीमा...


अपर तामाकोशी हाइड्रोपावरमा करोडौं मूल्यका सामान चोरी

काठमाडौँ । राष्ट्रिय गौरवको परियोजना ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजनाबाट विभिन्न बहुमूल्य सामग्री चोरी भएको खुलासा भएको छ। गत असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले बाँधस्थल, कन्ट्रोल बिल्डिङ, र सेटलिङ बेसिनमा पुर्याएको...


मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो ।...


कुलमानलाई पुनः स्पष्टीकरण पत्र, पदमुक्ति गर्ने सरकारको तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः स्पष्टिकरण सोधेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसपटक ६ बुँदामा आधारित स्पष्टीकरण मागेको हो। पहिलो पटकको स्पष्टीकरणको जवाफ समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइन महसुल समयमा संकलन नगरेको...


थमसेर्कु समूहको तारा एयर १ अर्ब ६६ करोड ऋणमा, घटाईयो रेटिङ

काठमाडौँ । तारा एयर प्रालिको क्रेडिट रेटिङ [ICRANP] LD/D मा घटाइएको छ । सन् २०२४ अक्टोबर २८ मा सार्वजनिक यो रेटिङ अनुसार कम्पनीको लामो र छोटो अवधि ऋणमा कमी आएको जनाइएको छ । लामो अवधि ऋण सीमा (फन्ड आधारित)...


ईपीएस बन्द गरेर कोरिया जाने युवाहरुसँग अर्बौं उठाउने योजनामा सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत ई-७ भिसामा दक्षिण कोरियामा ‘दक्ष नेपाली’ कामदार पठाउने कार्यविधिको मस्यौदा सार्वजनिक गरेको विषयले चौतर्फी तरंग ल्याएको छ । गएको कार्तिक ९ गते कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि २०८० को...


नेपाल एसबिआई बैंक र एईसीसीबीच शैक्षिक कर्जा सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले एईसी ग्लोबल नेपाल प्रा. लि. (एईसीसी) सँग मिलेर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सजिलै शैक्षिक कर्जा उपलब्ध गराउने सम्झौता गरेको छ। बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एईसीसीका निर्देशक अजित सिंहले सम्झौतामा...


काठमाडौंमै लुकेर बसेका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन्। उनलाई आज काठमाडौंको सानो भर्याङबाट प्रहरीले नियन्त्रणमा लिएको हो। दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले कात्तिक २० गते फैसला सुनाएको...


नेपाल बजारमा आयो माउन्टेन ईभीः एकपटकको चार्जमा ३०० किलोमिटरको ड्राइभिङ्ग रेन्ज, मूल्य कति ?

काठमाडौँ । फोटन नेपालले नेपालमा विशेष डिजाइन गरिएको आफ्नो अत्याधुनिक माउन्टेन ईभी भ्यानको १०० सवारीसाधन एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा नयाँ अध्याय सुरु गरेको छ । नेपालको जटिल भौगोलिक परिस्थितिलाई ध्यानमा राखेर बनाइएको यो ईभी भ्यानमा ५३.५८ किलोवाट क्षमताको...


एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतशित हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात...


सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार...


हिमालयन लघुवित्तको सञ्चालक समिति अध्यक्षमा नकर्मी चयन

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बिजय मान नकर्मी चयन भएका छन्। लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नकर्मीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको कम्पनी सचिव देवकर कार्कीले जानकारी दिएका छन्।...


सानिमा जीआईसीले निर्जीवन बीमा अभिकर्ताको तालिम र परीक्षा सञ्चालन गर्ने

काठमाडौं। सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिहरूका लागि तालिम र परीक्षा सञ्चालन गर्ने भएको छ। कम्पनीले आउँदो मंसिर ९ देखि ११ गतेसम्म आधारभूत तालिम सञ्चालन हुने जानकारी दिएको छ। उक्त तालिम सानिमा जीआईसीको केन्द्रीय कार्यालय...


माओवादीको विरोध सरकारमा नहुनुको छटपटी होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नहुनुको असन्तुष्टि भएको टिप्पणी गरेका छन्। सोमबार साँझ विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले हुँदै नभएका विषयलाई अनावश्यक विवाद बनाउनु नपर्ने धारणा राखे। अमेरिकी स्टेट सपोर्ट...


महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले खरीद गर्न सक्नेछन्। शेयर किन्न इच्छुक लगानीकर्ताले...


कालीमाटीमा तरकारीः गोलभेडा ८०, इस्कुस १५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २७ गतेका लागि मूल्य तोकेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ८० रुपैयाँ, घिरौला ८० रुपैयाँ, इस्कुस १५ रुपैयाँ र कन्य च्याउ १८० रुपैयाँ किलो न्यूनतम कायम भएको छ।...