महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले चिफ फाइनान्स अफिसर, चिफ रिकभरि अफिसर, चिफ अपरेटिङ अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, एकाउन्टेन्ट,...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको सुवर्ण अवसर (सूचनासहित)
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३१ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको हो । कम्पनीले केन्द्रिय कार्यालयमा अफिसर तहमा १ जना र मार्केटिङ विभागमा ३० जनालाई रोजगारको अवसर खुलाएको...
२४ घण्टाभित्र इजाजत दिइएका सबै हतियारको विवरण उपलब्ध गराउन गृहमन्त्रालयको निर्देशन
काठमाडौँ। इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । आइतबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई...
प्रभातफेरी कार्यक्रममा सन नेपाल लाइफको सहभागिता
काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगंज, पर्सामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय बैंक आयोजना गरेको उक्त कार्यक्रम आज बिहान ६ बजेदेखि सूरु भई विरगंजको घण्टाघरमा समापन भएको हो । कार्यक्रममा बैंकिङ क्षैत्र र बीमा कम्पनी लगायतका कर्मचारीहरुको...
पहिलो दिनमै सर्वोत्तम सिमेन्टको कति कित्ता भयो कारोबार ?
काठमाडौँ । कारोबारमा आएको पहिलो दिन मै सर्वोत्तम सिमेन्टको २ हजार ४४२ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज १४ लाख ७९ हजार ४६८ रुपैयाँको कारोबार भएको हो । मंगलबार अन्तिमसम्ममा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट अर्थात प्रतिकित्ता...
शेयर बजार ६.२४ अकंले घट्यो, तीन कम्पनीको शेयरमा सर्किट, कारोबार साढे ३ अर्ब माथि
काठमाडौँ । हिजो सामान्य अकंले सुधार आएको शेयर बजारमा पुनः ओरालो लागेको छ । पछिल्लो समय शेयरमा उतार चडाब कायमै रहेको छ । नियामकको लचिलो नीतिको पर्खाइमा लगानीकर्ता रहेका छन् । बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ...
लिबर्टी माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न
काठमाडौं । लिबर्टी माईक्रो लाइफ इन्स्योरेन्स र बर्दिबास नगरपालिकाबीच गरिब, बिपन्नहरूका लागि बीमा दर्ता कार्यक्रम सम्पन्न भएको छ । बर्दिबास नगरपालिकाको वडा कार्यालय १४ ले एकीकृत नमूना मुसहर बस्ती, बर्दिबास सामुहिक म्यादी जीवन बीमा अन्तर्गत बीमा दर्ता कार्यक्रम सम्पन्न...
चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यात दुबै ओरालो, ब्यापार घाटा ९ खर्ब २९ अर्ब माथि
काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यातमा कमि आएको छ । फागुन समान्तसम्मको अवधिमा आयात २.६६ प्रतिशतले...
प्रधानमन्त्री प्रचण्डलाई आफ्नै सांसदको प्रश्न, ‘हुम्लाको विकास कहिले हुन्छ ?’
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई आफ्नै सांसद छिरिङ डम्डुल लामा (भोटे) ले हुम्लाको विकास कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभामा सांसदले प्रश्न उत्तरमा बोल्दै सांसद लामाले प्रधानमन्त्रीलाई हुम्लाको विकासको बारे प्रश्न गरेका हुन् ।...
सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने प्रधानमन्त्रीको जवाफ
काठमाडौं। सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् । कांग्रेसले यो...
नेशनल लाइफ नेपालगंज शाखाद्वारा एकैदिनमा एक करोड १५ लाख रुपैयाँको बीमा गर्न सफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपालगन्ज शाखाले एकैदिनमा एक करोड १६ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीको उक्त शाखाले फागुन महिनाको एक दिनमा मात्रै एक करोड १५ लाख र महिनाभरीमा दुई करोड १६...
रवि लामिछाने र म मिलेर भ्रष्ट्राचार काण्डका छानबिन अझै सशक्त बनाउँछौः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछाने र म मिलेर भ्रष्ट्राचारका काण्डहरुमा छानबिनलाई अझै शशक्त बनाउने बताएका छन् । प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । आफ्नो सरकारको पहिलो निर्णयले...
४ दिन नपुग्दै सरकारसँगको सम्झौता भंग गर्ने आन्दोलनरत लघुवित्त पीडितको चेतावनी
काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले सरकारसँगको आंशिक सम्झौता भंग गर्ने चेतावनी दिएको छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवानीले सहमतिलाई कमजोरीको रुपमा ठानि पुनः लघुवित्त कर्मचारीहरुले कालो सूची र धितोलिलामको नाममा बिगत २ वर्ष पहिलाकै...
बुद्ध एयरको ब्यापार १२ अर्ब १६ करोड
काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको ब्यापार गरेको छ । जुन सन् २०२२ को तुलनामा २०.५० प्रतिशतले बढी हो । सन् २०२२ मा बुद्ध...
मलेसियाले एक सय नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने, यसरी दिनुहोस् आवेदन
काठमाडौं । मलेसियाले १०० जना नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने भएको छ । मलेसियाको जोहोरस्थित एलवाई फर्निचर एसडिएन.बिएचडी. कम्पनीमा फ्याक्ट्री वर्करको रुपमा काम गर्न नेपाली पुरुष कामदार लैजान लागिएको हो । यसका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्नेछ...
सर्वोत्तम सिमेन्टले पाँच वर्षको आयकर तिरेको छैन, तीन वर्षको ४५ प्रतिशत मात्रै, सरकारी योगदानको ६५ करोड रुपैयाँ पुँजिकरण
काठमाडौं । यदि नेपालमा इमान्दार छानविन हुने हो भने सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ काण्डमा नेपाल धितोपत्र बोर्डका करिब आधा दर्जन कर्मचारीसहितका पदाधिकारीहरु जेल जाने निश्चित देखिएको छ । सरकारी योगदानको करोडौं रुपैयाँ पुँजिकरण गराएको विवादित कम्पनीलाई सरकारी योगदानको...
व्यवसायीलाई बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम
चितवन। रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीलाई बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहयोगमा सोमवार आयोजना गरिएको कार्यक्रममा जोखिमबाट बच्ने उपाय, बीमाको दाबी भुक्तानी लिने प्रक्रियाका बारेमा सहजीकरण गरिएको थियो । संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले...
सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । पहिलो दिनमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित शेयर कारोबार सुरु भएको १० मिनेटमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६११।६०...
११ अर्ब रुपैयाँ निक्षेप रहेको आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती फरार
काठमाडौँ । आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती फरार भएका छन् । ११ अर्ब रुपैयाँ भन्दाबढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेती बिनाजानकारी फरार भएका हुन् । सहकारीबाट लिएको ब्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने...
स्पेशल प्रि-ओपन सेसनमा सर्वोत्तम सिमेन्टको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा सर्वोत्तम सिमेन्ट को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण लगानीकर्ता...


















