प्राविधिक कारणले गडबडी समाधान हुन नसकेपछि सोमबारका लागि शेयर कारोबार बन्द
काठमाडौं । आज दिउँसो १२ः५३ बजेदेखि कारोबार स्थगित भएको शेयर कारोबार आजको लागि बन्द भएको छ । ब्रोकरको डेटा सेन्टरमा प्राविधिक कारणले गडबडी समाधान हुन नसकेपछि सोमबारका लागि कारोबार बन्द भएको छ । प्राविधिक समस्या समाधान नभएपछि आजका लागि...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । बैदेशिक रोजगारमा म्यादी बीमा अन्तर्गतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंदेशिक रोजगार म्यादी बीमा गरेका कालिकोट खांडाचक्र नगरपालिका वडा न ६ निबासी पइल नेपालीको...
शिखर इन्स्योरेन्सको भोलिदेखि हकप्रद शेयर निष्काशन हुदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले भोलि (चैत १ गते) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको...
टीएमएसमा समस्या हुँदा स्थगित शेयर बजार अझै खुलेन, कति समयमा खुल्ने भन्न बिषयमा सिईओ नै अनभिज्ञ
काठमाडौं । टीएमएसमा समस्या हुन नसक्दा स्थगित गरिएको शेयर कारोबार अझै खुल्न सकेको छैन। शेयर बजार बन्द हुने नियमित समय पनि सकिएको छ तर एटीएमएसमा देखिएको समस्या अझै हटेको छैन। नेप्सेका सीईओ कृष्णबहादुर कार्की आफैँ अनभिज्ञ छन्। समस्या समाधानका...
अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा संचालन, बिहान ५ बजेबाट साँझ ६ बजेसम्म केवलकार चल्ने
काठमाडौं । । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ ।पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सांझ ६...
टिएमएसमा समस्या देखिएको कारण शेयर कारोबार समयावधि थपियो
काठमाडौं । सोमबार दिनभर ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि नेप्सेले समय थप गर्ने भएको छ। लगानीकर्ताले टीएमएसमार्फत सेयर खदिबिक्री गर्न नपाएपछि उनीहरु यसको प्राविधिक विषयमा छलफलमा बसेका छन् । टीएमएसमा समस्या आउँदा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका...
किसान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक अधिकृत /अधिकृतमा केही संख्यामा र सिएमा १ जना कर्मचारी माग गरेको हो । सहायक अधिकृत र अधिकृतका...
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पौडेलद्धारा राजिनामा, चैत्र ३० गते विदाई गरिने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण प्रसाद पौडेलले पदबाट राजिनामा दिएका छन् । दुई साताअघि नै राजिनामा दिएका उनको राजिनामा सम्बन्धमा गत फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकबाट चैत्र ३० गतेबाट लागू हुने...
नेशनल हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण
काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित भएको छ । कम्पनीले सोमबार बोलाएको साधारण सभामा आवश्यक शेयरधनीको संख्या नपुगेपछि स्थगित भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५ प्रतिशत...
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु, यसरी बच्न सकिन्छ यो रोगबाट
नेपालमा हात्तीपाइले रोगविरुद्ध विभिन्न खालका अभियानहरु संचालन हुँदै आइरहेको छ । वार्षिक करोडौं रुपैयाँ खर्च गरेर नेपालमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुले यसप्रति असन्तुष्टि जनाउँदै आइरहेको छन् । नेपालले सन् २००३ देखि हात्तीपाइले...
नारायणी डेभलपमेण्ट बैंकले अवितिरत हकप्रद शेयर लिलामीमा ल्याउने
काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले बिक्री गरेको शत प्रतिशत शेयर बाँडफाँड गरेको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँड गरेको हो । कम्पनीले १ बराबर १ को...
स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन समितिले...
जीवन बीमा कम्पनीहरुले नियुक्त गरेका एक्चुअरीलाई बीमा समितिको स्वीकृती
काठमाडौं । जीवन बीमा कम्पनीहरुले केहि समयअघि समितिमा प्रस्ताव गरेका एक्चुअरीलाई बीमा समितिले स्वीकृती छ । जीवन बीमा कम्पनीहरुले अधिकाश बीमा कम्पनीहरुमा भारतीय एक्चुरी रहेका छन् । एक्चुअरी प्रतिवेदन वापत जीवन बीमा कम्पनीहरुले १० लाख रुपैयाँ भुक्तानी गर्दै आईरहेका...
जाल्पा सामुदायिक लघुवित्तको शेयर ३१८ रुपैयाँबाट कारोबार सुरु
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आएको छ । कम्पनीको शेयर ३१८ रुपैयाँ ६० पैसाबाट कारोबार सुरु भएको हो । कम्पनीको सर्वसाधारणलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापहरुले लगानी गरेको १० लाख...
सुन तोलामा ५ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य...
लक्ष्मी बैंकका संचालक विश्वकरण जैनको राजिनामा स्वीकृत
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका संचालक विश्वकरण जैनले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक जैनले राजिनामा दिएकोमा संचालक समितिको फागुन २९ गते आइतबार बसेको बैठकले सो राजिनामा स्वीकृत गरेको हो...
सामलिङ पावरको साधारण सभा चैत २१ गते, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको संचालन समितिको बैंठकले सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।...
जानकी फाइनान्सको सिइओमा दिनेश कुमार शर्मा नियुक्त
काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी सिइओमा शर्मालाई आगामी ४ वर्ष कार्यकालको लागि नियुक्त गरे्को हो ।...
युनाइटेड इन्स्योरेन्सको संचालकमा दीपक ओली नियुक्त
काठमाडौं । युनाइटेड इन्स्यारेन्स लिमिटेडको संचालकमा दीपक ओली नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुप प्रा.लि.को तर्फबाट कम्पनीको संचालक समितिमा प्रेदिद सुब्बाले प्रतिनिधित्व गर्दै आएकोमा फागुन २९ गते बसेको संचालक समितिको बैठकले सो स्थानमा ओलीलाई नियुक्त...
साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको...



















