पोखरामा बुद्ध एयरको जहाज ‘ओभरसुट’, आकाशमा नै होल्ड

काठमाडौँ । पोखरा विमानस्थलमा अवतरण गर्न खोजेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ‘ओभरसुट’ भएको छ। काठमाडौँबाट पोखरातर्फ उडान भरेको जहाज पोखरा विमानस्थलमा अवतरण गर्न खोज्दा दृश्यता कमजोर भएकाले सफल हुन नसकेको बताइएको छ। विमानस्थल क्षेत्रमा वर्षा भइरहेकाले ‘भिजिबिलिटी’...


तीन करोडबढीको घर–जग्गाको कारोबार गर्न लाइसेन्स लिन आह्वान

काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सार्वजनिक...


कोरियाको बुसानमा ट्रम्प–सि बीचको त्यो भेट, जहाँ सिलाई भनियो, महान देशका महान नेता

काठमाडौं । व्यापार युद्ध गरिरहेको अमेरिका र चीनका बीचमा आज ऐतिहासिक वार्ता सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट करिब ४०० किमी दुरीमा रहेको बुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा ऐतिहासिक...


मौसम खराबका कारण त्रिभुवन विमानस्थलमा भद्रगोल, आकाशमै फन्का लगाइरहेका दर्जनौँ विमान

काठमाडौं । मौसममा आएको अचानक परिवर्तनका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आवागमन अवरुद्ध भएको छ। दृश्यता कम भएपछि विमानहरूलाई अवतरण अनुमति नदिँदा आकाशमै फन्का लगाउन बाध्य भएका छन्। दमामबाट काठमाडौं आउँदै गरेको साउदी एयरको विमान हाल निजगढ आसपासको...


एनएमबि लघुवित्तका सीईओ आनन्द पाण्डेले दिए राजीनामा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले पदबाट राजीनामा दिएका छन्। संस्थाको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो। व्यक्तिगत कारण देखाउँदै उनले सीईओ पदबाट राजीनामा दिएका हुन्।...


एशियन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सातै प्रदेशमा ट्रेनी एसिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार कम्प्युटर राम्ररी प्रयोग गर्न जानेको, माइक्रोसफ्ट अफिस प्याकेज प्रयोग...


बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर घटी रहेको सुन आज भने स्थिर रहन पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...


गृहमन्त्री हटाउने हल्लाबारे प्रधानमन्त्रीको चासोः ‘दबाब र प्रभावमा निर्णय फेरिंदैन’

काठमाडौं । विगत केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौंका मेयर बालेनले दबाब दिएको हल्लाबारे प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हाटाउन काठमाडौंका मेयर बालेनले दबाब...


कपिलवस्तुमा रात्रिबस दुर्घटना, एकको मृत्य, पाँच जना घाइते

काठमाडौं । तौलीहवाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति रात्रिबस दुर्घटनामा पर्दा एक जनाले ज्यान गुमाएका छन् भने अन्य पाँच जना घाइते भएका छन्। राति करीब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक रात्रिबस बाटो...


धनियाँ एकैदिन १३५ रुपैयाँले वृद्धि, हरियो तरकारीको भाउ आकाशियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँको भाउ किलोमा १३५ रुपैयाँले बढेर ३२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै आज सानो लोकल गोलभेंडाको भाउ पनि ५६ प्रतिशतले बढेर ४२ रुपैयाँ प्रतिकिलो...


मोन्था चक्रवातको प्रभाव नेपालमाः शुक्रबार भारी वर्षा हुने

काठमाडौं । आगामी २४ घण्टासम्म देशका धेरैजसो भागमा आकाश बदली रहने र विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा अधिकांश बदली रहनेछ भने तराईका क्षेत्रमा सामान्य...


बैतडीमा जीप दुर्घटना, एकको मृत्यु चार जना घाइते

काठमाडौं । बैतडीमा जीप सडकबाट करीब १० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने अन्य ४ जना घाइते भएका छन्। से १ ज ७३२ नम्बरको उक्त बोलेरो जीप शिवनाथ धामको मेलाबाट फर्किने क्रममा मेलौली नगरपालिका–७...


अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ११ पैसाले घटेर एक डलरको खरीददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.२४ रुपैयाँ, १० जापानिज...


नेपाल फाइनान्सको २ लाख २६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल उक्त शेयर नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने...


ग्लोबल आइएमई बैंक, गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज कात्तिक १३ गते बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते र ग्लोबल...


सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही, लुम्बिनीको संचालकलाई सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । बैंकको पूँजी कोष अनुसार तोकिएको सीमाभन्दा २४।९ प्रतिशतले कम भएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको हो । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष अनुपात कायम गर्न...


हिमालयन लाइफको सिईओमा कपिल कुमार दाहाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा कपिल कुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाललाई सिईओमा नियुक्त गरेको हो । यसअघिका कम्पनीको प्रमुख...


प्रतिनिधि सभा बिघटन र सरकार गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ ।...


सवारीमा विद्युतीय क्रान्तिको कालो पाटो: गुणस्तर र सुरक्षा सवालले अटो बजारमै त्रास

समाचार टिप्पणी ईभी गाडी-सुन्दा आधुनिकता र वातावरणमैत्री भविष्यको कल्पना आउँछ । तर नेपालका सडकमा ती भविष्यका गाडीहरू आज भय र त्रासको प्रतीक बन्दै गएका छन् । सुन्दर डिजाइन, सस्तो मूल्य र लामो वारेन्टीको प्रलोभनमा नेपाली ग्राहकहरू तीव्र रूपमा विद्युतीय...