समृद्धि फाइनान्सको संचालकमा सुजन अधिकारी नियुक्त

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा सुजन अधिकारीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको ४३० औं बैठकले उक्त संस्थाका संस्थापक शेयरधनी नेपा...


नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०६८÷८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो । बैंकको ८.५० प्रतिशत ब्याजदर रहेको १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र सूचिकृत...


नेपाल पुनर्बीमा कम्पनीका संचालक अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जानकारी गराएको हो । कम्पनीको भदौ ३० गते साँझ सवा ७ बजे बसेको संचालक समितिको ३६० औं बैठकले संचालकमा रहेका...


दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, कसको कति ?

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर आजदेखि लिलामी आएको छ । संस्थापक शेयर समूह तर्फको फाइनान्सको ९५ हजार १६६ कित्ता र बैंकको १ लाख ८१ हजार ४७० कित्ता शेयर...


समीट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ६१ हजार २१५ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


सिद्धार्थ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि अफिसर।सिनियर अफिसर–मार्केटिङमा...


नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो...


ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुचारु गरेको छ। अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा...


उच्च अंकले बजार घट्दा पनि १८ कम्पनीको मूल्य बृद्धि, यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा ४० अंकको भारी गिरावट देखियो । यही गिरावटका बीचमा १८ वटा कम्पनीको शेयर मूल्य बृद्धि भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । सर्वाधिक मूल्यबृद्धि हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा परेको छ– मनकामना स्मार्ट...


सानिमा लाइफको एकै दिन १७ करोडको कारोबार, यी हुन् सर्वाधिक खरिद बिक्री भएका १० कम्पनी

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै १७ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ । आजको सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा सानिमा लाइफ दोस्रो नम्वरमा छ । पहिलो नम्वरमा हिजोदेखि नै उत्कृष्ट कारोबार...


लगातार ओरालो लाग्दै ४० अंकले घट्यो नेप्से, कारोबार पाँच अर्बमा सीमित

काठमाडौं । बुधबार नेपाली शेयर लगानीकर्ताहरुको लागि सुखद रहेन । बुधबार कारोबार र मूल्य सूचांक दुवै घटेका छन् । यसअघि २० अर्बमाथि कारोबार हुँदै आएकोमा बुधबार जम्मा पाँच अर्ब ३६ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँको शेयर कारोबार...


नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत

काठमाडौं । नेप्सेमा नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा लघुवित्तको ८ प्रतिशत बोनस बापतको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको...


बिजय लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले क्रेडिट डिर्पाटमेन्ट अन्तर्गत डेपुटी म्यानेजर र इन्टरनेट अडिट विभाग अन्तर्गत अफिसर र जुनियर...


मेगा बैंकद्धारा सहुलियतपूर्ण कर्जाका लागि त्रिपुरासुन्दरी गाउँपालिका र उद्योग वाणिज्य संघ धादिङसँग सम्झौता

काठमाडौं । मेगा बैंक, क्यापिटले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्न दुई पक्षसँग सम्झौता गरेको छ । बैंकले त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...


पोखराको बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ग्राहकलाई थप सेवा सुविधा दिने उद्देश्यले १३६ औं शाखा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा विस्तार गरेको हो । उक्त शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा...


१९ जीवन बीमा कम्पनीका ५७९१ जना कर्मचारीले बुझे ४० करोड बोनस

काठमाडौं । नेपालमा संचालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई ४० करोड २६ लाख रुपैयाँ बोनस दिएका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच हजार ७९१ जना कर्मचारीहरु कार्यरत छन् । उनीहरुले कूल ४० करोड रुपैयाँ बोनस...


मेगा बैंकको साढे ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समुह तर्फको ५९ हजार ६० कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेका शेयर बिक्रीका लागि आवदेन दिए बमोजिम संचालक समितिले...


एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका २ कम्पनीको संस्थापक शेयर भोलिदेखि लिलामीमा

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेको मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउने भएको छ । क्यापिटलको स्वामित्वमा रहेको मन्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार...


फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड माथि

काठमाडौं । फोनपे पेमेन्ट सर्विस लि.मा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो । कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक...


यूनियन लाइफद्धारा केही संख्यामा कर्मचारी माग

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट देखि म्यानेजर लेभलसम्मको लागि लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं उपत्यका वा उपत्यका बाहिर शाखा कार्यालयका लागि असिस्टेन्ट देखि म्यानेजरसम्मको...