अल्टिच्यूट एयरको हेलिकोप्टरको बीमा सलिकोमा, कति पर्ला दावी ?

काठमाडौं । आज विहान ७ः५२ बजेको समयमा सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्यूट एयरको ९एन एएमएस हेलिकोप्टर दुर्घटनामा परेको छ । सो दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा पर्ने देखिएको छ । लुक्लाबाट विदेशी पर्यटकको उद्धारको लागि लोबुचे पुगेको उक्त...


यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाडौं । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ । बुधबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय...


डडेल्धुरामा सामुदायिक वनको रकम हिनामिना प्रकरणः अध्यक्ष मडैविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैविरूद्ध १८ लाख १५ हजार रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार विशेष अदालत, काठमाडौंमा मडैविरूद्ध आरोपपत्र दर्ता...


सम्बन्धविच्छेद गरेका युवकसँग मायाजालमा पर्दा आत्माहत्या गर्ने बाध्य भइन् युवती

काठमाडौँ । डोटीकी एक युवतीले सम्बन्धको उल्झनका कारण आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुगेकी छिन् । पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का सोमबार आफ्नै घर नजिकै मृत फेला परेकी छन् । खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानुदय नमुना माध्यमिक...


यी १० कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौँ । पुँजी बजार आज ओरालो लागेको छ । तिन दिन बढेको बजार आज भने एकल अकंले घट्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड...


झिनो अकंले घट्यो शेयर बजारः साढे ५ अर्बको कारोबार, राजनीतिक अस्थिरताको दबाब कति ?

काठमाडौँ । लगातार तिन दिन बढेको शेयर बजार आज घटेको छ । अधिकांश लगानीकर्ताले यस घटबढलाई सामान्य करेक्सनको रुपमा लिएका छन् । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले शेयर बजारप्रति सकारात्मक दृष्टिकोण देखाएपछि लगानी वातावरण अनुकूल बनेको...


युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार, अन्यको कति ?

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज युनियन हाईड्रोपावर र वुटवल पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, राद्यी विधुत, सिईडिबी होल्डिङ्ग, फष्र्ट माईक्रोफाइनान्स, साहस उर्जा, हिमालयन रि, नेपाल रि र लुम्बिनी...


नेप्सेका कर्मचारीले गरे एक महिनापछि विरोधका कार्यक्रम स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले एक महिनापछि विरोधका कार्यक्रम स्थगित गरेका छन्।सर्वोच्च अदालतले छलफलमा बोलाएपछि नेप्सेका कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।आजबाट नेप्सिईओ कार्यालयमा हाजिर भएका छन् । झण्डै एक महिना लामो समयपछि सिईओ चुडामणी चापागाई कार्यालयमा उपस्थित...


२६ सूचीकृत कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आजसम्म २६ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका २६ कम्पनी मध्ये ७ वटा वाणिज्य बैंक रहेका छन् भने चार...


सञ्चारमन्त्री खरेलले भने, ‘अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चार माध्यममा आवद्ध विभिन्न संघ संस्था तथा सरोकारवालासँगको छलफलको क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चार माध्यम...


पाँच शर्त पूरा भए पार्टी एकता गर्न तयारः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पाँचवटा शर्तहरू पूरा भएको खण्डमा पार्टी एकता गर्न सकिने बताएका छन्। उनले बुधबारबाट शुरू भएको पार्टीको केन्द्रीय कमिटि बैंठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै कम्युनिष्ट एकता आजको आवश्यकता भएको तर स्पष्ट...


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ः४५ बजे सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ। बैठकमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा...


मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने प्रसाईंको घोषणा

काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने वा नेपाली नागरिक र...


बीमा प्राधिकरणको कति छ कुल सम्पत्ति ?

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको बार्षिक कुल सम्पत्ति १० अर्ब १५ करोड ७५ लाख ७४ हजार ५ सय ९५ रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक बर्ष २०८०÷८१ सम्ममा आफनो कुल सम्पत्ति १० अर्ब माथि पुर्याएको छ।...


माछापुच्छ्रे बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको असोज १० गते सम्पन्न २७औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। बैंकले उक्त साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ गत भदौ २६ गते बुक क्लोज गरेकाले...


ऋणीमाथि अपराध गर्दै प्राइम कमर्सियल बैंक, अपराधीलाई राष्ट्र बैंककै संरक्षण !

काठमाडौं । काठमाडौं केन्द्रीय कार्यालय रही नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त प्राइम कमर्सियल बैंक ऋणिमाथि ठगी र अपराधमा मुछिदा समेत नेपाल राष्ट्र बैंकले कुनै कारवाही नगरी उन्मुक्ति दिएको भेटिएको छ । नियामक निकाय नेपाल...


जेन–जी आन्दोलनको दुई अर्ब ७९ करोड बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियरकै एक अर्ब २८ करोड, अन्य कुनको कति ?

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक ९ गतेसम्ममा कुल ३१८७ वटा बीमा दावीबापत उक्त...


३७ बीमा कम्पनी नवीकरण, कसको चुक्तापुँजी कति ? (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् । अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन्...


५० प्रतिशत शेयरको धितो फुकुवा गर्ने सयपत्री हाईड्रोको निर्णय

काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडले शेयरधनीहरु र पदाधिकारीहरुको धितोमा रहेको शेयरहरु मध्ये ५० प्रतिशत शेयरहरुको धितो फुकुवा गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको ८४औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले...


आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड

काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले वर्षदिनमा झण्डै १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा...