एक दर्जन वाणिज्य बैंकहरुको वित्तिय विवरण सार्वजनिक, मुनाफा र लाभांश दिने क्षमतामा कुन बैंकको अवस्था कस्तो?

काठमाडौं । हालसम्ममा १२ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको सामुहिक स्वास्थ्य बीमा गरिदिने

काठमाडौं । कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको सामुहिक बीमा गर्ने भएको छ । बैंकले उक्त कर्मचारीहरुको एक वर्ष अवधिको लागि एक लाख रुपैयाँको सामुहिक स्वास्थ्य बीमा गरिने भएको हो । बैंकले पूर्व कर्मचारीहरु समक्ष सूचना प्रकाशित गर्दै सो का...


२७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकले स्वीकृति पाएका छन् ।हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी...


कारोबारमा आएको पहिलो दिन नै विन्ध्यबासिनी हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । कम्पनीको शेयर बुधबार ‘बिएचडिसी’ सिम्बोलबाट नेप्सो सूचीकृत भएसँगै आजदेखि काराबोरमा आएको छ । कम्पनीको शेयर ३३४ रुपैयाँमा खुलेको छ । कारोबारमा आएसँगै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ...


लक्ष्मी बैंकका सिइओ अजय बिक्रम शाहको कार्यकाल थप

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय बिक्रम शाहको कार्यकाल थप गरिएको छ । बैंकको साउन ११ गते बसेको संचालक समितिको बैठकले सिइओ साहको कार्यकाल ४ वर्षको लागि थप गरेको हो । सो अनुसार आगामी ४...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५४ पैसा र विक्रीदर १२८ रुपैयाँ १४ पैसामा...


रेड्मी बडस् ३ लाइट अब नेपाली बजारमा, यस्ता छन् फिचर्स र बजारमूल्य

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ । रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरू साथै...


सुनचाँदीको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मुल्य बढेकाो छ । आज सुन प्रतितोला ८ सय रुपैयाँका दरले र चादी तोलामा ३० रुपैयाँका दरले बढेको छ । नेपाल सुुनचाँदी व्यवसायी माहासंघका अनुसार आज ९४ हजार ८ सय रूपैयाँ कायम भएको...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि...


आशा लघुवित्तद्धारा ठुलो संख्यामा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ प्रवन्धक, सहायक प्रवन्धकमा १ जनाका दरले र वरिष्ठ...


साना किसान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले व्यवस्थापन तर्फ १ जना र फिल्ड कोर्डिनेटरमा ५ जना कर्मचारी माग गरेको...


महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको शेयर बेच्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक शेयरधनी नाममा...


स्वाभिमान लघुवित्तको सवा एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक...


नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्री गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...


एनएमबि क्यापिटलले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने

काठमाडाौं । एनएमबि क्यापिटल लिमिटेडले यहि साउन २६ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । यसअघि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको...


एभरेष्ट बैंकको खुद नाफामा उल्लेख्य सुधार, इपिएस ७ रुपैयाँ बढ्दा लाभांश दिने क्षमता कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ...


मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६...


रिलायबल नेपाल लाइफले बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै जीवन बीमा अभिकर्ता टे«निङ संचालन गर्न लागेको हो । । इन्स्योरेन्सले ‘बीमा अभिकर्ता असिमित आम्दानी गर्ने विश्व कै सर्वोकृष्ट पेशा...


अपर तामाकोशी हाइड्रोपावरद्धारा साधारण सभा सूचना पुनः प्रकाशित, समेटियो हकप्रद निष्काशनको प्रस्ताव

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औँ वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले यसअघि प्रकाशित गरेको नोटिस सच्याएर पुनः एजिएम नोटिस प्रकाशित गरेको हो । कम्पनीले सच्याएर प्रकाशित गरेको सूचनामा हकप्रद शेयर निष्काशनको प्रस्ताव समेटिएको छ,...


नेपाल क्लियरिङ हाउसले माग्यो विभिन्न पदमा कर्मचारी, यसरी दिनुस आवेदन

काठमाडौैं । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको हो । क्लियरिङ हाउसले जाभा डेभलोपर (फुल स्ट्याक), जुनियर जाभा डेभलोपर र बिजिनेस डेभलभमेन्ट एक्ज्युकेटिभका लागि २–२ जना कर्मचारी माग गरेको छ ।...