सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता शेयर लिलाममा आउने

काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक...


रावा इनर्जीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ। यस कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन। उक्त...


एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...


आफ्नै पूर्व कर्मचारीले धोका दिएपछि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन पक्राउ

काठमाडौं । प्रभु ग्रुपका देवी प्रकाश भट्टचन पक्राउ परेका छन् । आफ्नै पूर्व कर्मचारी कुसुम लामाको जाहेरीको आधारमा सहकारी हिनामिना प्रकरणमा भट्टचन पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ललितपुरबाट पक्राउ गरेको हो । भट्टचन...


केवाइसी भ्यानको नाम फेरेर आयात गर्नेहरूको चाल असफल, अदालतले ‘नियोसिया’ ईभीमा प्रतिबन्ध

काठमाडौं । पाटन उच्च अदालतले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान नेपालमा आयात र बिक्री वितरण नगर्न आदेश दिएको छ। अदालतले मंगलबार जारी गरेको आदेशमा भनिएको छ, ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन्...


राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा राजीनामा

काठमाडौं । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । सचिव अर्यालले आजैदेखि लागू हुने गरी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता...


केन्यामा पर्यटक बोकेको विमान दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार बिहान भएको विमान दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार दियानीबाट किचवा टेम्बोतर्फ उडेको पाँच–वाई–सिसिए कलसाइन भएको विमान दुर्घटनाग्रस्त भएको हो। उक्त विमान प्रसिद्ध पर्यटनस्थल मासाई मारा नेसनल...


नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको स्वच्छ...


चक्रवात ‘मोन्था’ को प्रभाव: देशभर तीन दिनसम्म बाढी र हिमपातको जोखिम

काठमाडौँ । यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा बाढीको जोखिम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको विशेष सूचना अनुसार उक्त अवधिमा बागमती, मधेश र कोशी प्रदेशका स–साना नदीमा आकस्मिक बहावको सम्भावना...


विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि आयोगमा दियो निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा...


एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपालद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी...


न्यादी हाइड्रोपावरसहित २३६ कम्पनीको शेयरमूल्य बृद्धि, कसको कति पुग्यो ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै मंगलार कुल २३६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


६२.२९ अकंले बढ्यो शेयर बजारः लगानीकर्ता उत्साहित, हरियाली दिगो कि चलखेल ?

काठमाडौँ । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। अघिल्लो दुई कारोबारको दिन सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा छ । बजारमा आएको यस सुधारसँगै लगानीकर्ता उत्साहित भएका छन्। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र...


हिमालयन पावर पार्टनरमा झुम्मिए लगानीकर्ता, यी १० को उच्च कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ । मंगलबार विभिन्न...


२ लाख ५१ हजारले पाउने श्रीनगर एग्रीटेकको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ कात्तिक १२ गते बिहान साढे १० बजे बाँडफाँटको तयारी गरेको हो । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात...


बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको शेयरलाई मार्जिन लोनको योग्य सूचीबाट हटाउदै

काठमाडौं । हुलदंगाको बीमा नेपाल पुनर्बीमा कम्पनीमा मात्रै रहेको र कम्पनी जोखिममा रहेको भन्दै बैंकहरुले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउन सुरु गरेको छ । नेप्सेले प्रत्येक बर्ष मार्जिन कारोबारका लागि योग्य कम्पनीको नाम...


तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

काठमाडौँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज एक माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले सडकमा नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा...


एभरेष्ट बैंकको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भोलि कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...


स्पाइसजेट र हिमालयन एयरलाइन्स काठमाडौँमा अवतरण हुन सकेन, आकाशमै फन्को

काठमाडौँ । काठमाडौंमा खराब मौसमका कारण आज आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। अहिले सिमसिमे पानी परेको र आकाश खुलेको नभएको कारण दुईवटा अन्तर्राष्ट्रिय जहाज काठमाडौँमा अवतरण गर्न सकेका छैनन्। चीनको ल्हासाबाट आएको हिमालयन एयरलाइन्सको जहाज र भारतको...