सूर्योदय र इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त को बोनस शेयर मंगलवार नेप्सेमा सूचीकृत भएको छ ।सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । इन्फिनीटी लघुवित्तको ८ लाख ९९ हजार ९८...
प्रभु इन्स्योरेन्सको २६औं साधारण सभा बुधबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा बुधबार (चैत ३० गते) बस्दैछ । सभा प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
१५ प्रतिशत लाभांश प्रस्ताव सहित सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारण सभा भोलि (चैत ३० गते) बस्दैछ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५...
सानिमा जनरल इन्स्योरेन्सले ल्यायो यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर
काठमाडौं । नयाँ बर्षको उपल्क्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ नामक अफर ल्याएको छ । कम्पनीले यती एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गर्दा यो अफर ल्याएको...
एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखाद्धारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरि शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । इन्स्योरेन्सले पथरि सनिश्चरे–७ मोरङ्गमा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको घरमा गई १७ लाख ५८...
सुन तोलामा ८ सय रुपैयाँले वृद्धि, प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना : अनलाइन सपिङ्ग प्ल्याटफर्ममा आकर्षक छुट
काठमाडौ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाई नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने उद्देश्यका साथ बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत...
एशियल लाइफ इन्स्योरेन्सद्धारा विद्यालय पोषाक तथा शैक्षिक सामाग्री वितरण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकाल १४औं वर्ष पुरा गरी पन्ध्रौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम आयोजना गरेको छ । कम्पनीको नारायणगढ शाखा कार्यालयले सो अवसरमा चैत २८ गते सोमवार कालिका...
समृद्धि फाइनान्सको अवतरित हकप्रद शेयर लिलामीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर आजदेखि (चैत २९ गते) लिलामी प्रक्रियामा खुल्ला गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६...
जीवन विकास लघुवित्तद्धारा दुईजना संचालक चयन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना नयाँ संचालक चयन गरेको छ । कम्पनीको चैत २५ गते सम्पन्न तेस्रो साधारण सभाले सर्वसाधारण समूह तर्फबाट २ जना संचालक चयन गरेको हो । लघुवित्तको संचालकमा गोकर्ण खतिवडा र अशोक...
कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेसडरमा रबि लामिछाने नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ब्राण्ड एम्बेसडरमा पत्रकार रबि लामिछाने नियुक्त भएका छन् । चैत २८ गते काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रबि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो...
एनसीसी बैंकको १४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख २५ हजार ६६८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी लक्ष्मी बहादुर श्रेष्ठले ३ लाख कित्ता,...
अर्थ मन्त्रालयद्धारा मुख्य सूचांक प्रस्तुत, यस्तो छ अवस्था
काठमाडौं । नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै आम सञ्चार माध्यममा व्यक्त गरिएका धारणा प्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट हुन्दै मुद्यय सूचांकहरु प्रस्तुत गरेको छ । यस प्रकारका पृष्ठपोषणबाट अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु...
उपकार लघुवित्तको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने अवधि थप गरिएको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्म आइपीओ निष्काशन गरेकोमा चैत २७ गते राम नवमी सार्वजनिक विदा परेको कारण एक दिन आवेदन अवधि थप गरेको...
बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख ६६ हजारले मात्र पाए
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आज ९ बजे कार्यालयमा सम्पन्न गरिएको छ ।मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । अन्तिम दिनसम्ममा २२...
बलेफी हाइड्रोपावरको आइपीओ चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ आज बाँडफाँड भएको हो । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको...
सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक नयाँ वर्ष २०७९ साललाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई दराजबाट समान खरिद गर्दा विशेष छुट पाउने समझदारी गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख...
अनियन्त्रित कर्जाले तरलता अभाव, महंगो इन्धन र आयात बढ्दा विदेशी मुद्रा संचितमा चापः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुबाट प्रवाह भएको अत्याधिक कर्जाको कारण बैंकहरुमा तरलताको चर्को अभाव बढेको बताएका छन् । तरलता अभावसँगै देशको अर्थतन्त्रमा केही संचुकन आएको मन्त्री शर्माले स्वीकार गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले...
२५ लाख कित्ता आईपीओ निष्कासनका लागि बिन्ध्यवासिनी हाइड्रोपावरले पायो अनुमति
काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । कम्पनी २५ लाख कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट चैत २५ गते अनुमति पाएको हो । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासनका...
टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सम्पन्न
काठमाडौं । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए । साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहनुभएको थियो...




















