डिप्रोक्स लघुवित्तको संचालक परिवर्तन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक फेरबदल भएको जनाएको हो । यसअघि कम्पनीको संचालक समितिमा संंस्थापक समूहअन्तर्गत कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक यज्ञप्रकाश...


रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिनुभएको छ । दुई दर्जन भन्दा बढी...


सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले नयाँ वर्षमा सुविधा सहितको योजना ल्यायो, ३ लाखको दुर्घटना बीमा सहित

काठमाडौं । केन्ट उत्पादनका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएलले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्टले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’...


उपकार लघुवित्तको आईपीओमा १ अर्ब ८६ करोड रुपैयाँको आवेदन, भोलि आवेदन दिने अन्तिम दिन

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)मा १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले चैत २५ गतेदेखि प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर...


नेपाल फाइनान्सले शेयरधनीहरुलाई हकप्रद शेयर बापतको रकम बुझाउन आग्रह

काठमाडौं । नेपाल फाइनान्सले शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुले उक्त आग्रह गरेको हो । उक्त रकम आजको मितिले १५ दिनभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो...


चन्दागिरि हिल्सका महाप्रबन्धक शाहको राजिनामा

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजिनामा दिएका छन् । कम्पनीको ३२ औं संचालक समितिको बैंठकले महाप्रबन्धक शाहको राजिनामालाई चैत ३० गते देखि लागू हुने गरि स्विकृत समेत दिएको छ । साथै, उक्त बैठकले रिक्त हुने...


सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...


नारायणी डेभलपमेन्ट बैंकको संचालकमा उत्सव सुन्दर श्रेष्ठ

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संचालक नियुक्ति गरेको छ । बैंकले संचालकमा उत्सव सुन्दर श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संचालक पदमा सर्वसाधारण समूहबाट श्रेष्ठ आगामी साधारण सभाबाट अनुमोदन गर्ने...


बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ प्रिअलटमेन्ट सम्पन्न, बाँडफाँड यसै साता हुने

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ प्रि(अलटमेन्ट सम्पन्न भएको छ । प्रिअलटमेन्ट सम्पन्न भईसकेको यसै साता बाँडफाँडको तयारीमा लाग्ने कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । प्रिअलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र...


एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संस्था र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...


गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले चैत १४ गतेदेखि ९३ हजार ४८९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।उक्त शेयरको न्यूनतम मूल्य १५० तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


गभर्नर अधिकारीको निलम्वनप्रति पाँच बैंक सम्बद्ध कर्मचारी संगठनहरुको असहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई निलम्बनप्रति चार वटा कर्मचारी संगठनले असहमति जनाएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक...


नेपाली सेनाको नेतृत्वमा भइरहेको हिमाल सरसफाई अभियान २०२२ मा कोका–कोलाको साथ

काठमाडौँ । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको...


अत्यावश्यक बाहेकका सामग्रीको एलसी नखोल्ने बैंकर्स संघको निर्णय, कुन–कुन वस्तुमा लाग्यो रोक ?

काठमाडौं । वाणिज्य बैंकहरुले अत्यावश्यकबाहेक सामग्रीको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएको छ।नेपाल बैंकर्स संघको आज बसेको बैठकले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको हो...


बैशाखमा ब्याजदर नबढाउने बैंकहरुको निर्णय

काठमाडौं । वैशाखमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका छन् । ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । आज बसेको नेपाल बैंकर्स संघले यस्तो...


बाग्मती प्रदेशको सार्वजनिक सवारी साधनको भाडादर सूची सार्वजनिक

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमति प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले आगामि बैशाख १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो । प्रदेशले...


गुडविल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १४ गतेदेखि ९३ हजार ४८९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १५० तोकिएको हुदाँ...


रिलायबल नेपाल लाइफद्धारा म्यादी बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वैदेशिक म्यादी जीवन बीमा बापतको ११ लाख ५० रुपैयाँ प्रदान गरेको हो । कपिलबस्तु नगरपालिका कपिलबस्तु घर भएका २८ वर्षिक बीमित मनोज उपाध्यायले वैदेशिक म्यादी...


२० प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमा

काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बोर्डले जनाएको छ । बोर्डले आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी...


जीवन बीमा कम्पनीहरु प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित भएको तथ्याङ्कले देखाएको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क भन्दा नविकरण बीमाशुल्क आर्जन दोब्बरले वृद्धि देखिएको छ...