तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते
काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज एक माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले सडकमा नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा...
एभरेष्ट बैंकको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भोलि कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...
स्पाइसजेट र हिमालयन एयरलाइन्स काठमाडौँमा अवतरण हुन सकेन, आकाशमै फन्को
काठमाडौँ । काठमाडौंमा खराब मौसमका कारण आज आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। अहिले सिमसिमे पानी परेको र आकाश खुलेको नभएको कारण दुईवटा अन्तर्राष्ट्रिय जहाज काठमाडौँमा अवतरण गर्न सकेका छैनन्। चीनको ल्हासाबाट आएको हिमालयन एयरलाइन्सको जहाज र भारतको...
नेपाल बैंकले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा प्रदान गर्ने
काठमाडौँ । नेपाल बैंक लिमिटेडले विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने सपनालाई पूरा गर्न ‘शैक्षिक कर्जा’ योजना सुरु गरेको छ। बैंकले उक्त योजनामार्फत अध्ययनका लागि आवश्यक शुल्क तथा अन्य खर्च व्यवस्थापन गर्न सहयोग पुर्याउने जनाएको हो । यस योजनाअन्तर्गत स्थिर...
दुई महिनादेखि बस्न सकेन बीमा प्राधिकरणको बोर्ड बैठक, दैनिक कामकारवाही प्रभावित
काठमाडौं । दुई महिनादेखि नेपाल बीमा प्राधिकरणको बोर्डको वैठक बस्न नसक्दा कयौं नीतिगत काम अवरुद्ध भएका छन्। भदौ महिनायता बीमा प्राधिकरणको बोर्डको बैठक बस्न सकेको छैन । बीमा ऐन २०७६ अनुसार गठन हुने बोर्डको बैठक लामो समयदेखि बस्न नसक्दा...
दशैं-तिहारमा सिप्रदीको चमकः ५७७ टाटा गाडीको डेलिभरी, पन्च ईभी मात्रै १७७ युनिट बिक्री
काठमाडौँ । दशैं–तिहारको समयमा सिप्रदी ट्रेडिङले नेपाली अटो बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीले चाडपर्वको बेला कुल ५७७ युनिट सवारी साधन ग्राहकलाई डेलिभरी गर्दै बजारमा आफ्नो सशक्त उपस्थिती देखाएको हो । चाडपर्वको अवसरमा...
झापामा रात्रिबस पल्टिंदा १९ जना घाइते
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोकमा मंगलबार बिहान रात्रिबस पल्टिंदा चालक सहित १९ जना घाइते भएका छन्। रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रिबस अनियन्त्रित भई सडकबाट करीब १० मिटर तल पल्टिएर दुर्घटना भएको...
नेपालले तीन महिनामा ७९ करोडको सिमेन्ट भारतलाई बेच्यो, ‘लाइन काटिँदा निर्यातमा झड्का लाग्ने त्रास’
काठमाडौँ । तीन महिनामा साढे ७९ करोड रुपैयाँमा सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८२ को असोज मसान्तसम्ममा नेपालले ७९ करोड ४९ लाख ५३ हजार रुपैयाँ बराबरको ३ लाख ५९ हजार ६२ टन...
राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री ताकाइचीबीच खनिज सम्झौतामा हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सनेई ताकाइचीले दुईवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ ‘स्वर्ण युग’ मा प्रवेश गराउने र अमेरिकालाई आवश्यक पर्ने दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्ने गरी सम्झौता...
सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक एपरेल (पोसाक) पार्टनरमा डीआरजे नियुक्त भएको छ । आइतबार सुदूरपश्चिमले टिमको आधारिक एपरेल (पोसाक) पार्टनरको निम्ति डीएआरजेसँग सम्झौता गरेको जनाएको हो। सम्झौता कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश...
गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले दिए राजीनामा, कल्पना खापुङ नयाँ अध्यक्षमा चयन
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष तथा सदस्य दुवै पदबाट राजिनामा दिएका छन्। बुढाथोकीले असोज ९ गते दिएको राजिनामा कात्तिक ११ गते मंगलबार बसेको सञ्चालक समितिको ५३२औं बैठकले स्वीकृत...
निरन्तर सुनको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज सुन फेरी तोलामा दुई हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ...
माथिल्लो मैलुङ खोला जलविद्युतको १२औं वार्षिक सभाको माइन्यूट
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले १२औं वार्षिक साधारण सभा सम्पन्नको निर्णय पुस्तिका सार्वजनिक गरेको छ । कम्पनीको १२औं वार्षिक सधारणसभाले प्रस्ताव गरेका सबै प्रस्तावहरु पारित गरेको छ । उक्त सभा काठमाडौंको सुकेधारामा सम्पन्न भएको थियो । साधारणसभामा...
लुम्बिनी विकास कोषका विवादित उपाध्यक्ष लामालाई बर्खास्त गर्न माग
काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामालाई पदबाट हटाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गरिएको छ। उजुरीमा लामाको विगतमा हातहतियार मुद्दामा दोषी ठहर भई जरिवाना तिरेको र त्यस पृष्ठभूमिका कारण लुम्बिनीजस्तो पवित्र स्थलको प्रतिष्ठामा...
संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
काठमाडौं । संखुवासभा जिल्लाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान करिव साढे ७ बजेतिर उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार चार दशमलव तीन...
गोर्खाज फाइनान्सकी सञ्चालक नीलम बोहराले दिइन् राजीनामा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिकी सदस्य नीलम बोहराले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिकी सदस्य रहेकी बोहराले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन्। उनको राजीनामा आज कात्तिक ११ गते मंगलबार बिहान बसेको सञ्चालक...
धौलागिरी लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय श्रेणी (एघारौं तहदेखि) सहायक श्रेणीसम्मका पदहरूमा कर्मचारी माग गरेको हो। कम्पनीले बरिष्ठ प्रबन्धक, बरिष्ट अधिकृत/अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत (अनुगमन प्रमुख), सूपरभाईजर/बरिष्ठ सहायक...
आफ्नै १७ वर्षीय छोरोको हत्या अभियोगमा बाबु पक्राउ
काठमाडौं । पाँचथरमा प्रहरीले आफ्नै १७ वर्षीय छोरो सफल लिम्बूको हत्या गरेको अभियोगमा बाबुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सफल लिम्बूको आफ्नै बाबु नाता पर्ने मिक्लाजुङ गाउँपालिका वडा नम्बर–८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बू रहेका छन्। उनले...
उच्च पहाडी भूभागमा व्यापक हिमपात, काठमाडौं नजिकै कहाँ पर्ला हिउँ ?
काठमाडौं । एकाएक मौषममा आएको परिवर्तनसँगै देशका उच्च पहाडी भागहरुमा व्यापक हिमपात सुरु भएको छ । मुस्ताङको मुक्तिनाथ, मनाङको ट्याङ्की मनाङ लगायतको क्षेत्रमा व्यापक हिमपात सुरु भइसकेको छ । जल तथा मौषम विभागका अनुसार आजको लागि उच्च पहाडी भुभागमा...
कालीमाटीमा तरकारीको भाउः इस्कुस १०, च्याउ २०० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार इस्कुस १० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ र तोरीको साग ७० रुपैयाँ प्रतिकिलो...




















