मुस्ताङमा भिषण हिमपात, घुम्न गएकाहरु अप्ठेरोमा

काठमाडौं । आज विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् । मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४०.९० रुपैयाँ र बिक्रीमूल्य १४१.५० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ कायम भएको छ भने एक साउदी अरेबियन रियालको...


आज छठपर्वको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिंदै

काठमाडौं । चारदिनसम्म मनाइने छठपर्व आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिंदैछ। सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएपछि आज बिहान उदाउँदो सूर्यलाई पूजा–अर्चना गर्दै भक्तजनले पर्वको विधिवत् समापन गरेका छन्। सूर्यदेवको आराधना र परिवारको सुख–समृद्धिका कामनाका साथ मनाइने यो...


एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले यही कात्तिक १९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२...


वरुण हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा बिक्यो?

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणतर्फको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गरेको छ। कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेकोमा सो अवधिभित्र परेका बोलपत्रहरू...


आगामी दुई दिन मौसम प्रभावित हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम...


बजाज चेतक इलेक्ट्रिकको नयाँ मोडल: १५० किलोमिटर रेन्ज र नयाँ डिजाइन फिचरसहित तयार

काठमाडौं । भारतीय बजारमा लोकप्रिय बजाज चेतक इलेक्ट्रिक स्कुटरको अपग्रेडेड भर्सन सार्वजनिक हुनुअघि नै परीक्षणको क्रममा देखिएको छ। क्यामोफ्लाजले ढाकिएको स्कुटरको स्पाइड फुटेजले यसको भविष्यको डिजाइन र नयाँ विशेषताहरूको झलक दिएको छ। नयाँ मोडलले पुरानो सिल्हूट कायम राख्दै, पछाडिको...


३० अर्बको भटमास तेल आयात, ३० अर्बकै निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यात ८९.६४ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । यो वृद्धिको मुख्य कारण भटमास र...


डेडिकेटेड लाइन विवाद चुलिँदा पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विवादित अतिरिक्त महशुल नीतिअन्तर्गत डेडिकेटेड लाइन काटिएपछि देशकै ठूलो व्यवसायिक समूह पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द भएका छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यकालमा सुरु भएको प्रशासनिक पुनरावलोकन प्रक्रिया ऊर्जामन्त्री घिसिङ पदमा...


शेयर लगानीकर्तामा डर, बजारमा निराशाः राजनीतिक अस्थिरता र विवादले पुँजी बजार धरमर

काठमाडौँ । पुँजी बजार निरन्तर दबाबमा छ । लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ भने बजारमा फैलिएको निराशाको वातावरणले थप त्रास सिर्जना गरेको छ । बजारमा देखिएको उतारचढाव, राजनीतिक अस्थिरता, उद्योग–सरकारबीचको विवाद र हालैका आन्दोलनहरूले लगानीकर्ताको विश्वासमा गहिरो असर...


रिलायबल नेपाल लाइफ भद्रपुर शाखाद्वारा बीमितलाई घरमै गएर दावी भुक्तानी हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले भद्रपुर–७, झापाकी बीमित पुष्पा देवी हजाम (गनगाई) लाई अशक्तता बापत एकमुष्ट बीमाङ्क रकम तीन लाख रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो। भद्रपुर शाखा...


प्रधानमन्त्री कार्कीबारे बोलेकै भरमा अधिवक्ता स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

काठमाडौं। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सोधपुछ गरेको छ । ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए । अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेका हुन् ।...


उर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन् । उनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपरान्ह भारतको नयाँ...


ईभी बजार द्रुत बढ्दो, तीन महिनामा नेपालमा २६ सय विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्म नेपालमा २६ सय ६० वटा विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागका तथ्याङ्कअनुसार यी सवारीहरूको कुल मूल्य ६ अर्ब २५ करोड ५ लाख ५८ रुपैयाँ रहेको छ । यसमा विभिन्न क्षमताका...


जेनजी आन्दोलनपछि उद्योगी व्यवसायी हतोत्साहित, महासंघले सुरक्षा प्रत्याभूति र दण्डहीनता अन्त्य माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग आग्रह गरेको छ । महासंघले ती घटनामा...


जेन–जी आन्दोलनमा सहिद भएका ५३ जनाका परिवारलाई ८ करोड राहत वितरण

काठमाडौं । जेन–जी आन्दोलनका ज्यान गुमाएका ५३ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ । सरकारले प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको हो। गृह मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले राहतका लागि ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको...


देशभर वर्षा-हिमपातको जोखिम बढ्यो, मौसम विभागले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै आगामी दुई दिन देशभर वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले रातिदेखि...


घरजग्गा कारोबारमा गिरावट, राजश्व संकलनमा पनि कमी

काठमाडौँ। राजधानीसहित देशभर घरजग्गा कारोबारमा लगातार घटबढ भइरहेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोज महिनामा कारोबार गत महिनाको तुलनामा घटेको देखिएको छ। विभागका विवरणअनुसार असोजमा देशभरका मालपोत कार्यालयबाट २३ हजार ३ सय ५३ लिखत पारित भएका छन्।...


सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं । राप्ती राजमार्गमा पर्ने सल्यानको छत्रेश्वरी–६ शिवगुफा नजिकै गएराति करीब १२ बजे फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको लु. प्र ०१–००१ ख ०७०६ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको...


३६ जना सहसचिव सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित ३६ जना सहसचिवको सरूवा गरेको छ। गृहले आइतबार ललितपुर, रूपन्देही, डडेल्धुरा, गोरखासहित विभिन्न जिल्लाको सिडिओ सरूवा गरेको हो। मन्त्रालको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको...