सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । उक्त कार्यको लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र...
कृषि विकास बैंकलाई ‘ए प्लस’ रेटिङ, पूँजी बलियो-नाफा उकासिँदा विश्वसनीयता थप मजबुत
धनगढी । केयर रेटिङ्स नेपाल लिमिटेडले कृषि विकास बैंक लिमिटेडलाई ‘केयर–एनपी ए प्लस (इज)’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्था समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षायुक्त मानिन्छन् र ती संस्थाहरूमा ऋण जोखिम न्यून...
विवाहमा भतिजीलाई दाइजोको रूपमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ लगायतका अवसरहरूमा बीमा पोलिसी उपहार दिने प्रचलन दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसैको थप एक उदाहरणस्वरूप चितवनमा काकाले आफ्नो भतिजीको विवाहमा दाइजो स्वरूप बीमा पोलिसी उपहार दिएका छन्। चितवनको सिटिजन लाइफ इन्स्योरेन्स...
सरकारको उच्च प्राथमिकता नै अवरुद्ध सडक खुलाउनु रहेको छः मन्त्री घिसिङ
काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक,...
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने मन्त्रालयको अनुमान
काठमाडौं । यही असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य...
सुनको मूल्यले फेरि बनायो रेकर्ड, तोलामा २६ सयले वृद्धि
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। सुन आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार...
निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोन २१ गते अर्थात मंगलबार बसेको बैठकको निर्णयले जनार्दन देव पन्तलाई नियुक्त गरेको हो । संस्थाका तत्कालिन अध्यक्ष हरि कृष्ण...
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न...
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन अवधि थप
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपिएको छ। अवधि थपेसँगै बैंकको हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको छ। बैंकले गत भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका...
आज कुनकुन राजमार्ग कहाँ–कहाँ अवरुद्ध छन्? (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका अनुसार आज पनि अविरल वर्षा र बाढी पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध रहेका छन्। कोशी राजमार्ग संखुवासभाको एकुवा र बरुणखोलामा अवरुद्ध छ भने बीपी राजमार्ग सिन्धुलीको नेपालथोक र काभ्रेका विभिन्न स्थानहरूमा पहिरो खसेका...
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने जिम्मेवारी सहित सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक बने ठाकुर
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशकमा सहसचिव गजेन्द्र ठाकुरलाई पुनः जिम्मेवारी दिएका छन्। ठाकुर यसअघि पनि यही पदमा रहेर काम गरिसकेका थिए। अर्थमन्त्री खनालले उनलाई मुलुकलाई छिटोभन्दा छिटो ग्रे लिस्ट अर्थात् निगरानी सूचीबाट हटाउने मुख्य जिम्मेवारी...
आज १६ जिल्लामा बाढीको मध्यम जोखिम
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका विभिन्न १६ वटा जिल्लाहरूमा बाढीको मध्यम स्तरको जोखिम रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार आज दोलखा, गोर्खा, चितवन, म्याग्दी, रुकुम पूर्व, बाँके, दैलेख, अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला, मुगु, बझाङ, डोटी,...
कालीमाटीमा तरकारीः इस्कुस १०, गालभेंडा १३ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार इस्कुस १० रुपैयाँ, सानो लोकल गोलभेंडा १३ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ र रातो आलु ५१ रुपैयाँ...
सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने ५ वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट...
खानी खोला हाइड्रोपावरको हकप्रद बाँडफाँड, साढे ४ लाख कित्ता शेयर लिलामीमा आउने
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल...
एशियन लाइफको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता...
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक सिंगापुरे डलरको खरीददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ तोकिएको छ भने एक साउदी अरेबियन रियाललको खरीददर ३७.७९...
पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । पूँजीबजार सुधारका लागि गठित कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव दिन भन्दै असोज...
भगवती स्टिलमा व्यवस्थापनले नै लगाए ताला, बोनस विवादले १७० मजदुर सडकमा
काठमाडौँ । पथलैया औद्योगिक करिडोरमा अवस्थित भगवती स्टिल इण्डष्ट्रिजमा उत्पन्न विवादले उद्योग नै ठप्प बनेको छ। दशैंपछि उद्योग सञ्चालनमा आउनुपर्ने समयमा सञ्चालक पक्षले आफैंले तालाबन्दी गरेपछि करिब १७० मजदुर आक्रोशित बनेका छन्। जितपुर सिमरा उपमहानगरपालिका–१६ नितनपुरमा रहेको यो उद्योगमा...
मधेश प्रदेशले गरिदियो सहिद परिवारका १४० सदस्यको निःशुल्क बीमा
काठमाडौं। मधेश प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बीमा गर्न बाँकी छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट...




















