प्रभु बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासनका लागि ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । सो रेटिङ एजेन्सि इक्रा नेपालले प्रदान गरेको हो । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि एजेन्सी इक्रा नेपालले उक्त रेटिङ प्रदान...


धितोपत्र बोर्डको कामु अध्यक्षमा निरज गिरी, अर्थमन्त्रालयले पठायो पत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको सम्पूर्ण काम आजबाट कार्यकारी निर्देशक डा. निरज गिरीले पाएका छन् । अर्थमन्त्रालयले हिजो धितोपत्र बोर्डमा पठाएको पत्रमा अध्यक्षको रुपमा बोर्डबाट हुने दैनिक प्रशासन लगायतका सम्पूर्ण कार्य गर्न गिरीलाई तोकिएको उल्लेख गरिएको छ ।...


लहान नगरपालिकाका सबै नगरवासीको दूर्घटना बीमा गराउने मेयर मुनी साह सुडीको घोषणा

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को लहानमा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम हलान नगरपालिकाका मुनी साहको अतिथ्यतामा होटल विशालमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य ७५५ रुपैयाँ पुग्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भई शेयरमूल्य...


प्रभु क्यापिटलले ल्यायो ‘प्रभु लिटिल च्याम्प पिएमएस’ योजना, के–के छन् विशेषताहरु ?

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु लिटिल च्याम्प पिएमएस’ योजना संचालनमा ल्याएको छ । क्यापिटलले बाल दिवसको अवसरमा उक्त योजना संचालनमा ल्याएको हो । क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले यो योजना सुरुवात गरेको हो ।...


प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं । प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको छ। इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर र बैंकले २९ हजार २५० कित्ता र लिलामीमा ल्याएको हो । प्रभु इन्स्योरेन्सले ३५० रुपैयाँ र ज्योति विकास बैंकले...


नबिल ब्यालेन्सड् फण्ड–३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डले भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म १० करोड इकाई बिक्री खुल्ला गरेको हो । फण्डले प्रतिइकाई १०...


एक्सल डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति तय

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) बन्द गर्ने मिति तय गरेको छ । बैंकको मिति २०७७ असार १४ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकका शेयरधनीहरुमा ३०...


मुस्ताङमा नेपाल टेलिकमको ‘थ्रीजी’ सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति गरेको छ । टेलिकमले मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा ‘थ्रीजी’ सेवा सुरु गरेको हो । टेलिकमले उपल्लो मुस्ताङमा रहेका दुईओटा बिटिएस टावरको स्तरोन्नति गरेर संचार सेवा सहज बनाएको छ...


साहज उर्जाको ७० लाख कित्ता आइपीओ असोज ६ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । साहज उर्जा लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै आईपीओ निष्काशन गर्ने क्रममा साहज उर्जाले पनि असोज ६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले अंकित...


चाडपर्व लक्षित गरि एभरेष्ट बैंकले ल्यायो ‘एभरेष्ट उत्सवमय अफर’

काठमाडौं । एभरेष्ट बैंकले दशै तिहारलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिनका लागि उक्त अफर संचालनमा ल्याएको हो । चाडपर्वको अवसरमा बैंकले घर कर्जा, स्वरोजगारी तथा उद्यमीको लागि साना तथा...


सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो केही संख्यामा प्रशिक्षार्थी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले केही संख्यामा प्रशिक्षार्थी माग गरेको छ । जसका लागि बैंकले विभिन्न शाखाका लागि प्रशिक्षाथी छनोट गर्नेछ...


एनआईसी एशिया बैंकको ५ हजार बढी ७८१ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार ७८१ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले संचालक समितिले...


नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभाको मिति तय, १९% नगद लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले सभा असोज १८ गते सोमबार इन्द्रेणी फुडल्याण्ड, बानेश्वर काठमाडौंमा दिनको ४ः१५ बजे डाकेको हो । कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको ४७ औं बैठकले...


सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।...


कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँड

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १ हजार प्रति ऋणपत्र दरले ६० लाख कित्ता बराबरको ६ अर्बको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले भदौ ८ गते देखि भदौ २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट...


सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८९५ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए पश्चात...


ज्योति लाइफका कर्मचारीबीच रिसइवी, प्रतिशोधमा अभद्र व्यवहार मुद्दा, कान्तिपुरदेखि कस–कसले गरे चरित्र हत्या ?

काठमाडौं । एउटै कम्पनीमा कार्यरत कर्मचारीहरुका बीचमा रिसइवी बढ्दै जाँदा कसरी चरित्र हत्या गरिन्छ भन्ने उदाहरण बनेका छन्, नेपालगन्जस्थित ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत ३६ बर्षिय मोहन कुमार माझी । उनी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जमा एरिया सेल्स म्यानेजरको...


भारतसँग युद्ध लड्न तयार छौंः विप्लव

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (बिप्ल) ले आफ्नो पार्टी साम्राज्यवादी दलाल बनेर नेपाली जनताको हत्यामा संलग्न भारतसँग लड्न आफू तयार रहेका बताएका छन् । नेपालमा अमेरिकी हस्तक्षेपका विरुद्धमा आज राजधानीको खुलामञ्चमा आयोजित विरोध सभालाई...


बैंकहरुले दैनिक तरलता सुविधा लिन राष्ट्र बैंकमा निवेदन पेश गनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा (इन्ट्राडे लिक्विडिटी फ्यासिलिटी–आईएलएफ) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन दिन मागेको छ । राष्ट्र बैंकल एक सूचना जारी गर्दै दैनिक तरलता सुविधाका लागि आवेदन पेश गर्न आह्वान गरेको हो। राष्ट्र...