चार लघुबीमकद्वारा साढे १६ करोड बीमा शुल्क आर्जन, प्रोटेक्टिभको सर्वाधिक

काठमाडौं । नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा १६ करोड ५० लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चार लघु निर्जीवन बीमा कम्पनीहरुले उक्त...


निर्जीवन बीमकको व्यवसायमा सुधारः सलिको र शिखर अगाडी, ग्रोथमा आक्रामक एनएलजी र युनाइटेड अजोड

काठमाडौँ । निर्जीवन बीमा कम्पनीले दुई महिनामा ८ अर्बमाथिको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को भदौ मसान्तसम्मको अवधिमा ८ अर्ब १२ करोड ८१ लाख ८७ हजार...


दुई महिनामा निर्जीवन बीमा कम्पनीको ब्यवसाय ८ अर्ब १२ करोड, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीले ८ अर्बमाथिको कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १४ निर्जीवन बीमा कम्पनीहरुले ८...


तुइनखोलामा पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाउने कार्य जारी छ। बिहीबार दिउँसो २ः४५ बजेसम्म पहिरो पन्छाउने कार्य करिब ६० प्रतिशत सम्पन्न भएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजन भरतपुरका पहिरो हटाउन नारायणगढतर्फबाट एउटा एक्साभेटर...


शेयर बजारमा आएको गिरावटपछि बनेको कार्यदलले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । पूँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको चार सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। आज बिहान उक्त कार्यदलले अर्थमन्त्री खनाललाई प्रतिवेदन पेश गरेको हो। गत शुक्रबार खनालले नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक...


नेपाल रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँग कारोबार पनि खुम्चिएको छ । आज विभिन्न...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार आज झिनो अकंले घटेको छ । बजार घटेपनि आज १०७ कम्पनीको शेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अकंले घटेर २६५२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३...


घट्यो शेयर बजारः कारोबार समेत सुस्त, किन बढ्न सकेको छैन मार्केट ?

काठमाडौँ । बुधबार राताम्य भएको शेयर बजार आज झिनो अकंले घटेको छ । अघिल्ला दुई दिन हरियाली देखिएको बजार पछिल्ला दुई दिन सुस्त रहेको छ । बजार ओरालो लाग्दा दशैंको मुखमा लगानीकर्ताले ठूलो रकम गुमाइरहेको स्थिति देखिएको छ ।...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा जेन–जी आन्दोलनको ५५ करोड दावी भुक्तानी, थप विवरण उपलब्ध गराउन बीमितलाई आग्रह

काठमाडौं । जेन–जी आन्दोलनको क्षतिको बीमा दावी भुक्तानी गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रगामी भूमिकामा रहेको छ । कम्पनीले सुरुवाती चरणदेखि नै बीमितको हकमा दावी भुक्तानी यथासिघ्र उपलब्ध गराउने गरी काम अघि बढाएको छ । कम्पनीले गत भदौ २३ र...


कर्मचारीले विभिन्न बाहानामा अनावश्यक दुःख दिए उजुरी दिन कुलमानको आग्रह

काठमाडौं । विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा अब सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम...


व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताएका छन्। बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन्...


वर्षदिनमा जगदम्बा स्पिनिङ मिल्सको व्यापार ४ अर्ब, पोलिस्टर स्पन र भिस्कोस यार्नको बजारमा पकड

काठमाडौँ । सौरभ समूहअन्तर्गतको कम्पनी जगदम्बा स्पिनिङ मिल्स लिमिटेडले वर्षदिनमा झण्डै चार अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ मा ३ अर्ब ९४ करोड ८० लाख रुपैयाँको कारोबार गर्ने सफल भएको हो । कम्पनीको व्यापार अघिल्लो...


राजनीतिक नियुक्तीको अखडा बनेको भूमि आयोग खारेज गर्ने निर्णय, १ हजार ४४४ जनाले जागिर गुमाउने

काठमाडौँ । राष्ट्रिय भूमि आयोग अन्ततः खारेज हुने भएपछि १ हजार ४४४ जनाको रोजगारी गुम्ने भएको छ । केपी ओली सरकारले गत वर्ष कात्तिकमा स्थापना गरेको उक्त आयोगलाई खारेज गर्नेगरी आइतबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो । योसँगै केन्द्रसहित...


मोरङमा ४ जना तासे पक्राउ, ३ मोटरसाइकल र ८५ हजार रुपैयाँ बरामद

काठमाडौं । मोरङमा तास खेलिरहेका ४ जना तासेलाई प्रहरीले पक्राउ गरेको छ भने उनीहरूको साथबाट मोटरसाइकल र ८५ हजार रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई प्रहरीले विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा तास खेलिरहेको अवस्थामा बुधबार राति...


सागर डिस्टिलरीको आईपीओ बाँडफाँटको मिति तय, १ लाख १९ हजारले शेयर पाउने

काठमाडौँ । सागर डिस्टिलरीको आईपीओ बाँडफाँटको मिति तय भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ दशैंअघि नै बाँडफाँट गर्ने तयारी गरेको हो । जस अन्तर्गत दशैंअघिको अन्तिम दिन असोज १२ गते बाँडफाँट हुने सम्भावना रहेको हो । आईपीओमा २२...


सानिमा रिलायन्स लाइफका कर्मचारीहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’...


सिप्रदी ट्रेडिङको ‘शानदार दशैं-तिहार अफर’: टाटा गाडीमा ५ लाखसम्म छुट, माल्दिभ्स ट्रिप जित्ने अवसर

काठमाडौं । दशैं र तिहारको अवसरलाई अझ विशेष बनाउन टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक तथा पेट्रोल–डिजेल मोडेलमा विशेष छुट, निःशुल्क सुविधा र आकर्षक...


बिलिङ प्रणालीको त्रुटिले टेलिकमको मोबाइल डाटा घण्टौँदेखि अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमको मोबाइल इन्टरनेट सेवा विहानदेखि अवरुद्ध हुँदा उपभोक्ता समस्या खेपिरहेका छन् । करिब बिहान ८ बजेदेखि मोबाइल डाटा चल्न नसक्दा सेवा प्रयोगकर्ताले असुविधा भोग्नु परेको हो । टेलिकमका अनुसार कलमा देखिएको अवरोध छोटो समयमा समाधान भए...


सुपरमाई हाईड्रोपावरको सञ्चालकमा उत्तम पौडेल नियुक्त

काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा उत्तम पौडेल नियुक्त भएका छन् । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।


नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...