विद्यमान संस्थापकले नकिनेपछि स्वरोजगार लघुवित्तको शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले ३३ लाख ३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले विद्यामा संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर खरिदका लागि ३५ दिने...


सानिगाड हाइड्रोको आईपीओमा वैदेशिक नेपालीले आजसम्म मात्रै आवेदन दिन पाउने

काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न...


नेपाल माइक्रो इन्स्योरेन्सले बैशाख १० गते बोलायो साधारण सभा, के छन् एजेण्डा ?

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बैशाख १० गते बस्ने गरी आव्हान गरेको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा चितवन मिडटाउन होटल भरतपुरमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो...


बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

काठमाडौँ । ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको...


प्रभु इन्स्योरेन्सको ६ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु समूहको ६ लाख ८० हजार कित्ता शेयर बिक्री खुला गरेको हो । बिक्रीमा ल्याएको उक्त शेयरको न्यूनतम मूल्य भने खुलाइएको छैन । शेयर खरिद गर्ने...


साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले करारमा ब्यवस्थापन प्रशिक्षार्थी तह–४ का लागि चार जना कर्मचारी मागेको हो । उक्त पदका लागि वाणिज्य शास्त्र वा ब्यवस्थापक वा जनप्रशासन वा अर्थशास्त्र विषयमा प्रमाणपत्र...


तरकारी र फलफूल किन्न जानु अघि हेर्नुहोस् आजको मूल्य सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ११ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज तरकारीतर्फ गाजर (लोकल) प्रतिकेजी ३० देखि ४० रुपैयाँ, गाजर (तराई) २० देखि ३० रुपैयाँ, बन्दा...


पश्चिमी वायुको प्रभाव: पहाड–हिमालमा बदली, केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौँ । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली भएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी...


उन्नति सहकार्य लघुवित्तको साधारण सभा चैत २८ गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा चैत २८ गतेका लागि आव्हान गरेको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन बिहान १० बजे एशियन बुद्ध होटल रुपन्देहीमा बस्ने गरी बोलाएको...


स्थानिय बासिन्दाले टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।...


गरिमा सुवर्ण योजनामा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा सुवर्ण योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले...


घट्यो अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज सार्वजनिक दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य रूपमा घट्दा युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ र स्वीस फ्रयाङ्कको भाउ भने वृद्धि भएको देखिएको...


याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । कम्पनीलेचैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले...


आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहबाट संघीय अनुदानका लागि ३ हजार ५०० योजनाको प्रस्ताव पेश

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाका लागि समपूरक र विशेष अनुदान लिन प्रस्ताव पाएको छ। राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट...


ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित...


रुकुम–पूर्वको दुर्गम बस्तीमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । रुकुम–पूर्वको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मंगलबार चण्डी दल गण रुकुम–पश्चिमले पुथा उत्तरगंगा गाउँपालिका(२ को पेल्मा गाउँमा शिविर सम्पन्न गरेको हो । विपन्न सर्वसाधारणलाई लक्षित गरेर नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरमार्फत...


एनआईसी एशिया बैंक–स्तुपा कम्युनिटी हस्पिटल सहकार्य: ग्राहक र शेयर होल्डरलाई विशेष सुविधा र छुट

काठमाडौँ । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहकहरु तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं...


८० लाख ठगी गरेर फरार भएकी राधिका बस्नेत काठमाडौँबाट पक्राउ

काठमाडौँ । बैंकिङ कसूरसम्बन्धी विभिन्न मुद्दामा फरार रहँदै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राधिका बस्नेतलाई मंगलबार काठमाडौँ महानगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो। बैंकिङ कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति...


बर्दियामा प्रहरी र स्थानीयबीच झडप, बन्द सडक खुलाउन हवाई फायर

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–११ स्थित गणेशपुर चोक मंगलबार बिहान तनावग्रस्त बनेको छ। सीमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयवासीले सडक अवरुद्ध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो। शनिबार ३६ वर्षीय सुरेश खटिक र सोमबार ३३ वर्षीय राम...


ग्लोबल मनी वीक २०२६ मा एनएमबि बैंकको सक्रियता: ४ हजारभन्दा बढीमा वित्तीय साक्षरता विस्तार

काठमाडौँ । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता...