सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा...
४ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध, आज रोडको अवस्था कस्तो?
काठमाडौं । नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म ४ वटा राजमार्गको विभिन्न स्थानमा बाढी पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ। कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने गोसाइकुण्डको पुल, पासाङ ल्हामु र अरनिको राजमार्गको विभिन्न ठाउँमा पूर्णरूपमा अवरोध रहेको...
समता घरेलु लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। अतः सो शेयर किन्न इच्छुक...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३३ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, तने बोडी ११५ रुपैयाँ र लोकल घिउ...
प्रतिकित्ता १४० रुपैयाँमै सानिमा बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण...
आज विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ रहेको छ। त्यस्तै १० जापानिज येनको खरीदमूल्य ९.५१ रुपैयाँ र बिक्रीमूल्य ९.५५ रुपैयाँ छ भने एक कतारी रियालको खरीदमूल्य ३८.५९ रुपैयाँ र...
शुरू भयो दशैं, आज जमरा रोप्ने दिन
काठमाडौं । हिन्दूहरूको महान् चाड बडादशैं आज घटस्थापनादेखि शुरू भएको छ। विजया दशमीको प्रारम्भिक दिनका रूपमा मनाइने घटस्थापनाका दिन घर–घरमा जमरा राखी देवीको पूजाआराधना गर्ने गरिन्छ। वैदिक विधिअनुसार आज बिहानै दियो, कलश र गणेश स्थापना गरी जमीनमा माटो हालेर...
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद् विस्तार गर्दै, कसले कुन मन्त्रालयको जिम्मेवारी पाँउदैछन् ?
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई...
राष्ट्रिय अनुसन्धान विभागको गुप्तचर प्रमुखमा टेकेन्द्र कार्की नियुक्त
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो । जुम्ला घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने...
आजका मन्त्रिपरिषद्को निर्णयहरु यस्ता छन्
काठमाडौँ । सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको हो । अर्थमन्त्री रामेश्वर...
हितेन्द्रदेव शाक्यको सरुवा, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय...
नाडाको २२ बुँदे सुझावसहित प्रधानमन्त्रीसँग भेट: व्यवसायीको सुरक्षा, बैंकिङ सहजता र नीति सुधारमा जोड
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग,...
आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । साथै डेन्टलका अन्य सेवामा–चेकअप तथा उपचार सेवा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । उक्त...
सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाखले दिए आवेदन, कति रकम संकलन ?
काठमाडौँ । सागर डिस्टिलरीको आईपीओमा आज अन्तिम दिनसम्ममा २३ लाख ५२ जार ४९३ जनाको आवेदन परेको छ । आइपीओमा २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँको आवेदन परेको...
ऊर्जा मिश्रणको १० प्रतिशत प्रावधान हटाउन सरकार तयारः मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा मिश्रणमा लागू गरिएको १० प्रतिशतको अनिवार्य प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको स्पष्ट पारेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ (रिकोन) का प्रतिनिधिसँग आज भएको भेटमा मन्त्री घिसिङले दिगो,...
सहायक निर्देशक शिब प्रसाद खनालको भव्य बिदाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयमा कार्यरत सहायक निर्देशक शिव प्रसाद खनालको बिदाई गरिएको छ । मधेश प्रदेशका बीमा कम्पनीहरुसँग विशेष छलफल कार्यालय गरी खादा, मायाको चिनो दिएर बिदाइ गरिएको हो । सहायक निर्देशक खनालले मधेश प्रदेशमा...
४५ घण्टापछि खुल्यो नारायणघाट-मुग्लिन सडक
काठमाडौँ । चितवनको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि करिब दुई दिनपछि नारायणघाट–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार साँझ करिब ७ बजेदेखि अवरुद्ध बनेको यो राजमार्ग आइतबार दिउँसोबाट सञ्चालनमा आएको हो। सुरुवाती चरणमा मोटरसाइकल आवागमनलाई प्राथमिकता दिइएको छ भने...
राष्ट्रपतिसमक्ष अख्तियारको ३५औं वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । आइतबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयले राष्ट्रपतिसमक्ष राईले संविधानको धारा...
‘दुःखद घडीमा भरोसाको सहारा–सिद्धार्थ प्रिमियरले पुरा गर्छ दाबी भुक्तानीको अभिभारा’
काठमाडौं । हालै देशमा भएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार अर्बौ रुपैयाँको क्षति भई...
जेन जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्बको क्षति, पुनःउत्थानमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रको पुनरुत्थानका लागि सरकार तयार रहेको प्रतिबद्धता जनाएकी छन्। आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ, औद्योगिक घराना तथा अन्य प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री...




















