सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु

काठमाडौँ । सामसङ इनोभेसन क्याम्पस नेपालले जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि जानकारी दिएको छ। यस...


नेपालमा मिति गुज्रेको ‘कवाडी चामल’ आयात, उपभोक्ता मञ्चद्वारा सरकारसँग कडा कारबाहीको माग

काठमाडौं। नेपालका केही ठूला व्यवसायीहरूले भारतबाट मिति गुज्रेको र अस्वस्थकर कवाडी चामल आयात गरी नेपाली बजारमा विभिन्न ब्रान्डको नाममा बिक्रीवितरण गरिरहेको भन्दै उपभोक्ता मञ्चले कारबाहीको माग गरेको छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन...


ग्रेटर नेपालको एजेण्डा लिएर काठमाडौं–१ बाट चुनाव लड्ने फणिन्द्र नेपालको घोषणा

काठमाडौं । ग्रेटर नेपालको एजेण्डा लिएका फणिन्द्र नेपालले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । ३५ वर्षदेखि ग्रेटर नेपालको अभियानमा एक्लै हिडेका उनले पहिलो पटक स्वतन्त्र रुपले चुनाव लड्ने घोषणा गरेका हुन् । देशको...


भोलि बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

काठमाडौँ । तमु ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्। बैंकहरुले आफ्ना...


स्वास्थ्य बीमाको ७ अर्ब बाँकि रहेको भुक्तानीको फाइल अर्थ मन्त्रालयमा

काठमाडौं । स्वास्थ्य बीमा वापतको विभिन्न अस्पताललाई भुक्तानी हुन बाँकि बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालय पठाइएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमामाबापत विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी ७...


लाइसेन्स रिन्यू गर्दा समेत घुस खाने कार्यालय सहयोगी विरुद्ध मुद्दा दायर

काठमाडौं । यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आरोपित गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान...


महालेखा नियन्त्रकले पेश गर्‍यो एकीकृत वित्तीय विवरण: सङ्घ, प्रदेश, स्थानीय कोष ऋणात्मक

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा पेश गरेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा...


नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरवीच समझदारी

काठमाडौं । नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ । सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी पत्र हस्ताक्षरमा प्राविधिक विशेषज्ञतालाई शैक्षिक उत्कृष्टतासँग...


लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब...


जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री लेखकले के दिए बयान ? (पूर्णपाठ)

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन्। सोमबार (पुस १४) सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भई उनले लिखित जवाफ बुझाएका हुन्। बयानका क्रममा लेखकले भदौ २३ को घटनाका दिन...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात् षुष १५ गते सार्वजनिक बिदा हुने भएको छ । मंगलबार तमु ल्होसार अवसरमा देशभर बिदा हुने भएको हो । तमु ल्होसार तमु गुरुङ्ग समुदायको महान चाड हो। यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो...


गृहसचिवसहित सात सचिवको सरुवा

काठमाडौँ । सरकारले गृहसचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृहसचिवको जिम्मेवारी दिएको हो। बैठकले लोकसेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा...


एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज ८५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


शेयर बजारमा एसवाई प्यानलको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेको छ । सोमबार...


एक दिन पनि टिकेन शेयर बजारको हरियालीः लगानीकर्ता बिक्री तिर हाबि, किन घट्यो मार्केट ?

काठमाडौँ। आइतबार हरियाली आएको शेयर बजारमा सोमबार पुनः ओरालो लागेको छ। राजनीतिक अस्थिरतामा परेको बजारमा हिजो मात्रै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ७ बुँदे समझदारी भएपछि सुधार आएको थियो। तर, सुधार आए...


नोबेल कलेजले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन कार्यका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । जारी पूँजी ३ अर्ब...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक सभा सम्पन्न

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड रुपैयाँको १ बराबर...


भ्रष्टाचार काण्डमा मुछिएका दीपक खड्काले अर्बौ रकम ऋण लिदै, कुन बैंकले पत्याउला ?

काठमाडौँ । भ्रष्टाचार काण्डमा मुछिएका विवादित नेता दीपक खड्काले बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिन लागेको पाइएको छ । झापाको धुलाबारीमा निर्माण भइरहेको पाँचतारे होटल ‘ईस्टर्न नेपाल’ परियोजनाका लागि खड्काले २ अर्ब २८ करोड ८० लाख रुपैयाँको...


जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशमा गरे ३५ अर्बको व्यवसाय, अन्य प्रदेशमा कति?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बाग्मती प्रदेशमा मात्रै ३५ अर्ब १४ करोड ४१ लाख रुपैयाँको व्यवसाय गरेका छन्। बीमा कम्पनीहरू बाग्मती प्रदेशमा बढी केन्द्रित रहँदा ठूलो मात्रामा व्यवसाय भित्र्याउन सफल भएका हुन्।...


टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर, ३० एमबीपीएस स्पीड एक वर्षका लागि

काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि विशेष ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालन गरेको छ। यो अफर माघ २२ गतेसम्म उपलब्ध हुनेछ। अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पीडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन्, जसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र...