साउनमा नेप्से सूचकाङ्क २७८८.३७ मा: बजार पुँजीकरण ४६ खर्ब ५६ अर्बमा
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचकाङ्क र बजार पुँजीकरणमा केही गिरावट आएको छ। २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ। धितोपत्र बजारको कुल पुँजीकरण ४६...
कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब, २०.४ महिनाको वस्तु आयात धान्ने
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २८ खर्ब ०६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ, जुन...
चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर ८९ अर्ब ३० करोड बचतमा
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार सो अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा...
साउनमा ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, एकै महिनामा १ खर्ब ७७ अर्ब भित्रियो
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। केन्द्रीय तथ्याङ्क अनुसार सो अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा...
देशभर खुल्दै सुपथ मूल्य पसल: दशैंअघि नागरिकलाई राहत, खाद्यवस्तुमा छुटको सुविधा
काठमाडौं । सरकारले चाडपर्वको अवसरमा नागरिकलाई राहत प्रदान गर्न सोमबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा यी पसल सञ्चालनमा ल्याएका हुन्। अघिल्ला वर्षमा...
आन्दोलन साम्यपछि खुल्दै नेप्से, दशैंअघि लगानीकर्तामा उत्साह कि राताम्यको डर ?
काठमाडौँ । जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि बन्द भएको शेयर बजार अब आउने बुधवारदेखि खुल्ने तयारी भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधवारदेखि कारोबार सुरु गर्ने गरी तयारी भइरहेको जनाएको छ। तर, यसबारे अन्तिम निर्णयका लागि...
आन्दोलनपछि अव्यवस्थित काठमाडौंलाई सफा बनाउन शिवम् सिमेन्टको सरसफाई अभियान सुरु
काठमाडौँ । काठमाडौंमा हालैको जेन जी आन्दोलनपछि उत्पन्न भएको अव्यवस्था र तोडफोडका कारण प्रभावित वातावरणलाई सामान्य बनाउन शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ। आन्दोलनका क्रममा राजधानीमा भएको आगजनी र क्षतिको असर व्यवस्थापन गर्न कम्पनीले आज जिल्ला प्रशासन कार्यालय,...
यी तीन तरिकाबाट हेर्नुहोस् बन्दीपुर केवलकारको आईपीओ नतिजा
काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । जसमध्ये ४ लाख ३४ हजार १ सय ८ जनाले १०–१०...
बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा आईपीओ बाँडफाँट भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा...
भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला
काठमाडौँ । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ। दिउँसो करिब २ः३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरू भेटिएका हुन्। कंकाल पुरुष वा महिला कसको हो भन्ने छुट्याउन...
राजनीतिक दबाबका टुक्रे आयोजना काटे करिब एक खर्ब जुट्न सकिने: अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्रीका रुपमा सोमबार पदभार ग्रहण गरेका डा. रामेश्वर खनालले राजनीतिक दबाबका कारण बजेटमा समेटिएका अनावश्यक र टुक्राटाक्रीका आयोजना कटौती गर्न सकिए करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सकिने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले आगामी...
ऊर्जा मन्त्री घिसिङले तलबभत्ता–सुरक्षा सुविधा नलिने, रकम सहिद परिवारको कोषमा जम्मा गर्ने घोषणा
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै आफूले तलबभत्ता, सुरक्षा सुविधा लगायत कुनै सुविधा नलिने घोषणा गरेका छन्। मन्त्री घिसिङले प्राप्त हुने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए। उनले आफूलाई...
डेडिकेटेड लाइनको बक्यौता उठाउने ऊर्जा मन्त्री घिसिङको उद्घोष
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्। मन्त्री घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि बक्यौता रकम उठाउने विषयमा...
बैंकिङ प्रणाली ठिकठाक छ, मनोबल बढाएर ब्यवसाय गरौं: गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा केही बैंक शाखा कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका छन्। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपछि बोल्दै गभर्नर...
नवनियुक्त अर्थमन्त्री खनालको घोषणा : पुरक बजेट नआउने, अनावश्यक खर्च कटौती हुने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै तत्कालीन सरकारले ल्याएको बजेटलाई नै कार्यान्वयन गर्ने र कुनै पनि हालतमा पुरक बजेट नल्याउने घोषणा गरेका छन् । मन्त्री खनालले पदभार ग्रहणपछि पहिलो निर्णयकै रूपमा पूर्व तयारीविहीन र टुक्रा–टुक्रा...
नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले लिइन् पद तथा गोपनियताको शपथ
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेकी हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्...
नवनियुक्त गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक...
अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै भने–सार्वजनिक सम्पत्तिको बीमा नहुदा सबै खर्च सरकारले नै व्यहोर्नु पर्नेछ’
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री नियुक्त गरेका खनालले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्री खनालले पूर्व तयारी नभएका र...
दशैं-तिहारको मुख्य सिजनमै थला परेको अटो उद्योग, थापाथलीका शोरुम खण्डहरमा परिणत
काठमाडौँ । व्यापार गर्ने वातावरण अनिश्चित बन्दा योजनाबद्ध रूपमा अघि बढिरहेका व्यवसायीहरू एकै पटक निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । खास गरी अटो क्षेत्रलाई हेर्ने हो भने लामो समयदेखि दशैं–तिहारको महिना नै वार्षिक कारोबारको मेरुदण्ड मानिन्छ । यही...
रुपन्देहीमा ठूलो वर्षा, जनजीवन प्रभावित
काठमाडौं । रुपन्देही जिल्ला आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर...



















