अर्थमन्त्री खनाल र कोरिया गणतन्त्रका राजदूतबीच समन्वय र लगानी प्रवर्द्धनमा छलफल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ । उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया...
हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त हिमालयन बैंकले आफ्ना ग्राहकलाई १५ दिनदेखि बैंकिङ सेवा पहुँचविहीन बनाएको छ। बैंकले सिस्टम स्तरोन्नतिको नाममा ग्राहकको खाता बन्धक बनाउँदा लाखौं ग्राहकले आर्थिक र दैनिक जीवनमा कठिनाइ भोग्नुपरिरहेको हो । लामो समयदेखि...
वन अधिकृतसँग १ करोड ४३ लाख अकुत सम्पत्ति, श्रीमती र बुहारी समेत अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दान बहादुर श्रेष्ठमाथि १ करोड ४३ लाख रुपैयाँ अकुत सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचारको मुद्दा चलाएको छ। डिभिजन वन कार्यालय, इलाममा वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालयमा, भोजपुरमा अधिकृत...
बीमा सम्बन्धी चित्रकथा उपलब्ध गराउन प्राधिकरणको अनुरोध
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चित्रकथा निर्माण प्रयोजनको लागि कथा उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुलाई कथाको विषयबस्तु तयार गरी मंसिर १५ गतेसम्म उपलब्ध गराउन अनुरोध...
स्रोत नखुलेको २८ लाख नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलिया बस्ने २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता रहेका छन्।...
बीवाईडीलाई ठूलाे झट्का: डिजाइन र ब्याट्री जोखिमले गर्दा १ लाख १५ हजार सवारी फिर्ता
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन उत्पादक कम्पनी बीवाईडीले करिब १ लाख १५ हजारभन्दा बढी सवारी फिर्ता गर्ने भएको छ । चीनको बजार नियामक निकायले जानकारी दिँदै सवारीमा भेटिएका विभिन्न डिजाइन त्रुटि तथा ब्याट्री सम्बन्धी सुरक्षा जोखिमका कारण फिर्ता...
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को...
एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य, ३० दिनभित्र कार्यभार सम्हाल्ने
काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । शाक्य बैंकको सीईओको रुपमा चार वर्षको...
तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा कात्तिक १७ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । उक्त बैठक काठमाण्डौको...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये...
ब्याज आम्दानीसँगै आरएसडीसी लघुवित्तको नाफा घट्यो
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको असोज महीनाको तुलनामा चालू आवको असोज महीनामा घटेको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले गत आवको असोज मसान्तसम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू...
राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनबिक्रम थापाको बढुवा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा पदोन्नति भएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कार्तिक १६ गतेदेखि लागू हुनेगरी उनलाई अधिकृत विशिष्ट श्रेणीमा बढुवा गरेको हो। डा. गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ एक...
अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प, कम्तीमा ८ जनाको मृत्यु
काठमाडौं । अफगानिस्थानको मजार–ए–शरीफमा मध्यरातमा ६.३ म्याग्निट्यूडको भूकम्प गएको छ भने कम्तीमा ८ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पको केन्द्रविन्दु जमीनको सतहबाट २८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सम्बन्धी निकाय यूएसजीएसले जनाएको छ। उक्त भूकम्पमा परी आठ जनाले ज्यान...
प्रतिकित्ता ३७० रुपैयाँमा फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ३७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र...
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। पौडले आज बिहान करिब ९ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार भ्रमणमा जान लागेका हुन्। राष्ट्रपति पौडेल कतारमा हुन लागको सेकेण्ड वल्र्ड समीट फर सोसल डेभलपमेन्ट विषयक कार्यक्रममा सहभागी हुन...
हरियो प्याज ५२ रुपैयाँले सस्तियो, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो प्याजको भाउ किलोमा ५२ रुपैयाँले सस्तिएर ९० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी मटरकोशाको भाउ ३१ प्रतिशत, लाम्चो भन्टाको भाउ ४३ प्रतिशत, सानो लोकल गोलभेंडाको...
एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २९ गत सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ। कम्पनीको उक्त साधारणसभाले जेठ २१ गतेसम्म कायम आफ्ना शेयरधनीहरूका लागि चुक्ता पूँजीको २.५० प्रतिशत...
सिद्धार्थ र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार कारोबार समयपछि सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै बैंकले वितरण गर्न लागेको ५–५ प्रतिशत बोनस शेयर...
तेह्रथुम पावर कम्पनीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा आज कात्तिक १७ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा मध्यान्ह साढे १२ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको...




















