आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...


निजामती सेवा दिवसमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्विरहरु)

काठमाडौं । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् । सिंहदरबारबाट सुरु गरिएको निजामति कर्मचारीहरुको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपमा...


सनराइज होल्डिङ्गसले आईपीओ जारी गर्ने, वार्षिक सभा आह्वान

काठमाडौं । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते कम्पनीको दोस्रो वार्षिक...


आज राति खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा...


नेशनल इन्स्योरेन्सद्वारा कर्मचारी माग

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण...


आज नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता शेयरको लक इन अवधि सकिदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखबढी कित्ता शेयरको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख...


देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालको पूर्वी भूभागमा सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव परेको छ ।...


आज निजामती सेवा दिवस, सरकारी काममा ढिलासुस्ती नगर्न ओलीको निर्देशन

काठमाडौं । भदौ २२ गते अर्थात आइतबार आज निजामति सेवा दिवस रहेको छ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना दिवस मनाइरहेका छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत्...


चाँडपर्व आएसँगै बढ्यो तरकारीको मूल्य, यस्तो छ आजको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर...


आरबिबि फोकस ४० मा खरिद आवेदन दिने समय लम्बियो, अब असोज १ गतेसम्म दिन सकिने

काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरेको छ । संस्थाले भदौ १८ गतेदेखि आवेदन खुला गरेको थियो । आरबिबि...


एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार कित्ता अवितरित हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा आजदेखि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलामीमातर्फ...


आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...


बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्मको आवेदन (सूचि सहित)

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्म गरी  जना १४ को आवेदन परेको छ । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २७८१।०० विन्दुमा बन्द भएको नेप्से, यस साता २।२० प्रतिशत अर्थात ६१।२३ अंक घटेर २७१९।७७ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनका लागि बजार...


तीन कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा यस साता तीन कमपनीको शेयर सूचीकृत भएको छ । यस साता तीन कम्पनीको कुल २ करोड २२ लाख ९३ हजार ७४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यस साता दोर्दी खोला जलविद्युत कम्पनीको १ करोड...


एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने, क- कसले दिन पाँउछन् आवेदन ?

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्नेएसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न...


नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा दिपक ज्ञवाली, यस्तो बन्यो नयाँ कार्य समिति

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए । दोहोरो पदमा रहेको भन्दै चर्को आलोचाना र ऐन विपरित...


वाणिज्य विभागद्वारा २४ वटा उद्योग र फर्महरूमा छापा, उपभोक्ता संरक्षण उल्लंघनमा जरिवाना र निर्देशन

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भदौ २० गते शुक्रबारका दिन काठमाडौं महानगरपालिकाभित्र सञ्चालन भइरहेका २४ वटा विभिन्न उद्योग र फर्महरूमा छापा हानेको छ । विभागले  अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण...


एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज-एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ। क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल समृद्धि फन्ड–२ र मेगा म्युचुअल फन्ड–१ ले आफ्नो इकाईधनीलाई...