हिमालयन क्यापिटलको साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–२८ कमलादीस्थित क्यापिटलको केन्द्रीय कार्यालय (आइटी प्लाजा) मा आयोजना गरिएको थियो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका...
जीवन बीमाले फेरिएको सुन्दर घिमिरेको जिन्दगी, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका सुन्दर घिमिरेले संघर्षको राजमार्गमा आफ्ना...
नेको इन्स्योरेन्सबाट हाटा गरेर सिईओ अशोक खड्का बेपत्ता, केन्द्रीय सदस्यको रुपमा एमालेको ११ औं महाधिवेशनमा भाग लिँदै
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्का कार्यालयको काममा हाटा (हाजिर गरेर टाप) गरेर बेपत्ता भएका छन् । उनी दुई दिनदेखि हाटा गरेर कार्यालयबाट बेपत्ता भएको कम्पनी स्रोतले जनाएको छ । कार्यालयको काम छोडेर हाटा गरेका सिईओ...
बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दामा छानविन प्रतिवेदन मागियो
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्ति सिं थापाले संयुक्त आदेश जारी गर्दैै नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ । साथै इजलासले...
निवर्तमान अर्थ समितिका सभापति चालिसे माथि लाग्यो भ्रष्टाचारको मुद्धा, के हो काण्ड ?
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका पूर्व प्रमुख समेत रहेका चालिसेले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति...
सीआईबी अनुसन्धानकै बीच प्रभु बैंकका २ जना संस्थापक शेयरधनीले बिक्रीमा राखे शेयर
काठमाडौं । प्रभु बैंकका दुई जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री प्रक्रियामा लगेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेकै समयमा बैंकका संस्थापक शेयरधनी सन्ध्या थापा क्षेत्री र प्रताप श्रेष्ठले शेयर बिक्रीका लागि...
एसवाई प्यानल र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आइतबार विभिन्न सेक्टरका ५६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
राताम्य यात्राले तनाबमा लगानीकर्ताः गुम्दै अर्बौ लगानी, मार्केट बनाउने प्रयास असफल!
काठमाडौँ । नेपाली पुँजी बजारले निरन्तर ओरालोको यात्रा तय गर्दा लगानीकर्ताहरू ठूलो क्षतिमा छन् । लगातार घट्दो बजारले न त लगानीकर्तालाई बजारबाट बाहिर निस्कन सजिलो बनाएको छ न त सक्रिय कारोबारमा फर्कन अवसर दिएको छ । हालको बजार अवस्था...
कुमारी बैंकको संस्थापक शेयरको उच्च खरिद–बिक्री, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३० वटा कम्पनीहरुको एक करोड...
हिम स्टार उर्जाको ४६ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको ४६ हजार ६२५ कित्ता शेयरको लकइन अवधि माघ १ गते सकिने भएको छ। कम्पनीले आईपीओ निष्कासन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरीएको ४६ हजार ६२५ कित्ता शेयरको लकइन अवधि...
ई-सेवाको डिजिटल ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना, परिवारको आर्थिक सुरक्षा सुनिश्चित
काठमाडौं। डिजिटल भुक्तानी सेवाप्रदायक संस्था ई–सेवाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना सार्वजनिक गरेको छ। यो योजना अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले ल्याइएको हो।...
रिडारा ईभी पिकअपमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा, एक्सचेन्जमा ३ लाखसम्मको टपअप
काठमाडौं । ईभी पिकअप ब्रान्ड रिडाराले ग्राहकलाई लक्षित गरी सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, यस अफर अन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र पुराना सवारीको एक्सचेन्जमा तीन लाख रुपैयाँसम्मको टप-अप लाभ प्राप्त गर्न सक्नेछन्।...
घोराही–तुलसीपुर सडकखण्डको अतिक्रमण हटाउन अल्टिमेटम
काठमाडौं। सडक डिभिजन दाङले घोराही–तुलसीपुर सडक खण्डको दायाँबायाँ गरिएको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ । डिभिजनले शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सडक सीमाभित्रका अवरोधहरू हटाउन निर्देशन दिएको हो । सडक डिभिजन दाङका अनुसार हाल उक्त सडक...
‘स्वार्थ समूहको डिजाईनमा नियुक्ति’ भन्दै जेन-जीले गभर्नर पौडेल हटाउन माग, अर्थमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । जेन–जी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार विहान अर्थमन्त्रालयमा जेन–जी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बझाएका हुन् । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ‘एसपीआईएल लेन्स’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्युजलेटर ‘एसपीआईएल लेन्स’ को औपचारिक रूपमा शुभारम्भ गरेका छन्। कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्युजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्बन्धी ज्ञानवर्धक सूचनाका लागी यो...
शेयर धितो राखेर कर्जा लिने बढ्दैः ४७ बैंक तथा वित्तीय संस्थाद्वारा साढे १ खर्ब प्रवाह, कुनले कति ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो...
शरद ओझाको मुद्दामाथि सर्वोच्चमा आज सुनुवाई हुँदै, अदालतबाट पुनर्बहाली !
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले धेरै पटक सुनुवाई गरिरहेका छन्, शरद ओझा विरुद्ध र पक्षका मुद्दाहरु । आज पाँचौं पटक उनै न्यायाधीश अब्दुल अजिज मुसलमानले ओझा पक्ष रहेका दुई वटा मुद्दा लगाउमा राखेर सुनुवाई गर्दैछन् ।...
मुआब्जा विवाद चर्किँदा केपिलासगढीको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः बन्द
काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिकामा निर्माण गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना निजी जग्गाको मुआब्जा नदिएको विवादका कारण पुनः बन्द भएको छ । प्रवर्द्धक कम्पनीले आयोजनाले ओगटेको जग्गाको क्षतिपूर्ति उपलब्ध नगराएपछि स्थानीय जग्गाधनीले टरबाइनमा जाने पानी...
लाभांश प्रस्तावसहित सिंगटी हाईड्रोपावरले डाक्यो १६औं वार्षिक साधारण सभा
काठमाडौं । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा बिहान...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।...




















