एशियन लाइफको अवितरित साढे ३ लाख कित्ता शेयर भदौ २२ गतेदेखि बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको भएको हो ।...
५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक : अधिक तरलता व्यवस्थापनमा आज २१ दिनका लागि बोलकबोल
काठमाडौँ । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज आइतवार २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उठाइनेछ । हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा राष्ट्र...
सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा...
यस्तो देखियो रिलायबल नेपाल लाइफको आठौं वार्षिकोत्सव (तस्विरहरु)
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ । कम्पनीले आज विहान काठमाडौंमा प्रभातफेरी आयोजना गरी वार्षिकोत्सव मनाएको हो । प्रभातफेरी कार्यक्रममा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत नारायण...
हिमस्टार उर्जाको पहिलो कारोबार किन हुन सकेन ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छैन । आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्नेमा म्याचिङ्ग नभएका कारण कम्पनीको कारोबार हुन सकेन। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९...
हिमालयन ८०–२० द्वारा लाभांश घोषणा
काठमाडौँ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्ष २०८१।०८२ का लागि प्रतिफल घोषणा गरेको छ। भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।...
सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न २ लाख ३ हजार ६०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । चाँदी आज तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो...
बीमा योजनाको पूर्ण अवधिको भुक्तानी रकम बुझिलिन नेपाल लाइफको अनुरोध
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम बुझिलिन अनुरोध गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै बीमित तथा हकवालालाई उक्त रकम लिन आग्रह गरेको हो ।...
दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट सटही अर्थात वितरण गर्ने निर्णय गरेको छ । दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र...
सपोर्ट लघुवित्तद्वारा विशेष सभा आह्वान, पुँजीको संरचना परिवर्तन मूख्य प्रस्ताव
काठमाडौं । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाको भदौ १४ गते बसेको संचालक समिती बैठकले शेयर संरचना परिवर्तनको विशेष प्रस्तावसहित विशेषसाधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । संस्थाले हाल कायम संस्थापक शेयरधनी समूहको...
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा असोज २ गतेदेखि आवेदन दिन सकिने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...
हिमालयन इन्भेष्टमेन्ट बैंकरको एचएलआई लार्ज क्याप फण्डको इकाईमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आज (भदौ १५ गते) देखि आफ्नो पहिलो बन्दमुखि योजना निष्काशन गर्दैछ। कम्पनीले एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब...
रिलायबल नेपाल लाइफ आजदेखि नवौं वर्षमा प्रवेश, उत्कृष्ट नेतृत्वले वित्तीय बृद्धिका साथै सफलताको शिखर चुम्न सफल
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो...
युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ कमल गौतमलाई पितृशोक
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ कमल गौतमलाई पितृशोक परेको छ । शनिबार अपराह्न ३ः१५ बजे निधन भएको हो । ८४बर्षको उमेरमा सिईओ कमल गौतमको पिता भुवनेश्वर गौतमको हिजो निधन भएको हो ।
बन्दीपुर केवलकारको आईपीओमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र...
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तय, आज कुनको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन हो । कम्पनीले जारी...
के आई सिंह गाउँपालिकाको सार्वजनिक सुनुवाईमा भाडभैलो, अध्यक्ष शाहीद्वारा प्रहरी प्रयोग गरी सम्पन्न गरेको स्वीकार
काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम भाडभैलोकोबीच सम्पन्न गरेको छ । शनीबार अर्थात भदौ १४ गते गाउँपालिका कार्यालय वायलमा आयोजना गरिएको उक्त सभामा अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफु निकट मानिएका...
बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिद्वारा कार्यविधि जारी, योग्यतादेखि पाठ्यक्रमसम्म तोकियो मापदण्ड
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्तीका लागि नयाँ कार्यविधि जारी गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा रहेको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्ती सम्बन्धी कार्यविधि जारी...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान, आवेदन शुल्क ७५००
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नेपाल सरकार समक्ष सिफारिस गर्न ७ दिनको मिति राखेर सार्वजनिक सूचना जारी गरेको छ । सूचना अनुसार कानुन बमोजिम योग्यता पुगेका सबैले आवेदन दिन पाउनेछन् । अर्थ मन्त्रालयको वित्तीय...




















