काठमाडौंमा गरगहना र नगदसहित ६५ लाख चोरी
काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ स्थित सरकारी धार नजिक बस्ने बाग्लुङ घरभएका ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट चोरी भएको छ । सुनचाँदीका गरगहना र नगदसहित करिब ६५ लाख ५० हजार रूपैयाँ बराबरको सम्पत्ति चोरी भएको हो । चोरीमा संलग्न...
भारतबाट फर्कने मतदातालाई सीमा नाकामा सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट स्वदेश फर्कने नेपाली नागरिकलाई सीमा क्षेत्रमा सहज आवागमन सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी परिपत्रमार्फत छिमेकी देशका समकक्षीसँग समन्वय बढाई सीमा नाकामा मतदाता...
एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा भोलि, शेयरधनीलाई लाभांश
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा भोलि फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ। एशियन लाइफको साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेबाट शुरू हुनेछ। सभाले सञ्चालक...
सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा शतप्रतिशतले बढ्यो, ९३ मध्ये कुनको कति ? (तथ्यांकसहित)
काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा नाफा ऋणात्मक रहेका हाइड्रोले समेत उलेख्य नाफा...
जनउभार अनुरुप घण्टीको घोषणा पत्र आउन नसक्दा कार्यकर्तामा निराशा
काठमाडौं । आगामी फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि सो पार्टीका बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने कुरामा दुई मत छैन । अहिले देशैभरि घण्टीको पक्षमा अभूतपूर्व जनउभार आइरहेको छ । तर, निर्वाचनमा देखिएको जनउभारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो...
सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण
काठमाडौँ । ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्।उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र...
नेशनल लाइफ ३९औं वर्षमा प्रवेश, बीमितमैत्री बीमा सेवा र उच्च प्रतिफल दिने प्रतिवद्धता
काठमाडौं । २०४४ साल आजकै दिन अर्थात फागुन १० गतेबाट औपचारिक कारोबार सुरु गरेको नेशनल लाइफ इन्स्योरेन्स आजबाट ३८ वर्ष पुरा गरी ३९औं वर्षमा प्रवेश गरेको छ । ३९औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप...
गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा जलज कुमार अधिकारी नियुक्त
काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको २८९औं बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । अधिकारीको नियुक्ति फागुन...
युनाईटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर...
सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार...
बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’ मार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको जनाएको छ। राष्ट्र बैंकका...
भ्रामक सूचना फैलाउने २९० कन्टेन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी
काठमाडौं । निर्वाचनलाई अझै सहभागीमुखी बनाउँदै बदर मतको प्रतिशत घटाउने लक्ष्यसहित निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। मताधिकारको महत्व, मतदानको विधि र प्रक्रियाबारे आमनागरिकलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ। आयोगका...
ईसीएफको सातौं समीक्षामा आईएमएफसँग सहमति, नेपालले करिब ६ अर्ब सहायता पाउने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत सातौं तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति भएको छ। आईएमएफका नेपाल मिसन प्रमुख सर्वत जहाँको नेतृत्वको टोलीले फेब्रुअरी ६ देखि २० सम्म काठमाडौंमा बसेर गरेको...
बिजुलीको खम्बामा बस ठोक्किंदा २२ जना घाइते
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा एउटा यात्रुबाहक बस बिजुलीको खम्बामा ठोक्किंदा बसमा सवार २२ जना घाइते भएका छन्। आज बिहान करीब सवा सात बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबस अनियन्त्रित...
हायर पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८०% कायम गर्न नाइमाको आग्रह
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एलटीभी रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालय...
सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ५ गतेदेखि ७ गतेसम्म पोखरास्थित होटल पोखरा ग्राण्डमा ‘एमडीआरटी २०२६’ (मिलियन डलर राउण्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो। जसअन्तर्गत...
प्रतिकित्ता १०० रुपैयाँमा २४ लाख कित्ता शेयर बेच्दै गोरक्ष हाइड्रोपावर
काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको २४ लाख कित्ता शेयर आफ्ना शेयरधनीहरूलाई बेच्ने भएको छ। कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको शेयर मध्येबाट २४ लाख कित्ता शेयर हाल कायम रहेका शेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले...
बिहान दुई घन्टाका लागि रौतहटमा कर्फ्यू खुकुलो
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा एक विवाह कार्यक्रममा ‘डिजे’का कारण होहल्ला भएको विषयबाट शुरू भएको विवादले झडपको स्थिति सिर्जना भएपछि जारी गरिएको कर्फ्यूको आदेश आज बिहान दुई घन्टाका लागि खुकुलो बनाइएको छ। गौर नगरपालिकाको सबगढा गाउँमा बिहीबार बेलुकीबाटै विवाद...
सागर डिष्टिलरीको ७२ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता शेयरको लकइन अवधि चैत ११ गते सकिंदैछ। आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लाग छुट्याइएको शेयर लकइनमा राख्नु पर्ने...
गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार...




















