दशैं–तिहारमा पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सको ३०% सम्मको विशेष छूट अफर
काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा गरेको हो। सञ्चालकका अनुसार...
ब्यवसाय विस्तारमा आक्रामक लघु जीवन बीमा, साउनमा १०८%ले बढ्यो कुल बीमाशुल्क आर्जन
काठमाडौँ । लघु जीवन बीमा कम्पनीहरुले एक महिनामा नै साढे ७ करोड कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल सञ्चालनमा रहेका ३ लघु जीवन बीमाले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिना...
जीवन बीमा कम्पनीद्वारा साउनमा १६ अर्ब नविकरण बीमा शुल्क आर्जन, अग्रस्थानमा नेपाल र नेशनल
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा १६ अर्ब ३८ करोड ८ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको १४ कम्पनीको वित्तीय विवरण अनुसार गत...
यूनाइटेड अजोडको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर आज शुक्रबार नेप्सेले सूचीकरण गरेको हो। कम्पनीको असार...
निर्जीवन बीमकको व्यवसाय सामान्य बढ्योः सलिको र सिद्धार्थ अगाडी, ओरिएन्टल र एनएलजीको छलाङ
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा १० वटा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन बढ्दा ४ वटा कम्पनीहरूको भने घटेको छ। नेपाल बीमा प्राधिकरणले आजै मात्रै सार्वजनिक गरेको तथ्यांक अुनसार गत वर्षको साउन महीनामा ४ अर्ब...
जीवन बीमकको ब्यवसाय ६% ले बढ्योः ५ कम्पनी अर्ब क्लबमा, ग्रोथमा आइएमई र रिलायबल अघि
काठमाडौँ । जीवन बीमा कम्पनीको ब्यवसायमा बढोत्तरी देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिना अर्थात साउनमा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६५ करोड ३३ लाख...
साउन महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय साढे १९ अर्ब, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिनामा जीवन बीमा कम्पनीले साढे १९ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउन महिनासम्ममा कुल १९ अर्ब ६५ करोड ३३ लाख ५५...
साउन महीनामा निर्जीवन बीमकले गरे ४ अर्ब ३९ करोड बीमाशुल्क आर्जन, कुन कम्पनीले कति?
काठमाडौं । गत साउन महीनामा मात्रै १४ ठूला निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले ४ खर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ठूला निर्जीवन बीमा कम्पनीहरूले ४...
सीएसआरको नाममा भइरहेको खर्चमा विकृति आएको सर्वोच्चको निष्कर्ष, ऐन बनाएर नियमन गर्ने आदेश
काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको प्रयोगमा लगातार देखिएको मनमानी र विकृतिप्रति सर्वोच्च अदालतले कडा निष्कर्ष निकाल्दै अब त्यसको कानुनी नियमनको आदेश दिएको छ। अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सीएसआरको नाममा ठूला विकास आयोजना, संस्थागत ब्रान्डिङ वा निजी...
नबिल ब्यालेन्स्ड फण्डको लाभांश घोषणा
काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले इकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। योजना व्यवस्थापकको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले दुवै फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०८१/०८२ को प्रतिफल स्वरूप १३ प्रतिशत...
राष्ट्र बैंकको निर्देशन: सहुलियतपूर्ण कर्जा लिएका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्ने, बीमा व्यवस्था अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो आदेश जारी गरिएको हो। नयाँ निर्देशन अनुसार,...
भीरबाट खसेको ढुंगाले अछाममा छाउगोठ रहेकी एक महिला र बालिकाको मृत्यु
काठमाडौं । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुङ्गाले किच्दा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार...
एकैचोटी १२२ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैचोटी १२२ जना उपसचिवहरुको सरुवा गरेको छ । सरकारले देशका सम्पूर्ण स्थानीय तहहरुमा निमित्त अधिकृतको अन्त्य गर्ने उद्देश्यले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो । नयाँ मन्त्रीको रुपमा भगवति न्यौपाने आएसँगै...
भृकुटीमण्डपमा सुरु भयो ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, ५० भन्दा बढी स्टल
काठमाडौं । भृकुटीमण्डपमा आजदेखि ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार प्रदर्शनीको उद्घाटन गर्दै विभिन्न स्टलहरूको अवलोकनसमेत गरेका छन्। मिडिया स्पेस सोल्युसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड...
एनआईबीएल इक्विटीको लगानीसँगै हिमालयन जाभा विश्व बजार विस्तारको यात्रामा अघि बढ्दै
काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर...
सम्पदा लघुवित्तको कम्पनी सचिवमा सीईओ पौडेल नियुक्त
काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेललाई कम्पनी सचिवमा पनि नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले पौडेललाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
सुनको मूल्यले बनायो रेकर्डः प्रतितोला दुई लाख ६०० रुपैयाँ
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले इतिहासिक रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले बढेर तोलामा दुई लाख माथि पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६००...
बिहीबारदेखि मान्डु हाइड्रोपावरबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सुरु
काठमाडौं । मान्डु हाइड्रोपावरले बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि विद्युत् उत्पादन पुनः थालिएको हो। पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले गत साउन १९ देखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो । ‘बिहीबारदेखि...
चार म्युचुअल फण्डहरूको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चारवटा म्युचुअल फण्डहरूको मूल्य समायोजन गरेको छ। बिहीबार नेप्सेले सिटिजन्स सुपर–३० म्युचुअल फण्डको १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२ को १५ प्रतिशत र एनएमबि–५० को १५ प्रतिशत नगद...
जडिबुटीमा रोकिएको बससँग स्कुटर ठोक्किंदा २ युवाको मृत्यु
काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किंदा २ जना युवाको मृत्यु भएको छ। आज बिहान करीब पौने बजेको समयमा जडिबुटीको आकाशे पुल नजिकै रोकिराखेको बाग्मती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा स्कुटर ठोक्किएको हो। उक्त स्कुटर कोटेश्वरबाट...




















