स्वास्थ्य बीमाको १ अर्बमाथिको रकम नपाँउदा भरतपुर अस्पताल सञ्चालनमै समस्या, बोर्ड मौन
काठमाडौं । स्वास्थ्य बीमाले समयमा अस्पतालहरुलाई बीमा रकम भुक्तानी दिन नसक्दा अस्पतालहरु समस्यामा पर्ने गरेका छन्। पछिल्लो समय समयमा रकम भुक्तानी दिन नसस्क्दा आधाभन्दा बढी अस्पतालहरुमा व्यवस्थापकीय समस्या देखिन थालेका छन् । गत बर्ष अस्पतालहरुले यस बिषयमा खुलेरै विरोध...
साताको अन्तिम कारोबारमा २४ बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिमा झर्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । जसमा २४ वटा कम्पनीहरुको मात्र शेयरमूल्य बृद्धि भएको छ । बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ...
अदालतको आदेशः अर्घाखाँची-जगदम्बा सिमेन्टसहितका दर्जनौ उद्योग सार्नु पर्ने, कस्तो पर्छ असर ?
काठमाडौं । लुम्बिनी क्षेत्रमा रहेका प्रमुख उद्योगहरू दुई वर्षभित्रै स्थानान्तरण गर्नुपर्ने भएको छ । लुम्बिनी संरक्षणका लागि बनेको पर्खालको १५ किलोमिटर भित्रका प्रदूषणकारी उद्योगलाई सार्न सर्वोच्च अदालतले आदेश दिएको हो । गोयन्का सिमेन्ट, सिद्धार्थ सिमेन्ट, कैलाश सिमेन्ट, श्रीराम सिमेन्ट,...
मोटरसाइकल दुर्घटनामा सिद्धार्थ प्रिमियरका दोलखा शाखाका ब्रान्च इन्चार्ज शिरिषद बस्नेतको मृत्यु
काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दोलखा शाखाका ब्रान्च इन्चार्ज शिरिषद बस्नेतको मृत्यु भएको छ । भदौ ११ गते भीमेश्वर नगरपालिका-६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाईकल आपसमा ठोक्किँदा भिमेश्वर र वैतेश्वरका युवकको...
बजार घट्दा २४ कम्पनीको शेयरमा हरियाली, कसको कति रुपैयाँले बढ्यो?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.१० अंकले घटेर २७८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटपनि बिहीबार कुल २४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...
पुँजी बजारमा गिरावटः विकास बैंक र फाइनान्सका लगानीकर्ता डुबे, दशैंको प्रभाव पर्ने थालेको हो ?
काठमाडौँ । दशैं नजिकिँदै गर्दा शेयर बजारमा आज भारी गिरावट आएको छ । गत तीन दिन लगातार बढेको बजारले लगानीकर्तामा उत्साह जगाएको भए पनि पर्वको समयमा पैसाको जोहो सुरु भएपछि धेरैले आफ्ना शेयर बिक्री गरी नाफा बुक गर्न थालेका...
हिमालयन र नेपाल रि इन्स्योरेन्समा दैनिक झुम्मिदै लगानीकर्ता, आज यी १० को भयो उत्कृष्ट कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.१० अंकले घटेर २७८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि कारोबार रकम बढेको छ । बिहीबार कुल ८...
लगानी बोर्ड र जि-फिलोसबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट अध्ययनमा समझदारीपत्र
काठमाडौँ । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ। समझदारीपत्रमा लगानी बोर्डको...
पुँजी बजारमा लगानी बढाउँदै जीवन बीमकहरुः १३ कम्पनीद्वारा ३० अर्बको शेयर खरिद, हिमालयन लाइफकै १० अर्ब
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका १४ जीवन...
लागत–प्रतिफल मूल्याङ्कन नगरी बैंकमा परियोजना थपिँदा समस्या बढेको अर्थमन्त्री पौडेलको टिप्पणी
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजनाबद्ध विकासलाई सार्थक बनाउन विकासका आवश्यकताअनुसार स्रोत परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । पूर्व योजनाकारमञ्च नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस...
हिमस्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ। बिहिबार कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीहरुले...
आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ग्राण्डी अस्पतालमा छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराएका बीमित, कम्पनीका अभिकर्ता र कार्यरत् कर्मचारीहरूले ग्राण्डी अस्पतालमा छुट पाउने भएका छन्। आइएमई लाइफ र ग्राण्डी अस्पतालबीच भएको सम्झौता अनुसार उक्त अस्पतालबाट उपचार सेवा लिंदा १० प्रतिशत छुट पाउने भएका हुन्।...
वाणिज्य बैंकहरुको सम्पत्ति साढे ७७ खर्ब: धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, कुनसँग कति छ ?
काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुगेको छ । बैकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको कुल सम्पत्ति ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख ५३हजार रुपैयाँ पुगेको...
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट, के विषयमा भयो छलफल ?
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति...
जीवन बीमा कम्पनीहरूले वर्षदिनमा खर्चिए २ खर्ब ३३ अर्ब रुपैयाँ, कुन कम्पनीको खर्च कति?
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) मा २ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ कुल खर्च गरेका छन्। अघिल्लो आवमा यी नै कम्पनीहरूले गरेको कुल खर्च २ खर्ब ७ अर्ब २४...
फोनपे र साझेदार बैंकहरूद्वारा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूमाझ क्यासब्याक योजना सुरु
काठमाडौं । फोनपेले आफ्ना साझेदार बैंकहरू – सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा...
आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न राष्ट्र बैंकको अनुमति
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न स्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्राप्त गरेको हो । राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको रु. १ हजार अंकित दरका...
डडेल्धुरामा जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडामा बिहीवार बिहान भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ। उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परी घटनास्थलमै नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया...
दशैं-तिहारमा बजाजको नयाँ सरप्राइज: ‘प्रिमियर लिग’मार्फत मोटरसाइकल खरिदमै लाखौँ नगद जित्ने अवसर
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ले नयाँ रेकर्ड बनाएको छ । सुुन आज तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा...




















