श्रम कानुन उल्लङ्घन गर्ने दुई उद्योगको खाता रोक्का
काठमाडौं । श्रम तथा रोजगार कार्यालयले श्रम कानुन उल्लङ्घन गरेको दुई उद्योग-प्रतिष्ठानको खाता रोक्का गरेको छ। कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनको क्रममा उक्त कदम चालिएको हो। कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार, विभिन्न होटल र उद्योग प्रतिष्ठानमा कार्यरत २० बालबालिकालाई उद्धार...
सशस्त्र प्रहरीका इन्स्पेक्टर घुस सहित रंगेहात पक्राउ
ठमाडौं । धनुषा जिल्लाको लालगढबाट सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारी घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएर गएको टोलीले उनलाई आज शुक्रबार बिहान घुस रकम सहित रंगेहात...
मालिका सामुदायिक वन उपभोक्ता समितिमा भ्रष्टाचार, अध्यक्ष सहित ५ जना विरुद्ध मुद्दा
काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिमा १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार समितिका अध्यक्ष अमर...
बलेफी हाइड्रोपावरको अध्यक्षले दिए राजीनामा
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिका अध्यक्ष विदुर पुरीले सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो कार्यव्यस्तताको कारण पर्याप्त समय दिन तथा सञ्चालकको जिम्मेवारी बहन गर्न असमर्थ भएको भन्दै दिएको राजीनामा चैत १९ गते बिहीबार अपरान्ह...
शुक्रबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ । बिहिबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको हो । चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार...
बजाजको नयाँ वर्ष विशेष योजना: क्युआर स्क्यान गर्दै स्मार्ट वाच र नगद पुरस्कार जित्ने अवसर
काठमाडौं नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित...
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरको राजीनामा स्वीकृत
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले दिएको राजीनामा स्वीकृत भएको छ । चैत ६ गते संचालक समितिको सदस्य तथा अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीले स्वीकृत गरेको हो । कम्पनीले मोरले गरेको योगदानको उच्च मूल्यांकन गर्दै कदर...
गृहमन्त्रीद्वारा जेनजी घाइतेसँग भेटे, पूर्व सांसद शर्मालाई भने, ‘सहितको परिवारको आँसु पुछिदिनुभएको छ’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन्। बिहिबार करित राति १० बजे मन्त्री गुरुङ अस्पताल पुगेका हुन् । उक्त अस्पतालमा घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् ।...
फेसबुकमा नक्कली खाता खोली ९० लाख ठगी, ५० वर्षीया महिला पक्राउ
काठमाडौं । फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्ने व्यक्ति लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएकी ५० वर्षीया वनकुमारी गुरुङ हुन्। गुरुङले फेसबुकमा नक्कली खाता...
निर्धन उत्थान लघुबित्त जोगबुडा शाखाद्वारा बीमा क्षतिपुर्ति रकम बितरण
काठमाडौँ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय जोगबुडाले आज एक कार्यक्रमका बिच सदस्यलाई बीमा क्षतिपुर्ति रकम प्रदान गरेको छ । परशुराम नगरपालिका वडा नं १२ पुन्तुरामा संचालन रहेको पुन्तुरा महिला समुहकी सदस्य सुमन वडैलाका श्रीमान मान...
सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्नु, संलग्न भए कानुनी कारबाही हुन्छः ब्यूरो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट र प्लेटफर्म सञ्चालन नगर्न पुनः सचेत गराएको छ। ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले गैरकानुनी क्रियाकलाप नगर्न र नगराउन सबैमा अनुरोध गरेका हुन् । त्यस्तो क्रियाकलाप फेला परे उपकरणसमेत जफत हुने...
नेपाल प्रहरीद्वारा प्राविधिक पदमा भर्ना खुला, इन्जिनियरिङदेखि स्वास्थ्यसम्बन्धी क्षेत्रका लागि अवसर
काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक तर्फ ४०० भन्दा बढी पदमा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा आवेदन आह्वान गरिएको हो । इन्जिनियरिङ क्षेत्रमा कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल,...
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा को-को ?
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन भएको छ। महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरेका हुन् भने लामाले ४१३ मत प्राप्त गरे। निर्वाचित अध्यक्ष...
इङवा हाइड्रोपावरको ४५ लाख कित्ता शेयरको लक–इन अवधि वैशाख २६ गते सकिने
काठमाडौँ । इङवा हाईड्रोपावर लिमिटेडको शेयरको लक–इन अवधि आगामी वैशाख २६ गते समाप्त हुने भएको छ। कम्पनीका अनुसार कुल ४५ लाख ३६ हजार ७०३ कित्ता शेयर सो मितिबाट कारोबारका लागि खुला हुनेछन्। उक्त शेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता,...
गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ हजार कित्ता बिक्री खुला गरेको हो । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन...
दोर्दी खोला जलविद्युतले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको छ । जसमा...
महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौँ । महालक्ष्मी विकास बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको पुष २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । कम्पनीले एक सूचना प्रकातिश गर्दै...
फलफूल तथा तरकारी किन्न जानु अघि हेर्नुहोस् आजको मूल्य सूची
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ। आलु रातो प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म बिक्री हुँदा औसत १७...
जीवन विकास लघुवित्तमा रहेको शेयर बेचेर बाहिरिदै २ संस्थापक शेयरधनी
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको...
मौसममा फेरबदल: पहाड र हिमालमा वर्षा, तराईमा हावाहुरीको जोखिम
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ। महाशाखाका...



















