सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ले नयाँ रेकर्ड बनाएको छ । सुुन आज तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा...


यी तीन तरीकाबाट हेर्नुहोस् स्वस्तिक लघुवित्तको आईपीओको नतिजा

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरिसकेको छ। बाँडफाँडमा आवेदन दिएका २४ लाख ३६ हजार ३९३ जनामध्ये १९ हजार ५१९ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी २४ लाखभन्दा बढी आवेदकको...


स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, २४ लाखभन्दा बढी आवेदकको हात खाली

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ९५ हजार १९५ कित्ता आईपीओ बिक्री खुला...


अरुण काबेलीले १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर ल्याउने, बोलायो साधारणसभा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सहित पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज ३ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बस्ने...


प्रतिकित्ता ११६ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर न्यूनतम मूल्यमा सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले संस्थापक शेयरधनी अरुण भगतको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँमै र अर्का संस्थापक शेयरधनी यदुनाथ घिमिरेले ५४ हजार...


प्रतिकित्ता १०० रुपैयाँमै नेपाल फाइनान्सको ८ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अवितरित ७ लाख ९४ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर लिलाम मार्फत् बिक्री खुला भएको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर लिलाम बढाबढ मार्फत् बिक्री खुला गरेको हो। यसमा संस्थापक, सर्वसाधारण लगायत...


बाजेको सेकुवाले आईपीओ निष्कासन गर्ने

काठमाडौं । बाजेको सेकुवा लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावमा छलफल गर्न सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज २ गते बत्तिसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सभा बस्ने निर्णय गरेको...


अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीद दर १४० रुपैयाँ र बिक्री दर १४०.६० रुपैयाँमै स्थिर रहेको छ। यता एक अष्ट्रेलियन डलरको खरीद दर ९०.५१ रुपैयाँ र बिक्री दर ९०.९० रुपैयाँ कायम हुँदा १० जापानिज...


एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन गरिरहेको खुलामुखी योजना एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन हो। यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ८९ हजार ७५९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। जसमध्ये ६४ हजार कित्ता शेयर संस्थापक शेयरधनी बलराम श्रेष्ठको स्वामित्वमा रहेको छ भने बाँकी २५ हजार ७५९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी...


लघुवित्तमा २५% भन्दा बढी शेयर हुने संस्थापकले लाभांश नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ कार्यविधि

काठमाडौँ । कुनै पनि लघुवित्त कम्पनीमा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका संस्थापक शेयरधनीले लाभांश पाउने छैनन्। यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले नयाँ कार्यविधि जारी गरेको हो। राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका...


फेसबुकसहितका सामाजिक सञ्जाल ७ दिनभित्र सूचीकरण नभए बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । सरकारले फेसबुक र अन्य सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण गर्न आह्वान गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो। सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र...


सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १० निर्णय (सूचीसहित)

काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । नेपाली सेनातर्फ चार जना उपरथीहरूको सरुवा...


फोर्ड ब्रान्डमा गुणस्तर समस्याः अन्तर्राष्ट्रिय बजारबाट २० लाख गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता

काठमाडौँ । नेपाली अटो बजारमा समेत निरन्तर दुर्घटनामा परि रहेको फोर्ड ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय बजार समेत कमजोर देखिएको छ । विश्वकै पुरानो र चर्चित अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनी पछिल्ला वर्षहरूमा गुणस्तरगत समस्याका कारण गम्भीर संकटमा परेको हो ।...


नव निर्वाचित राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका...


नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले भदौ १५ गते आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले उक्त परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन गर्ने भएको हो । बीमा ऐन २०७९...


स्वस्तिक लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुँदै, कति जना हुन्छन् मालामाल ?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार बिहिबार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओमा १९ हजार ५१९ जनाले १०/१० कित्ता...


शुक्रबारदेखी भृकुटीमण्डपमा १०० भन्दा बढी कम्पनीको सहभागितासहित नेपाल इलेक्ट्रिक र इलेक्ट्रोनिक्स प्रदर्शनी

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण यही भदौ १३, १४ र १५ गते राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड...


आर्थिक वर्षको पहिलो महिनामै ऋणभार चर्कियो, १४ अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनामै सरकारको ऋणभार थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत साउन मसान्तसम्म कुल सरकारी ऋण १४ अर्ब दुई करोडले बढेर २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको...


‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा भेटिएपछि उद्योगमाथि कारबाही, २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु फेला परेको भन्दै उद्योगमाथि कारबाही गरेको छ। सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ भेटिएको थियो। मापदण्ड विपरीत...