ओमोडा र जेको ब्रान्डका ईभी बेचेर एसपीजी अटोमोबाइल्सले वर्षदिनमा कमायो साढे ३ अर्ब, ‘ओमाडा ई-५’ को माग उच्च

काठमाडौँ । नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका विद्युतीय (ईभी) सवारी साधनको दबदबा लगातार बढिरहेको छ । उपभोक्ताहरुको उच्च मागका कारण यी ब्रान्डका सवारी साधन सर्वाधिक बिक्री वितरण भइरहेको हो । ओमाडा र जेकोको नेपालका लागि आधिकारिक वितरकको...


जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को कात्तिक महीनासम्म ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। गत आवको कात्तिक मसान्तसम्म कम्पनीहरूले ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन...


कात्तिकमा मात्रै जीवन बीमकको ब्यवसाय १३ अर्ब, ग्रोथमा आक्रामक राष्ट्रिय जीवन बीमा र आइएमई

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । कम्पनीले कात्तिकमा आर्जन गरेको ब्यवसाय गत...


शरद ओझाको मुद्दामाथि आज सर्वोच्च अदालतमा छलफल हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने तत्कालिन सरकारका विरुद्धमा शरद ओझाले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमान र श्रीकान्त पौडेलको संयु्क्त इजलासमा आजको लागि सुनुवाई हुने गरी इजलास...


जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियोले देखायो यस्तो चित्रः सबै कम्पनी जोखिममुक्त !

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन रेसियो (औसत) २.३५ रहेको कम्पनीहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा कम्पनीहरूको यस्तो रेसियो २.५४ प्रतिशत रहेको थियो। सोल्भेन्सी मार्जिन रेसियो सबैभन्दा...


घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य...


५२ करोड ७० लाखको इनरुवा–कप्ताङगञ्ज सडक ठेक्का रद्द, १६ करोड जमानत जफत गरिँदै

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का अन्ततः तोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएको...


‘ग्रेटेस्ट अफर अल टाइम’: टाटा टियागो ईभी किन्दा बाली यात्रा, आइफोन १७ प्रो म्याक्स र नगद छुट

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि ‘ग्रेटेस्ट अफर अल टाइम’ सार्वजनिक गरेको छ । यसअघि कहिल्यै नदिएको आकर्षक योजना ल्याउँदै कम्पनीले टियागो ईभी खरिद गर्ने ग्राहकलाई ठूलो नगद छुटदेखि प्रिमियम...


नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पदमा नेपाल बैंकको तर्फबाट विश्वराज बराल नियुक्त भएका छन्। कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई...


स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादव रहेका छन्। भारतबाट पैदलयात्रा मार्फत नेपाल आउँदै गरेका यादवलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र स्थानीय काउली ६५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी तने बोडी १६० रुपैयाँ, परवर ९० रुपैयाँ, तीते...


नरहरिनाथ गाउँपालिकाको कुलो निर्माणमा साढे १९ लाख भ्रष्टाचार

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ स्थित ओगडेनी–आडिखोला सिंचाइ कुलो निर्माणमा साढे १९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध मुद्दा चलाएको छ। मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७७/०७८ का लागि उक्त योजनामा ४२...


अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६८ रुपैयाँ र बिक्रीदर ९४.०७ रुपैयाँ तोकिएको छ...


प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा दिने गरी शेयर बिक्रीमा राखेको हो। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई खरीद...


सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले यही मंसिर २५ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८...


सपोर्ट लघुवित्तको १ लाख २२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ। कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भएको हो। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्व ४० प्रतिशत...


माउन्टेन इनर्जी र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १७ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ। माउन्टेन इनर्जीको...


सरकारले नगद कारोबारको सीमा घटायो

काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा...


कामना सेवा विकास बैंकले पायो अग्राधिकार शेयर निष्कासनको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३५ लाख कित्ता शेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर...


महासंघका रुपान्तरण हुँदै नाडा, बोलायो साधारण सभा

काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) आफ्नो ४९औँ वार्षिक साधारण सभा पुष ९ गते बोलाउने भएको छ। एशोसिएशनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौं १९ गते बसेको नाडाको २२ औं र मंसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय...