बन्दीपुर केवलकारको आईपीओ सर्वसाधारणलाई बिक्री खुला
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै भोलिदेखि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत...
६ वर्षे योगदानपछि आइएमई लाइफका सर्राफ लुम्बिनी प्रदेश प्रमुखमा सरुवा
वीरगंज — आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेश प्रमुख रविशंकर सर्राफलाई भव्य सम्मानसहित बिदाइ गरेको छ। सर्राफ लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएर जाने क्रममा आइतबार एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सर्राफले मधेश प्रदेशमा रहँदा...
बैंकहरुबाट प्रवाह भएका कर्जा मध्य २ खर्ब ५७ अर्ब निष्क्रिय
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा निरन्तर बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार हाल बैंकिङ क्षेत्रमा साढे २ खर्ब रुपैयाँभन्दा बढीको निष्क्रिय कर्जा रहेको हो । २०८१/०८२ आर्थिक वर्षको अन्त्यसम्म देशभरका २० वाणिज्य...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका अनुसार अभिकर्ता तालिम असोज ७ गतेदेखि ९ गतेसम्म सञ्चालन...
आइएमई लाइफ इन्स्योरेन्सको मधेश प्रदेश प्रमुखमा ओम प्रकाश राई नियुक्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले मधेश प्रदेशको प्रदेश प्रमुखमा ओम प्रकाश राईलाई नियुक्त गरेको छ। कम्पनीको स्थापना कालदेखि नै कोशी प्रदेशमा विभिन्न जिम्मेवारीमा रहेका राईले कम्पनीका विभिन्न शाखाहरूको शाखा प्रमुख तथा लामो समयदेखि कोशी प्रदेशको प्रदेश उप(प्रमुखको रूपमा...
९१ लाख ५० हजार रुपैयाँसहित अनलाइन जुवा र लागू औषधमा संलग्न युवक पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं. ४ शान्तिकुना मार्गस्थित कोठा भाडामा बस्दै आएका २६ वर्षीय गौरव स्याङतान पक्राउ परेका छन्। सिन्धुली कमलामाई नगरपालिका वडा नं. २ पिपलभन्ज्याङका स्थायी घर भएका उनी अनलाइन जुवा (सट्टावाजी) र लागू औषधसम्बन्धी मुद्दामा संलग्न...
ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, कन्फरेन्समा सहभागी हुन कोरियाको निम्तो
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटवार्तामा आगामी सेप्टेम्बर १६–१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल...
असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने
काठमाडौं । असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना लाग्ने भन्ने हल्ला गलत भएको छ। यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै तत्काललाई कुनै किसिमको जरिवाना वा कारबाही नहुने स्पष्ट पारेको हो। विभागले सबै सरकारी, निजी...
३ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण संकलन गर्दै सरकार
काठमाडौं । सरकारले आन्तरिक ऋण संकलनका लागि विकास ऋणपत्र जारी गर्ने तयारी गरेको छ । यस अन्तर्गत १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने सरकारको योजना रहेको छ । विकास ऋणपत्र मध्यम र दीर्घकालीन अवधिको आन्तरिक ऋण संकलनका लागि...
रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह
काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिदो चाडपर्वका...
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न छलफल
काठमाडौं । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको हो । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
नेको इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता बढी बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार १७ लाख कित्ता बढी बोनश शेयर सूचीकृत भएको छ। आज नेप्सेमा नेको इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो। कम्पनीको ७ प्रतिशतले हुन आउने १७ लाख ६० हजार ८ सय १५ कित्ता...
४ खर्ब ३० अर्ब मूल्यको १ हजार रुपैयाँ नयाँ नोट छाप्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ मूल्यको नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १ हजार रुपैयाँ मूल्यको ४३ करोड नयाँ नोट छाप्ने तयारी गरेको सहायक प्रवक्ता सुमन...
मंगलबार हाइड्रोपावर र लघुवित्तका लगानीकर्ता मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६० अंकले बढेर २७६८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज हाइड्रोपावर र लघुवित्तका कम्पनीहरुको शेयरमूल्यमा हारियाली छाएको छ...
दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.६० अंकले बढेर २७६८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज चार अर्ब १८ करोड ५३ लाख रुपैयाँको कारोबार...
शेयर बजारमा झिनो सुधारः कारोबार खुम्चियो, लगानीकर्ता अलमलमा
काठमाडौँ । निरन्तर घटी रहेको बजार पछिल्लो २ दिनमा भने सुधार देखिएको छ । बजार बढ्दा लगानीकर्तामा थोरै भएपनि हौसिएका छन् । बजारका अधिकांश सूचक सकारात्मक दिशामा भए पनि निरन्तर घाटा भोगिरहेका लगानीकर्तालाई द्ुई दिनको सुधारले मनोबल उठाउन सकेको...
स्वस्तिक लघुवित्तको आईपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भदौ १२ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार बिहिबार बिहान आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओमा १९ हजार ५१९ जनाले १०।१० कित्ता...
दुई माइक्रो इन्स्योरेन्सहित ६ कम्पनीका शेयरमा लकइन अवधि सकिँदै, कुनको कहिले ?
काठमाडौं । दुई माइक्रो इन्स्योरेन्सहित विभिन्न ६ कम्पनीका शेयरमा लकइन अवधि सकिने भएको छ । म्युचुअल फन्ड, स्थानीय तथा संस्थापक समूहले होल्ड गरेको ६ कम्पनीका शेयरमा लकइन अवधि सकिन लागेको हो । म्युचुअल फन्डले होल्ड गरेको नेपाल माइक्रो इन्स्योरेन्सको...
काठमाडौँको कपनमा ‘मेरो फोन’ नामक मोबाइल पसल सञ्चालनमा, स्मार्टफोन र किस्ताबन्दीसहित सेवा सुरु
काठमाडौँ । काठमाडौँको सरस्वती नगर कपनमा मेरो फोन नामक मोबाइल पसल भव्य रूपमा उद्घाटन भएको छ। झन्डै १ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त पसल आजदेखि सञ्चालनमा आएको हो। पसलमा सामसुङ, एप्पल, ओप्पो, भिभो लगायतका अन्तरास्ट्रिय ब्रान्डका स्मार्टफोन, मोबाइलका...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भोलिदेखि खुल्दै, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भोलि भदौ ११ गतेदेखि प्रथम चरणको आईपीओ निष्कासनमा ल्याउँदैछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते अनुमति...




















