यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३९.८४ रुपैयाँ र बिक्रीदर १४०.४४ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १०१.१४ रुपैयाँ र बिक्रीदर १०१.५७ रुपैयाँ तोकिएको छ भने १० जापानिज यनको खरीददर ९.४९...
आज हरितालिका तीज मनाइँदै
काठमाडौं । हिन्दू महिलाहरूले आज हरितालिका तीज पर्व धुमधामका साथ मनाउँदै छन्। भगवान् शिव र पार्वतीको आराधना गर्दै मनाइने यो पर्व विशेषगरी अविवाहित महिलाले योग्य वर पाउन र विवाहित महिलाले पतिको दीर्घायु तथा परिवारको समृद्धिका लागि व्रत बसेर पूजा...
प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु...
इसेवाले सार्वजनिक गर्यो ‘इसेवा बिजनेस लिंक’, एउटै एपमा व्यक्तिगत र व्यवसायिक खाता व्यवस्थापन गर्न सकिने
काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ । व्यवसायी, व्यापारी र उद्यमशील युवालाई लक्षित यो सुविधा मार्फत अब एउटै इसेवा एप प्रयोग गरी व्यक्तिगत र व्यवसायिक...
दशैंमा होन्डा कार किन्ने मौका : ४ लाखसम्म नगद छुट, फ्री सर्भिसिङ र इन्स्योरेन्ससहित
काठमाडौंः नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना चंगा उड्छ फरर, होन्डा कारमा सरर सार्वजनिक गरेको छ । यो दशैं बेष्ट भ्यालु रोज्नुहोस्...
नेप्सेमा छयाङदी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार छयाङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १०० प्रतिशतले हुन आउने कुल ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर...
सात लघुबीमा कम्पनीहरुको लगानी पाँच अर्ब नजिक, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रोको उच्च
काठमाडौं । नेपालमा सञ्चालित लघुबीमा कम्पनीहरु करिव पाँच अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्ममा सात वटा लघु बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल चार अर्ब ८० करोड ९६ लाख...
प्रि–आईपीओ नाममा पैसा उठाउने कार्य तत्काल रोक्न धितोपत्र बोर्डको कडा चेतावनी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओ को नाममा सर्वसाधारणबाट अनधिकृत रुपमा पैसा उठाउने कार्य रोक्न कडा चेतावनी दिएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जाल, इमेल र मोबाइल एसएमएसमार्फत केही कम्पनीका नाममा नजिकै सार्वजनिक निष्काशन (आईपीओ) हुने भन्दै शेयर खरिद...
नाडा अटो शोमा टाटाको धमाकाः ८ सय गाडी बुकिङ गर्दै ईभी बजारमा वर्चस्व
काठमाडौँ । यस वर्षको नाडा अटो शो २०२५ मा भारतीय अटो ब्रान्ड टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उल्लेखनीय प्रभाव देखाएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार अटो शोमा ८ सय गाडी बुकिङ भएको हो। ६...
राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्दै, यसरी हुुनुहोस् सहभागी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी अभिकर्ता तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका अनुसार नारायणगढमा यही भदौ १८ गतेदेखि २० गतेसम्म उक्त तालिम सञ्चालन...
नेपालले सुरु गर्यो सोभरेन क्रेडिट रेटिङको गृहकार्य, फिचको टोली नेपाल आउने
काठमाडौं । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री...
नारायणी विकास बैंक र विकास हाइड्रोपावरमा सकारात्मक सर्किट, लघुवित्तमा उच्च आकर्षण
काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार १८२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...
बल्ल बढ्यो बजारः विकास बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, चलखेल कि सुधार ?
काठमाडौँ । लामो समयदेखि ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । बजारका अधिकांश सूचक सकारात्मक दिशा तर्फ गए पनि निरन्तर घाटा भोगिरहेका लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन । मौद्रिक नीतिपछि बजार ३००० बिन्दुमा पुगेको...
दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, यी १० वटामा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार पाँच अर्ब ७५ करोड रुपैयाँको शेयर...
नेप्सेले मार्जिन कारोबार नियममा सुधारका लागि नयाँ प्रस्ताव, नेप्सेले पठायो संशोधन सुझाव
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्न धितोपत्र बोर्डलाई सुझाव पेश गरेको छ। नेप्सेले पेश गरेको सुझावमा तीन मुख्य बुँदा समावेश छन्। अनुमतिपत्र नवीकरण प्रक्रिया सँग सम्बन्धित। हालको कार्यविधि...
नाडा अटो शो–२०२५: ‘स्काइवेल’का १३१ गाडी बुकिङ
काठमाडौं । आइतबार सम्पन्न ‘नाडा अटो शो–२०२५’ मा प्रिमियम इलेक्ट्रिक कार स्काइवेलमा दर्शकहरूको उल्लेखनीय आकर्षण देखियो। नेपालको आधिकारिक विक्रेता जी मोटर्स प्रालिका अनुसार, प्रदर्शनी अवधिमा १३१ स्काइवेल गाडी बुक भएका छन्। प्रदर्शनीका दिनभर अवलोकनकर्ताहरू स्काइवेलको स्टलमा घण्टौँ समय विताएका...
रिलायबल नेपाल लाइफद्वारा देशभरी ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दैै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले देशका विभिन्न स्थानमा...
जीवन बीमकहरूको एकल बीमाशुल्क आर्जन ह्वात्तै बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा जीवन बीमक कम्पनीहरूको एकल बीमाशुल्क बापतको रकम ह्वात्तै बढेको कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आव २०८०/०८१ मा कम्पनीहरूले एकल बीमाशुल्क बापत कुल ८ अर्ब ११ करोड ९२ लाख...
बिना प्रमाणित औषधि बालबालिकामा खुवाउँदै मन्त्री पौडेल, स्वास्थ्यमा गम्भीर खेलवाड
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते सुरु गरेको ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रम देशभर विवादमा परेको छ। मन्त्रीले वैज्ञानिक परीक्षण, औषधि दर्ता वा प्रभाव प्रमाणित नगरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई सुन मिश्रित औषधि खुवाउन सुरु...
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न...




















