नबिल बैंकको “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक, के–के छन् सुविधा ?

काठमाडौं । नबिल बैंकले “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक गरेको छ । सार्वजनिक पोर्टलबाट बैंकका ग्राहकले एकद्धार प्रणाली मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । उक्त पोर्टलको आज भएको एक कार्यक्रमकाविच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरि साहाले उद्घाटन गरेका...


लक्ष्मी क्यापिटलद्धारा डिम्याट खातामा केवाईसी अद्यावधिक गराउन आग्रह, नगरेमा फ्रिज हुने

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खातावालालाई हितग्राही खाता पहिचान (केवाइसी) अद्यावधिक गराउन आग्रह गरेको छ । क्यापिटलले हितग्राही खाता खोलि धितोपत्र सम्बन्धी कारोबार गरेका खातावालाहरुले केवाईसी अद्यावधिक नगरेको पाइएकाले यस्तो आग्रह गरेको हो । क्यापिटलले लक्ष्मी बैंकको शाखा...


‘मकवानपुरमा मिडिया’ बिमोचन गर्दै बागमति प्रदेश प्रमुख शर्माले भने ‘सकारात्मक पत्रकारिता गरौं’

मकवानपुर । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा प्रकाशित तथा पत्रकार गिरिजा अधिकारीद्वारा लिखित अनुसन्धनात्मक पुस्तक ‘मकवानपुरमा मिडिया’ आज एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा हेटौडामा विमोचन गरिएको छ । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा...


सिटिजन्स बैंकले दियो दुई परिवारलाई बीमा वापतको रकम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बीमा रकम भुक्तानी गरेको छ । बैंकको लघुवित्त परियोजनाअन्तर्गत तौलिहवा शाखाले सब्रुन निशाको मृत्युपछि उनको श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार रुपैयाँ र फूलमती कोरीको मृत्युपछि उनका छोरा रामचन्द्र कोरीलाई ४...


एभरेष्ट बैंकलाई २ अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनको अनुमति

काठमाडौं । एभेरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनले) बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । बैंकले १ हजार अंकित मूल्यका दरले २० लाख कित्ता...


महिला लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको चौंथौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल...


आजसम्म कायम शेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मंसिर २४ गते एक दिनका लागि गर्ने भएसँगै मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सु्नको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ...


मेरो माइक्रोफाइनान्सको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा भोलि (मंसिर २४ गते) बस्ने भएको छ । सभा होटल टावर बिदुर नुवाकोटमा बिहान ११ः३० मा बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २०...


राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्भौतापश्चात अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा बैंकका नायब...


घलेम्दी हाइड्रोको आठौं साधारण सभा पुष १६ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले सभा पुष १६ गते सासा ब्याङ्गकेट, नयाँबजार, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सो सभाले...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिन लागेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी...


सूर्योदय लघुवित्तले डाक्यो आठौं साधारण सभा, वोमी लघुवित्तसँग मर्जरमा जाने मुख्य एजेण्डा

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष १६ गते पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस गुडिखोला) मा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो ।...


४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणका लागि मंसिर २४ गते र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सले ...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइसिएफसि फाइनान्स र स्वभिमान लघुवित्त वित्तीय संस्थाको क्रमशः १० प्रतिशत र ३२.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको...


भारतका प्रधान सेनापति विपिन रावतकाे हेलिकाेप्टर दुर्घटनामा निधन, नेपाली सेनाका मानार्थ सेनापति थिए रावत

काठमाडौ । भारतीय सेनाका प्रधान सेनापति विपिन रावतकाे आज हेलिकाेप्टर दुर्घट्नामा परी निधन भएकाे छ । भारतकाे स्थल, जल तथा वायु सेनाकाे कमाण्ड गर्ने चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकोप्टर भारतकै तमिलनाडूको कुन्नुर नजिकै निलगिरी भन्ने  स्थानमा...


पुनर्बीमा निर्देशन सम्बन्धमा २ बीमक संघको ज्ञापन पत्र समितिमा, तत्काल फिर्ता गर्न माग

काठमाडौं स्वदेशमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशन फिर्ता लिन जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । दुवै संघले पत्रचार मार्फत बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन्, जुन ज्ञापन पत्र आज (बुधबार)...


प्रगतिपथको पाँचौं वर्षमा सानिमा लाइफ, अझै बढि लाभ, सरल र उत्तरदायी बीमा व्यवसायमा जोड

काठमाडौं । स्थापनाकालदेखि नै दीगो, भरपर्दो र विश्वसनीय बीमा व्यवसायमा लागेको सानिमा लाइफको प्रगतिपथमा लम्कने क्रम जारी छ । चार वर्षअघि आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सानिमा लाइफ चौथो वसन्तहरुमा आशालाग्दो प्रगति गर्दै आधा दशकको यात्राको क्रममा बीमितलाई...


उच्च अदालतको इजलाशमा राष्ट्र बैंकको दावीः सेन्चुरी बैंक काण्डको घोटाला छानविन गर्नु पर्दैन

काठमाडौं । विवादास्पद सेन्चुरी बैंकमा भएको एक करोड रुपैयाँको ऋण प्रवाहमा भएको घोटाला काण्डको छानविन गर्नु नपर्ने नेपाल राष्ट्र बैंकले इजलाश समक्ष दावी गरेको छ । अन्तरिम आदेशका लागि आज उच्च अदालत पाटनमा भएको बहसमा नेपाल राष्ट्र बैंकले सेन्चुरी...


लक्ष्मी बैंकको २ शाखा सहित १ एक्स्टेन्सन बिस्तार

काठमाडौं । लक्ष्मी बैंकले २ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न १ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ उर्लाबारी चोकमा नयाँ शाखाको शुभारम्भ गरेको हो । साथै बैंकले...