सुदूरपश्चिमबाट स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियानको शुभारम्भ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेद चिकित्सा पद्धतिबाट तयार पारिएको स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरेका छन्। कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु खुवाएर मन्त्री पौडेलले अभियानको शुभारम्भ गरेका हुन। आजैबाट...


एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार...


नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा...


अटो क्षेत्रलाई अनुत्पादक मानिँदैन, २०० अर्बभन्दा बढी कर्जा प्रवाह भएको छ : गुरुप्रसाद पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ...


एनपीएल आगामी मंसिर १ गतेदेखि हुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका...


पूँजी बजारमा सचेतना अभिवृद्धि गर्न नेप्सेले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। नेप्सेले एक सूचना प्रकाशित गरी यसबारे जानकारी दिएको हो। यस कार्यक्रम अन्तर्गत स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूसँगै आम जनतालाई...


हिमालयन रि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको ४.५० प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ४.५० प्रतिशतका दरले हुन आउने ४६ लाख ८० हजार कित्ता सूचीकृत भएको छ...


बिहीबार हाइड्रोपावरका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?

काठमाडौं । सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा कायम भएको छ । सामान्य अंकले घटेको शेयर बजारमा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । आज विभिन्न सेक्टरका ५३ वटा कम्पनीको...


दुई पुनर्बीमाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा कायम भएको छ । यसदिन कुल ३१९ वटा कम्पनीको एक करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री भएर पाँच अर्ब...


पुँजी बजार सुस्तः दैनिक रुपमा खुम्चिदै कारोबार, अन्यौलमा लगानीकर्ता

काठमाडौं । पछिल्लो समय शेयर बजार सुस्त बनेको छ। बजार निरन्तर स्थिर रहँदा लगानीकर्ताको ठूलो रकम गुमिरहेको छ, जसले उनीहरूको मनोबल कमजोर बनाएको देखिन्छ। सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा...


मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई...


एभरेस्ट हस्पिटलले दोरम्बाका बिरामीलाई ३७%सम्म छुट दिने

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित एभरेस्ट हस्पिटलमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौँ सम्पर्क समिति बिचमा ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।...


सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै वरिष्ठ सहायक, सहायक शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट...


सिटिजन्स बैंकले बागमतीमा ‘ईम्पावरिङ्ग लिडरसिप’ सेमिनार सम्पन्न, प्रदेश–केन्द्रको सहकार्य सुदृढ

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत...


डिशहोमले कुसे औंसीमा नयाँ इन्टरनेट ग्राहकलाई फोरके स्ट्रीमर उपहार स्वरूप प्रदान गर्दै

काठमाडौँ । डिशहोमले यस कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रुपैयाँ पर्ने फोर के स्ट्रीमर उपहार स्वरूप...


मेटलाइफ नेपालद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग

काठमाडौं । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गर्दै, यस क्षेत्रमा बढ्दो सर्पदंशको जोखिमलाई सम्बोधन गर्न आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पहल सुरु गरेको छ । बढ्दो तापक्रम र यस जिल्लाको कृषिमुखी जीवनशैलीका कारण विशेष...


वर्षदिनमा वाणिज्य बैंकले सरकारलाई बुझाए झन्डै ३३ अर्ब करः १३ वटाको अर्बमाथि, अन्य कुनले कति ?

काठमाडौँ । वर्षदिनको अवधिमा बैंकहरुले सरकारलाई झण्डै ३३ अर्ब रुपैयाँ आयकर बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा ३२ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ राजस्व तिरेका हुन् । बैंकहरुले...


नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु नियुक्त

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा भागनारायण साहुलाई नियुक्त गरेको छ। कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो। कम्पनीमा यस अघि...


सात हजार नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतले खोल्यो बाटो

काठमाडौं । अमेरिकाको एक संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई ठूलो राहत दिने निर्णय गरेको छ। उक्त निर्णयसँगै नेपाल र मध्य अमेरिकाका झण्डै ६० हजार आप्रवासीलाई दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) अन्त्य गर्ने बाटो खुलेको छ।...


निर्जीवन बीमा कम्पनीहरुको लगानी ६७ अर्ब २३ करोड, सिद्धार्थ प्रिमियरको सवैभन्दा बढी

काठमाडौँ । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६७ अर्ब रुपैययाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको...