कोरोना बीमाको ११ अर्ब दावी भुक्तानीको जिम्मेवारी बीमा समिति लिनुपर्ने, अर्थ सचिव मरासिनीको भनाईले तरंग
काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले कोरोना बीमाको भुक्तानी बक्यौता रहनु बीमा समिति जिम्मेवार रहेको भन्ने अभिव्यक्ति दिएपछि सिंगो बीमा क्षेत्रमा तरंग पैदा भएको छ । पुनर्बी सम्बन्धी बीमा समितिको निर्देशनका कारण स्तब्ध बनेका बीमक कम्पनीहरु अर्थ सचिव मरासिनीको...
विश्व बैंकको सहयोगमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा
काटमाडौं । विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगबाट निर्माण भएको २ वटा अक्सिजन प्लान्ट संचालनमा आएका छन् । विश्व बैकले लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश नम्बर २ को जनकपुर प्रादेशिक अस्पतालमा निर्माण गरेको अक्सिजन प्लान्टहरु सञ्चालनमा आएको हा ।...
बहुराष्ट्रिय कम्पनी डाबर नेपाल लागू औषधको कारोबारमा संलग्न ! ३५ कार्टुनमा १८५ केजी चरेस बरामद
काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रतिबन्धित चरेस कारोबारमा संलग्न रहेको तथ्य भेटिएको छ । कम्पनीले उत्पादन गरेको बहुचर्चित उत्पादन च्यवनप्रासको सिलप्याक बट्टाभित्र माथि च्यवनप्रास र तलपट्टि चरेस हालेर बिक्री ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको आज...
आइपीओ निष्कासनको प्रस्तावसहित सानिमा मध्य तमोर हाइड्रोपावरले डाक्यो पुस १ गते साधारणसभा
काठमाडौं । सानिमा मध्य तमोर हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने प्रस्तावसहित आगामी पुस १ गते छैठो वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठककले गत आवको बार्षिक साधारणसभा आगामी पुस १ गतेका लागि बोलाएको हो । कम्पनीको साधारणसभा...
नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...
थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौ । सोमबार पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ११४ जनामा पीसीआर परीक्षण गर्दा २३८ जनामा र १ हजार ५०३ जनामा एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना...
लाभांश घोषणा गरेकै दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ह्वात्तै घट्यो, अन्य क–कसले गुमाए ?
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.२२ अकंले बढ्दा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ माथिको भएको छ । आज लामो समयअन्तरालपछि...
नेप्से ३२ अंकले बढ्दा कारोबार ४ अर्बमै सीमित, विकास बैंकको सर्वाधिक बृद्धि
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनको अन्तरालपछि नेप्से परिसूचक हरियो रङमा परिणत भएको हो । शेयर बजार खुलेको केही समयसम्म उच्च अकले गिरावट आएतापनि बजार बन्द हुने समयसम्म नेप्से परिसूचक ३२.२२ अंकले...
दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ऐक्सल डेभलपमेन्ट बैंकको सकारात्मक लेभलमा...
नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा लामो समय अन्तरालपछि हरियाली...
मेगा बैंकको २०३ औं शाखा विस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा विस्तारसँगै बैंकको २०३...
पिपुल्स हाइड्रोपावरले ९६ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्काश गर्ने भएको हो । कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।...
मेट लाइफ २१ औं वर्षमा, स्थापनाको २० वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम
काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाउन लागेको हो । २०५८ साल...
नेपालमा भित्रियो कोरोनाको ओमिक्रोन भेरियन्ट, दुई जनामा संक्रमण पुष्टि
काठमाडौं । विश्वभर फैलिदै गरेको कोरोना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित २ जना फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका...
कुमारी बैंकद्धारा फोनलोन इएमआई सेवा सुरु
काठमाडौं । कुमारी बैंकले नेपाल मै पहिलो पटक फोनलोन कर्जामा थप सुविधा प्रदान गर्न इएमआई भुक्तानी सेवा सुरु गरेको छ । बैंकले एफवान सफ्ट प्राइभेट लिमिटेडको सहकार्यमा फोनलोन इएमआई सुविधाको शुभारम्भ गरेको हो । बैंकमा तलब खाता भएका ग्राहकहरुले...
प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्न भएकाले मंसिर २१ गतेसम्म कायश शेयरधनीहरुले...
प्राइम लाइफको नयाँ संचालकहरु निर्वाचित
काठमाडौं । प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट र सर्वसाधराण शेयरधनीको तर्फबाट गरी कुल ७ जना संचालक नियुक्त भएका हुन् । संस्थापक...
पुँजि बजार क्र्यास हुने दिशातर्फ अघि बढ्दै, लगानीकर्ताहरुले धैर्यता गुमाए अकल्पनिय दुर्घटनामा पर्ने खतरा
काठमाडौं । सुन्दा अप्रिय लाग्न पनि सक्छ, जु कुरा नहोस् भनेर लगानीकर्ता, नियामक निकाय र सरकारका अन्य एजेन्सीहरु संवेदनशील बन्दै आइरहेका थिए, अन्ततः त्यही दिशामा नेपालको शेयर बजार अघि बढेको छ । लगानीकर्ताहरुले तत्काल संयमता नअपनाए नेपालको शेयर बजार...
४५ मिनेटमा ५६ अंकले घट्यो नेप्से, पूँजीबजार चिन्ताजनक अवस्थातर्फ
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको ४५ मिनेटमा नै नेप्से ५६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बजार खुलेको केही समयमा नै नेप्से २.२३ प्रतिशतले घटेर २४५७.८३ विन्दुमा झरेको छ । साथै यस समाचार तयार...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३१ हजार ७२९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी रुपेश थापाको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको २६...




















