जीवन बीमा व्यवसायले फेरिएको शिवकुमार श्रेष्ठको जिन्दगी, परिश्रमको भट्टीबाट यसरी उदाए
शिवकुमार श्रेष्ठको पहिचान दिनुपर्दा उनी स्वरोजगार यातायात ब्यबसायी हुन् यतिले मात्र उनको परिचय पुग्दैन । पछिल्लो समय उनको बलियो पहिचान बीमाकर्मीका रुपमा स्थापित हुँदै गइरहेको छ । उनी आफुलाई बीमाकर्मी भन्न रुचाउछन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी...
ब्यवसायीमैत्री नीतिहरू बनेका छन्, सरकार सधैं साथमा छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीतिहरू ल्याइरहेको बताउँदै कुनै पनि समस्या आए व्यवसायीले ढुक्कसँग अघि बढ्न सक्ने वातावरण बनेको बताएका छन्। मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरूलाई...
मंगलबार यी १० कम्पनीका लगानीतकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८० को बिन्दुमा कायम भएको छ । बजार बढेसँगै विभिन्न सेक्टरका १४२ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको...
कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि तथा साना–मझौला उद्यम विकासमा सहकार्यको सम्झौता
काठमाडौं । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम क्ःभ्क को विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित...
पुँजी बजारमा झिनो सुधार, कारोबार पाँच अर्बमा सीमित, अन्यौलमा लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा केहि सामान्य सुधार देखिएको छ । विगतका केही दिनदेखि निरन्तर घट्दो अवस्थामा रहेको बजार आज बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ । बजारमा बढोत्तरी भए पनि...
यूनाइटेड मोदी र हिमायलन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये यूनाइटेड मोदीको सर्वाधिक ३१ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाख...
जीवन बीमकले गत वर्षमा दिए ७८ अर्ब दाबी भुक्तानी, कुन कम्पनीले कति?
काठमाडौं । हाल नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा कुल ७८ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन्। कम्पनीहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरण अुनसार अघिल्लो आव २०८०/०८१ मा जम्मा ६६...
एभरेष्ट बैंकले ६.५२ प्रतिशतमा घर र गाडी कर्जा दिने
काठमाडौं । एभरेष्ट बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजना सार्वजनिक गर्दै दुवै कर्जा सरल र सस्तो ब्याजदरमा उपलब्ध गराउन लागेको हो । चाडपर्व...
युक्रेन युद्ध अन्त्यको संघारमाः विश्व अर्थतन्त्र चलायमान हुने, आर्थिक वृद्धिदर नै फेरबदल हुन सक्छ
काठमाडौं (एजेन्सीको सहयोगमा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा जारी युक्रेन युद्ध अन्त्यको अन्तिम प्रयास जारी छ । अलास्कामा सम्पन्न भएको राष्ट्रपतिद्वय पुटिन र ट्रम्पबीचको वार्ताले युद्धविरामको साटो शान्ति सम्झौताको लय समातेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की युरोपेली सहयोगीहरू सहित...
नाडा शो अटो व्यवसायीको गौरव हो, ४० प्रतिशत गाडि बुकिङ यहिँबाट हुन्छः अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोवाईल एशोसियनका अध्यक्ष करण चौधरीले नाडा अटो गौरवको विषय भएको र अटो व्यवसायीहरुको हितमा उत्कृष्ट काम गर्दै आएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडो अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
सन नेपाल लाइफको एएमएल र सीएफटी तालीम सम्पन्न, पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एएमएल र सीएफटी सम्बन्धी तालीम दिएको छ। कम्पनीका कानून विभागका प्रमुख सुवास भण्डारीले एन्टी मनि लाउण्डरिङ (एएमएल) र कम्ब्याटिङ द फाइनान्सिङ टेरोरिजम्...
नेपाल–नेशनल र एलआइसीलाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को मजबुद ? (विश्लेषणसहित)
काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम अर्थात चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला...
एनएमबि बैंकको नयाँ अटो लोन योजनाः ७.१३ प्रतिशत ब्याजदरमै गाडी किन्न पाइने
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन...
शिखर इन्स्योरेन्सको ‘शिखर स्वास्थ्य सुरक्षा’ बीमा सञ्चालनमा, कस्ता छन् विशेषता ?
काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। भाद्र २ गते मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा उक्त बीमाको औपचारिक शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत व्यक्तिगत वा परिवारका सम्पूर्ण सदस्यलाई स्वास्थ्य बीमा गर्न...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९६ हजार ३००...
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश बाँड्ने निर्णय गरेको छ। कम्पनीको भदौ २ गते दिउँसो साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.६३२ प्रतिशत बोनस शेयर र...
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुल्यो
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति...
फर्जी कागजातको भरमा बीमा प्राधिकरणको अध्यक्ष खाने दुष्प्रयास असफल
काठमाडौं । नेपालको मन्त्रिपरिषदसम्म कसरी फर्जीधारीले सजिलै पहुँच स्थापित गरी नेपाल बीमा प्राधिकरण जस्तो नियामक निकायको अध्यक्ष पद नै पड्काउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न पुगेको छ बीमा प्राधिकरणका पाँच महिने अध्यक्ष शरद ओझा काण्ड । त्यति मात्रै...
महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त आपसमा गाभिएर महुली लघुवित्त बनेपछि संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले अब...
बन्दीपुर केवलकारले भदौ ११ देखि सर्वसाधारणमा आईपीओ ल्याउने
काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार १९...




















